बिशाल आवाज :फुटबल फन्ड सहयोगार्थ गर्ने उद्देश्यका साथ अन्यांड नेपाली समाज उल्सान ले नोभेम्बर १९ तारिक कोरियाको 울산 울주군 상북면 길천산업1길 17(상북면민운동장픗살장 मा “दोश्रो अन्याङ ब्रदरहुड फुटसल टुर्नामेन्ट २०२३” आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ८ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल सम्योजक भुवन राक्क्ष्य ले जानकारि दिए ।
बिशाल आवाज अफिसियल मिडिया पार्टनर रहेको १६ टिम मात्रा सहभागि गराइने प्रतियोगितामा सहभागि हुन टिम दर्ताको लागि २०२३ नोभेम्बर १४ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ ला...
२३ कार्तिक २०८०, बिहीबार ०२:०२२३ कार्तिक २०८०, बिहीबार ०२:०२२३ कार्तिक २०८०, बिहीबार ०२:०२ by विशाल श्रेष्ठNo Comments
पहिलो “NRNA Korea Futsal कप 2023” हुने
बिशाल आवाज :नेपालिहरुको साझा संस्था गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (NRNA NCC )दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ नोभेम्बर २६ तारिक कोरियाको राजधानि सउलमा पहिलो “NRNA Korea Futsal कप 2023” गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २०लाख कोरियन वोन प्रदान गरिने साथै सेमिफाइनलमा पुग्ने २ टीम ले समेत ३ लाख वोन प्राप्त गर्ने छन । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ,उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र सहित १/ १ लाख कोरियन वोन र अनुशासित टिमलाई समेत १ लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक तथा NRNA कोरियाका कोषाघ्यक्ष यज्ञमान नायकले जानकारि दिए ।
...
२३ कार्तिक २०८०, बिहीबार ०१:०७२३ कार्तिक २०८०, बिहीबार ०१:०७२३ कार्तिक २०८०, बिहीबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले रोकिएको काम बन्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थित...
२२ कार्तिक २०८०, बुधबार १०:४१२२ कार्तिक २०८०, बुधबार १०:४१२२ कार्तिक २०८०, बुधबार १०:४१ by विशाल श्रेष्ठNo Comments
ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ
मानिसको रगतमा रक्सीको मात्रा घटाउने दाबी गरिएको पेय पदार्थ ‘सेफ्टी सट’ यो वर्ष सार्वजनिक गरिने भएको छ । यसले मानिसको शरीरमा रहेको रक्सीको मात्रा एक घण्टाभन्दा कम समयमा घटाउने दाबी गरिएको छ जसले ह्याङओभरको समस्या हट्ने यसका निर्माताको भनाई छ ।
विश्वभर ह्याङओभर निको पार्ने उत्पादनहरूको बजार बढ्दो रहेको छ । विज्ञहरूले सन् २०३० सम्म यसको बजार ६ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरेका छन् । चाँडो रूपमा बढ्दो बजार भनेको यहाँ प्रतिस्पर्धा पनि तीव्र हुन्छ । यहाँ पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । सयौँ स्टार्टअपहरू यस बजारमा आफूलाई स्थापित गर्न तँछाडमछाड गरिरहेका छन् ।
यसमध्ये कै एउटा कम्पनी हो, सेफ्टी सट । यसलाई पहिले जुपिटर वेलनेस भनेर चिनिन्थ्यो । यसको आगामी उत्पादन सन् २०२३ को अन्त्यतिर ...
२२ कार्तिक २०८०, बुधबार १०:०६२२ कार्तिक २०८०, बुधबार १०:०६२२ कार्तिक २०८०, बुधबार १०:०६ by विशाल श्रेष्ठNo Comments
‘दिमाग खराब’को मर्मस्पर्शी गीत ‘हजुरी’ सार्वजनिक
शुक्रबारबाट बिश्वभर र 19 नोभेम्बर बात बाटा कोरियामा रिलिज हुने निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो ।
गीतमा स्वर पनि उनकै रहेको छ बने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाईसमेत देख्न सकिन्छ ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपन्त्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमाको यो गीतले भुईं मानिसको पीडाल...
२२ कार्तिक २०८०, बुधबार ०९:२३२२ कार्तिक २०८०, बुधबार ०९:२३२२ कार्तिक २०८०, बुधबार ०९:२३ by विशाल श्रेष्ठNo Comments
कोरियाको रोजगारीले नेपालमा सीप
सबिता खड्का / नागरिक दैनिक :
दक्षिण कोरियामा काम गरेर फर्केका एक युवाले त्यस देशमा काम गरेको अनुभवलाई सुन्दर ढङ्गले चित्रण गरेका छन्। उनी भन्छन्, ‘कोरिया एक सुन्दरी राजकुमारी हो। राजकुमारी हेर्दा जति राम्री देखिन्छिन्, त्यति धेरै उनका राम्रा स्वभाव तथा गुणहरू पनि छन्। त्यस्ती राम्री सुन्दरी र गुण भएकी राजकुमारीको पछि नलाग्ने मान्छे कमै होलान् ? ती राजकुमारी सबैकी प्यारी पनि हुन्छिन्। राजकुमारी जस्तै सुन्दर देश कोरिया हो।’
दोलखा स्थायी घर भई हाल चाबहिल बस्दै आएका उनी हुन्– संजिवकुमार गोले। कोरियाली उत्पादनको सिलसिलामा काम गर्दै आएका गोले नेपाल फर्किएको महिना दिन पनि भएको छैन। उनको सोच अब कोरिया तथा अन्य कुनै देश जाने छैन। उनका अनुसार विदेश गएर त्यहाँको सीप सिकेर स्वदेश फर्किनु नेपाललाई अझैँ विकसित मार्गतिर ढाल्नु हो।
‘त्यस्तो आन...
२२ कार्तिक २०८०, बुधबार ०८:५९२२ कार्तिक २०८०, बुधबार ०८:५९२२ कार्तिक २०८०, बुधबार ०८:५९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाले २०२३ को पाँचौं चरणमा लगभग १३ हजार जना कामदार छनौट गर्ने ,छनौट मिति सार्वजनिक
मिन बि क सौल दक्षिण कोरिया
दक्षिण कोरियाले २०२३ को लागि पाँचौ चरणको छनौट मिति र संख्या सार्वजनिक गरेको छ । पाचौं चरणमा १२,९०० जना छनौटमा परेका कामदारको कोरियाको मानव संसाधन केन्द्र hrd ले रोजगार अनुमती पत्र जारी गर्नेछ। रोजगार अनुमती पत्र जारी गरिसकेपछी कामदारको कोरिया प्रवेशको पहिलो चरणको प्रकृयामा सम्मिलित हुनेछन । कोरियन भाषा पास गरेर रोष्टरमा ब्यक्तिगत विवरण प्रमाणित भएकाहरुलाई कम्पनिको विवरण सहितको रोजगार अनुमती पत्र जारी भैसकेपछी कम्पनिले श्रम सम्झौता पठाउनेछ ।
२०२३ को पाचौं चरण अन्तर्गत जारी हुनेमा सबैभन्दा धेरै उत्पादन मुलक क्षेत्रमा रहेका छन भने सबैभन्दा थोरै जहाज निर्माण कम्पनीमा रहेका छन्। छनौट हुने कामदारको संख्या र क्षेत्र यस प्रकार रहेका छ...
२२ कार्तिक २०८०, बुधबार ०१:३५२२ कार्तिक २०८०, बुधबार ०१:३५२२ कार्तिक २०८०, बुधबार ०१:३५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्ध...
२१ कार्तिक २०८०, मंगलवार ०१:४८२१ कार्तिक २०८०, मंगलवार ०१:४८२१ कार्तिक २०८०, मंगलवार ०१:४८ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली९व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमल...
२० कार्तिक २०८०, सोमबार १३:२८२० कार्तिक २०८०, सोमबार १३:२८२० कार्तिक २०८०, सोमबार १३:२८ by विशाल श्रेष्ठNo Comments
अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने
विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा अर्घाखाँची सम्पर्क मन्च द कोरियाले नोभेम्बर ११ तारिख शनिबार साँझ ५ बजे देखि देङ्देमुनको निक ट्राभलको हलमा सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ आयोजना गर्ने भएको छ।
"प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरुको प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन् २०१० मा स्थापित सम्पर्क मन्चले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।
परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन अर्घाखाँचीको अर्घानिक नाचको साथै देउसी भैलो गर्न लागिएको हुदा नेपालिबासी कोरियामा रहनुहुने सम्पुर्ण नेपालिहरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
ADVERTISEMENT...