Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० मंसिर १९ गते (मंगलवार)

आजको राशिफल : २०८० मंसिर १९ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि...
कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

कोरियामै पहिलो पटक मौलिक लोक गायन प्रतियोगिता २०२४ हुदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनाल साथै अङ्ग्रेजी नयाँ बर्ष २०२४ को शुभकामना सहित, सलनाल बिशेष कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” हुने भएको छ।  “कला र संस्कृति को जगेर्ना गरौं” भन्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागीता जनाउन प्रतियोगि दर्ता शुल्क प्रति ब्यक्ति 25,000 वन woori bank को खाता नं: 1002-063-742811 𝐁𝐤 𝐬𝐚𝐧𝐭𝐨𝐬𝐡 को खातामा डिसेम्बर १ देखि देखि २५ सम्ममा रकम जम्मा गरि प्रतियोगि भिडियो सहित https://forms.gle/XbZh2npny9s2WsGo9 यो लिंकमा गई गुगल फारम भर्नु पर्नेछ। सो अबधिमा दर्ता भएको हरु मध्ये बाट उत्कृष्ट १० जना प्रतियोगी छानेर दोश्रो चरणका लागि जनवरी ७ तारिखमा छानिने छ। यसैगरि दोस्रो चरणमा छनौट भएका उत्कृष्ट १० प्रतियोगिले जनवरी ८ देखि २१ तार...
चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक

चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरन्जन
'चन्चले मन'को लिरिकल भिडियो सार्बजानिक दक्षिण कोरिया / लाबा मिडिया प्रा. ली. हेटौंडाका सञ्चालक शुभराज भोम्जनको शब्द / संगीत , गायीका सुमीना लोको आवाज र गायक तथा संगीतकार जोगलाल लामाको एरेञ्जमा तयार पारिएको "चन्चले मेरो मन" बोल नामक गीतको लिरिकल भिडियो मंगलबार लाबा मिडिया प्रा. ली. को आधिकारिक युट्युब च्यानल लाबा मिडिया मार्फत सार्बजानिक भएको छ । कलाकार प्रतिज्ञा लामाको जिवन कहानीमा आधारित रहेर तयार पारिएको उक्त गीत लाबा मिडिया प्रा. ली. हेटौंडाको ब्यानरमा बनेको हो । गीतमा गायीका अन्जु थोकरको कोरस आवाज रहेका छन भने गायक तथा संगीतकार प्रकास तितुङ तामाङले निर्माण सहयोगिको भुमिका निर्वाह गरेका छन । लाबा मिडिया प्रा. लीको सञचलक तथा गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनको अनुसार यस गीतलाइ फिमेल भर्सन र मेल भर्सन दुबै पार्टमा तयार गरिएको जनाएको छ । मेल भर्सनको लिरिकल भिडियो भने दुइ ह...
पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन

पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक बचत ४१ लाख वन

Breaking News, अन्तराष्ट्रिय
पाँच स दक्षिण कोरियाद्धारा संयुक्त बिजयादशमी महोत्सवको आयव्यय सार्वजनिक कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा सक्रिय पाँच-स ले बिजयादशमी महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ । आइतवार अर्थात डिसेम्वर ३ तारिखमा जुम मार्फत सार्वजनिक गरिएको आयब्ययमा उक्त कार्यक्रमवाट ४१ लाख, २१ हजार ४२ वन बचत गर्न सफल भएको उल्लेख गरिएको छ । कार्यक्रममा कुल १ करोड ६ लाख ९ हजार ६ सय २२ वन आम्दानी भएकोमा ६४ लाख ८८ हजार ५ सय ८० वन खर्च भएको आर्थिक संयोजक महेन्द्र सापकोटाले जानकारी दिनुभयो । बचत रकम मन्दीर संचालनमा खर्च गरिने उहाँको भनाई रहेको छ । गतबर्ष गरिएको दशैं कार्यक्रममा करिब ७ लाख वन घाटा भएपनि यसपालि भने ४१ लाख २१ हजार बचत गर्न सफल भएको उहाँले बताउनुभयो । पुर्विय सनातन धर्म, कला, संस्कार एवम् संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले ’ पाँच स स्थापना भएको सनातन, साहित्य, समुह पाँच सल...
आजको राशिफल : २०८० मंसिर १८ गते (सोमवार)

आजको राशिफल : २०८० मंसिर १८ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । सन्तान,छोराछोरी तथा आफन्त सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न स...
आजको राशिफल : २०८० मंसिर १७ गते (आइतवार)

आजको राशिफल : २०८० मंसिर १७ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक...
आजको राशिफल : २०८० मंसिर १६ गते (शनिवार)

आजको राशिफल : २०८० मंसिर १६ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,ट...
आजको राशिफल : २०८० मंसिर १५ गते (शुक्रवार)

आजको राशिफल : २०८० मंसिर १५ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
१५ मंसिर २०८० शुक्रवार  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हु...
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्म

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
डिसेम्बर मा SentBe रेमिट्यान्स को उपहारको बहार बुल्लेट बाइक देखि भुकम्पपिडितलाई राहत सम्मविशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीको रेमिट नेपालीका लागि रेमिट सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले डिसेम्बर मा प्रत्येक हप्ता र प्रत्येक महिना विशेष एवम् बम्पर अफरहरू लिएर आएको छ। SentBe Nepal उपहार संगै समाज सेवा पनि ( SENTBE ) भन्ने उद्देश्यका साथ यहि डिसेम्बर १ देखि ३१ भित्रमा SentBe मार्फत पैसा पठाउनु भयो भने सिधै प्रत्येक कारोबारमा नेपाली ५० रुपैयाँ ( कोरियन वन ५०० ) कर्णाली भूकम्प पीडितहरुलाई उपलब्ध गराइनेछ। डिसेम्बर महिनामा नेपालका जुनसुकै बैंक हरुमा नि:शुल्क पैसा पठाउन सकिने छ। SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये डिसेम्बर को हरेक हप्ता ५ जना विजेतालाई लक्कीड्र मार्फत १/१ ल...
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

Breaking News, Breaking news 1, Breaking news 3
काठमाडौं । रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो । वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए । दक्षिण  कोरिया  सरकारको  मानव  संसाधन  विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन  र  सिप  बिल्डिङ  ...