Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

सेप्टेम्बर २९ छुसकमा हुने “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

सेप्टेम्बर २९ छुसकमा हुने “न्यू भिजन सांगितिक सौगात भाग २” को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
सेप्टेम्बर २९ छुसकमा हुने "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्बजनिक तथा पत्रकार सम्मेलन सम्पन्न  विशाल आवाज/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर २९ तारिखमा दक्षिण कोरियाको किम्हेमा "विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ" भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागेको "न्यू भिजन सांगितिक सौगात भाग २" को पोस्टर सार्वजनिक, पत्रकार सम्मेलन साथै चियापान कार्यक्रम किम्हे स्थित GKS को हलमा सम्पन्न भएको छ ।  "चर्चित गायक प्रकाश सपूत, चर्चित गायिका रचना रिमाल, गायक पदम राई साथै मोडल डान्सर उषा उप्रेतिले माहोल तताउने" संस्थाको अध्यक्ष जीवन शर्माको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रममा ख्यङ्साङ किम्हे बुस...
छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न 

छुसकको सेप्टेम्बर ३० मा हुने”इलाम चियाबारी साङ्गीतिक धमाका २०२३” को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
छुसकको सेप्टेम्बर ३० मा हुने"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सुर्योदय‌ र हरियाली ईलामेली पहिचान,पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार नेपालका चर्चित राष्ट्रिय कलाकारुको साथमा जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ आयोजना गर्न लागिएको"इलाम चियाबारी साङ्गीतिक धमाका २०२३" को पोष्टर सार्वजनिक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। "चर्चित राष्ट्रिय कलाकार हरु एकदेव लिम्बु,प्रकाश सपुत,रचना रिमाल लगायतले माहोल तताउने" सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार हरुको बाक्लो उप...
कोरियामा रहेकि गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

कोरियामा रहेकि गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत  विशाल श्रेष्ठ/दक्षिण कोरिया:लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा आएको छ l बजारमा आएको छोटो समयमै 160k+ views पाइसकेको उक्त गीतमा गङ्गा लोहनीको शब्द र सुर्य खड्काको लय रहेको छ। कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी सुर्य खड्का नेपाल भएको मौकामा 'लुम्ले काँडे ' गीत र खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाइ सकेकि थिइन् थिईन। जापान लाइ कर्मथलो बनाउँदै आएका गायक सुर्य खड्का र कोरियालाइ आफ्नो गर्न थलो बनाउँदै आएकी गायिका गङ्गा लोहनिको स्वर रहेको गितमा चर्चित कलाकार गिता ढुंगाना र कमल केसी ले अभिनय गरेका छन्।हिन्दु धर्मावलम्बीहरुको महान् पर्व तिजको अबसर पारे...
आजको राशिफल : २०८० साउन २८ गते (आइतवार)

आजको राशिफल : २०८० साउन २८ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हो...
आजको राशिफल : २०८० साउन २७ गते (शनिवार)

आजको राशिफल : २०८० साउन २७ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा...
आजको राशिफल : २०८० साउन २६ गते (शुक्रवार)

आजको राशिफल : २०८० साउन २६ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेक...
आजको राशिफल : २०८० साउन २४ गते (बुधवार)

आजको राशिफल : २०८० साउन २४ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ, तर उपहार प्राप्त हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरा...
अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, समाचार
अग्नि सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ ब्यूँताउने काठमाडौं । नेकपा माओवादी केन्द्रका नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘पत्रकारसँग प्रवक्ता भेटघाट’ कार्यक्रम पुनः सुरू गर्ने भएका छन् । हालै बसेको केन्द्रीय समितिको बैठकबाट दोस्रो पटक पार्टी प्रवक्ताको जिम्मेवारी पाएपछि पुनः प्रवक्ता र पत्रकारहरूबीचको भेटघाट कार्यक्रमलाई ब्यूँताउन लागेका हुन् । माओवादीको नयाँ जिम्मेवारी पाएका सापकोटाले आज काठमाडौंमा उपलब्ध प्रेस सेण्टरका केन्द्रीय सदस्यहरूसँगको भेटघाट कार्यक्रममा साउन २४ बाट कार्यक्रम सुरु गर्न लागेको बताए ।...
आजको राशिफल : २०८० साउन २३ गते (मंगलवार)

आजको राशिफल : २०८० साउन २३ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी पनि हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च...
कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।

कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए ।

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
कोरियादेखी क्यानडा जाने प्रलोभनमा परि सयौं नेपाली युवाहरु ठगिए । मीन बि क सौल /दक्षिण कोरिया:दक्षिण कोरियादेखी क्यानडा जानेहरु बढिरहेको बेला क्यानडा पठाईदिने भन्दै पैसा असुलेर सम्पर्क बिहिन हुँदा सयौं नेपाली यसको मारमा परेका छन । अनलाईनमा बिज्ञापन गरिएका मेनपावर एजेन्सीहरुमा आफ्नो फोन नम्बर छोडेपछी बारम्बार फोन गर्ने क्यानडा पठाउने पिआर दिलाईदिने अनेकौं राम्रा कुराहरु गर्ने नेपालीहरुलाई नै सम्पर्क गराएर बोल्न लगाउने लगायतका कुरा गरेपछी बिश्वासको आधारमा शुरुमा हजार १५सय क्यानेडियन डलर लिने त्यो पनि कोरियाकै अकाउन्ट्मा पैसा हाल्न लगाउने क्रमशः पैसा थप्न लगाउने गरेको पाईएको छ। हामीसंग सम्पर्कमा रहेका १५ जना नेपालीहरुले २५ सय क्यानेडियन डलर देखि ५ हजार सम्म बुझाएको भेटियो पैसा पुगेपछी सम्पर्क बिहिन भएको मेसेज इमेलको कुनैको पनि प्रतिउत्तर नफर्काउने गरेको पिडितहरु बताउछन ।जब कुनै प्रतिउ...