Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण

तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण

Breaking News, Breaking news 1, Breaking news 3, जानकारी, ट्रेन्डिङ, भर्खरै
तेर्हथुमको मृगौला रोग पिडित अन्जना गुरूङ लाई सहयोग रकम हस्तान्तरण प्रदेश नं १ तेर्हथुम जिल्ला आठराइ गाउपालिका वडा नं ४ निवासी भिम गुरूङको नातिनी सहबिर गुरूङको छोरी सानै उमेरमा दुबै मृगौला पिडित १७ बर्षिय अन्जना गुरूङ लाई दक्षिण कोरियामा कार्यरत सहयोगी महानुभावहरु बाट संकलित सहयोग रकम करिब नेपाली रूपैयाँ दुई लाख एकचालिस हजार दुई सय दश (२,४१,२१० रूपैयाँ ) हस्तान्तरण गरिएको छ । यस सहयोग रकम संकलन गर्न समाजसेवी तथा सहयोगी मनका धनी तमू धीं ख्याङ्साङनाम्दो बुसान शाखामा आवद्व कबिन गुरूङ ले सामाजिक सन्जाल Facebook मार्फत ग्रुप बनाई अभियान सन्चालन गरेका हुन, र सहयोग संकलन अभियान कर्ता कबिन गुरूङ लाई सहयोग संकलन गर्न कोरियामा कार्यरत बिक्रम लिम्बु र डम्बर गुरूङ ले बिशेष सहयोग गर्नु भएको थियो । दुबै मृगौला रोग पिडित अन्जना गुरूङ लाई अभियान कर्ता कबिन गुरुङको दिदिले उक्त्त सहयोग रकम बिमारी बहिनी ...
प्रथम किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिता 2023 को उपाधि Friend Football Club ले चुम्न सफल

प्रथम किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिता 2023 को उपाधि Friend Football Club ले चुम्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद
" प्रबासम़ा युवा एकता स्वास्थ्यको लागि खेलकुद " भन्ने नाराका साथ Gimhae Veteran Football Club ले प्रबासी भुमी दक्षिण कोरियाको इतिहासम़ा पहिलो पल्ट आयोजना गरेको किम्हे 35+ भेट्रान्स कप फुटसल प्रतियोगिताको उपाधि फ्रेण्डस फुटबल क्लबले उचाल्न सफल भएको छ l आइतबार दक्षिण कोरियाको दक्षिणी भेग किम्हे शहरम़ा आयोजना गरिएको फुटसल प्रतियोगिताम़ा 8 वटा फुटबल क्लबहरुको सहभागिता रहेको थियो l उक्त फुटसल प्रतियोगिताको पहिलो सेमी फाइनलम़ा डेउ फुटबल क्लबलाई पराजित गरि Sangdong football club फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलम़ा Eonyang football club लाइ पराजित गरि Friend football club ले फाइनल भिड्न्त पक्का गरेको थियो l फाइनल भिड्न्तम़ा Friend football club ले Sangdong football club लाइ एकतर्फी रुपमा ( 0 - 7 ) एकको बिरुद्ध 7 गोल गरि बिजयी हासिल गरेको थियो l बिजेता टिम Friend football ...
सलनालमा हुने सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक

सलनालमा हुने सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन आयोजना हुन लागेको पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा सोलुखुम्बु सेवा समाजको “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” को पोस्टर सार्बजनिक भएको छ। “नेपालको सान विश्वको सर्वोच्च शिखर सगरमाता सोलुखुम्बुको पहिचान”भन्ने मुल नारा लिएर सन् २००३ मा कोरियामा रहेका सोलुखुम्बु बासिहरु मिलेर स्थापना गरेको सोलुखुम्बु सेवा समाजले आइतबार देङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा पोस्टर सार्बजनिक गरेको हो। आयोजकले पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरु गायिका द्वय मनिता राइ,सुनिता थेगिम र एक्टर तथा मोडल अनुषा राइको साथै स्थानिय कलाकारहर...
आजको राशिफल : २०८० मंसिर २५ गते (सोमवार)

आजको राशिफल : २०८० मंसिर २५ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ । कन्या (टो, पा, पि, पु, ...
आजको राशिफल : २०८० मंसिर २४ मंसिर २०८० आइतवार

आजको राशिफल : २०८० मंसिर २४ मंसिर २०८० आइतवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)वित्तिय संस्थाबाट सहयोग पाइनसक्छ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । मान प्रतिष्ठामा वृद्धि होला । समाजिक कार्यमा मन जानेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर पनि दिलाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रति सजग रहनु होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको साथ र सहयोग पनि पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ । क...
आजको राशिफल : २०८० मंसिर २३ गते (शनिवार)

आजको राशिफल : २०८० मंसिर २३ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,...
आजको राशिफल : २०८० मंसिर २२ गते (शुक्रवार)

आजको राशिफल : २०८० मंसिर २२ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता ब...
आजको राशिफल : २०८० मंसिर २१ गते (बिहिवार)

आजको राशिफल : २०८० मंसिर २१ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना पनि गर्नुपर्ला, तर प्रयत्न गरे कार्यबाट फाइदा लिन सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आज चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)गरेको कार्यमा बाधा आउनेछ । धूम्रपान र मद्यपानबाट टाढै रहनु होला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको कार्य अगाडि बढ्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा भने सफलता नमिल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू ...
रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
  जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ।  गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गी...
आजको राशिफल : २०८० मंसिर २० गते (बुधवार)

आजको राशिफल : २०८० मंसिर २० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउ...