Advertisement
Advertisement

रजनि केसीको , रणजित मल्लको प्रेमकथामा आधारित “ङेङापा झ्यःया दरवारय्” सार्वजनिक भिडियो सहित

Advertisement
Advertisement

 


जनकवि दुर्गालाल श्रेष्ठको शब्द, न्ह्यू बज्राचार्यको संगीत र सत्यनारायण मानन्धरको स्वरमा सत्य कथामा आधारित गीत ‘ङेङापा झ्यःया दरवारय्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेको छ भने कोरियोग्राफरको रूपमा रोहिया महर्जनले काम गरेको छ। दृश्यको छायाङ्कन र सम्पादन आकृष्ट शाक्यले गरेको हो। म्यूजिक भिडियोमा स्वयम गायक सत्यनारायण मानन्धर, नायक कर्मा शाक्य, मोडेल रोजिना सुवाल लगायतका कलाकारहरुले अभिनय गरेको छ। 

गीतमा १७ औ शताब्दीको राजारानीको प्रेम कथा लेखिएको छ। तत्कालीन भारतको बेतियाबाट आएकी बृद्धिलक्ष्मी र भक्तपुरको राजा रणजित मल्लको प्रेम सम्बन्ध देखाइएको छ। बृद्धिलक्ष्मी रणजित मल्लसँग विवाह हुनु भन्दा ८ महिना अघि राजा भुपतिन्द्र मल्लले भारतको बेतिया बाट विवाह निम्ति भक्तपुरमा ल्याइएको थियो। उनिहरु बिच पलाउदै गरेको सुमधुर प्रेमलाई गीतमा उतारिएको छ। साथै भक्तपुरको टोल र गल्लीहरुमा अंकुराउदै गरेको प्रेमको प्रेमिल संवाद पनि प्रयोग भएको छ। रणजित मल्ल भुपतिन्द्र मल्लको छोरा हुन। जो भक्तपुरको अन्तिम मल्ल राजा हुन। 

नेपाल भाषामा थुप्रै गीतहरु गाइसकेको चर्चित गायक सत्यनारायण मानन्धरले यस अघि पनि मल्ल राजाहरुबाट रचित गीतहरु गाइसकेका छन् । उक्त सार्वजनिक भएको म्युजिक भिडियोको निर्माण समाजसेवी तथा पुर्व शिक्षक रजनी केसी मानन्धरले गरेको हुन। ज्योति म्युजिकको आधिकारिक युट्युब च्यानल मार्फत विश्वब्यापी रूपमा दर्शक श्रोताहरूले हेर्न र सुन्न सक्नु हुनेछ। 

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×