कोरियामा अब ट्रेन भाडा अनलिमिटेड पासबाट
कोरियाको राजधानि सौलको सववे ट्रेनहरु सञ्चालन गर्ने सौल मेट्रोले अनलिमिटेड सववे पास लागु गर्ने भएको छ । यो लागु भएपछी यात्रुले १ दिन वा तिन दिनका लागी सो पास निश्चित रकम तिरेर खरिद गर्न सक्नेछन् । र एक दिनको पास लिएकाले दिनभरी सववे मा यात्रा गर्दा अन्य शुल्क तिर्नुपर्दैन भने ३ दिनको पास लिएकाले तिन दिनसम्म जतिपटक यात्रा गरेपनि छुट्टै शुल्क लाग्दैन । खासगरी छोटो अवधिका लागी कोरिया आउने पर्यटकलाइ लक्षित गरि लागु गर्न यो पास कोरियन तथा विदेशी सबै नागरिकले किन्न पाउनेछन् । हाललाइ एक दिनको पासको ५,६०० वन र तिन दिने पासको ११,८०० वन प्रस्ताव गरिएको छ तर यो शुल्क सम्बन्धि अन्तिम निर्णय भने भैनसकेको जनाइएको छ । सौल मेट्रोले १,२,६,७,८ र ९ नम्बर सञ्चालन गर्ने गर्दछ । सौल मेट्रोले यो पास लागु गरी बार्षिक तिन लाख असी हजारवटा पास बिक्री गर्ने लक्ष्य राखेको छ !
...
१० भाद्र २०८०, आईतवार ०८:१४१० भाद्र २०८०, आईतवार ०८:१४१० भाद्र २०८०, आईतवार ०८:१४ by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर २८ मा हुने "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक/ बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) सम्पन्न भएको छ ।
बद्री पंगेनी, प्रताप दास,तेरिया मगर, चक्र बम, काउली बुढि, एन्जिला रेग्मी लगायतले माहोल तताउने
सउल दोङ्...
१० भाद्र २०८०, आईतवार ०६:००१० भाद्र २०८०, आईतवार ०६:००१० भाद्र २०८०, आईतवार ०६:०० by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को नमस्ते रेष्टुरेन्ट सउलमा पोष्टर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ।
नेपाली चर्चित सुजन चापागाईंको लाइभ ब्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ टिटुङले माहोल तताउने
सउल स्थित नमस्ते रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था लगायत पत्रकार ...
१० भाद्र २०८०, आईतवार ०१:५८१० भाद्र २०८०, आईतवार ०१:५८१० भाद्र २०८०, आईतवार ०१:५८ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछ । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोलीव्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)भेटघाटमा अलमलिनुपर्ला। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पा...
९ भाद्र २०८०, शनिबार ०९:४९९ भाद्र २०८०, शनिबार ०९:४९९ भाद्र २०८०, शनिबार ०९:४९ by विशाल श्रेष्ठNo Comments
विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया
दक्षिण कोरियाली सरकारले देशको बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न उत्पादन, कृषि र सेवा जस्ता प्रमुख उद्योगहरूमा विदेशी कामदारहरूको संख्या दोब्बर बनाउने योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत यस वर्षको रोजगार अनुमति प्रणाली (E-9) को चौथो त्रैमासिकको लागि नयाँ कोटा थप १०,००० ले बढ्नेछ भने अर्को वर्ष अर्थात सन् २०२४ कोटा हालसम्मकै उच्च संख्यामा १२०,००० वा सोभन्दा बढी हुनेछ ।
कम जन्मदर र स्थानीय जनसङ्ख्या घटेका कारण कोरियाका विभिन्न कार्यस्थलहरुमा करिब २ लाख १३ हजार श्रमिकको माग रहेपनि यतिनै संख्यामा कामदार अभाव छ ।
यसअघि गैर-व्यावसायिक कार्य भिसा (E-9) लिएर दक्षिण कोरिया प्रवेश गरेका विदेशी कामदारहरूले चार वर्ष १० महिनासम्म काम गरेपछि पुनः स्वदेश फर्किएर पुन प्रवेशको प्रक्रिया गर्नुपर्थ्यो । अबको नयाँ प्रणालीले सिधै १० वर्षको अव...
९ भाद्र २०८०, शनिबार ००:५७९ भाद्र २०८०, शनिबार ००:५७९ भाद्र २०८०, शनिबार ००:५७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । यात्रा गर्...
८ भाद्र २०८०, शुक्रबार ०९:५७८ भाद्र २०८०, शुक्रबार ०९:५७८ भाद्र २०८०, शुक्रबार ०९:५७ by विशाल श्रेष्ठNo Comments
कोरियामा सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म लगातार ६ दिन विदा दिने तयारी
कोरियन सरकारले आगामी अकटोबर २ तारिक मा सार्वजनिक विदा दिने तयारी गरिरहेको छ । सेप्टेम्बर २८ देखि अक्टोबर १ सम्म छुसकको विदा तथा अक्टोबर ३ मा कोरियाको राष्ट्रिय स्थापना दिवस अर्थात् खेछनजलकोबिदा रहेकाले बिचमा बाँकी १ दिनलाइ पनि बिशेष विदा निर्धारण गरि लगातार ६ दिने विदा दिनुपर्ने प्रस्ताव पेश भएको छ ।
कोरियाको सत्तारुढ पिपुल्स पावर पार्टीले गरेको यो प्रस्तावमा विपक्षी दलसंगको छलफलपछी बिदाको टुंगो लाग्नेछ । त्यसपछी राष्ट्रपतीले मन्त्रिपरिषद बैठकमा प्रस्ताव गरेपछी मात्रै पारित हुने छ ।
गोविन्द वानिया/कोरिया अपडेट/ कोरियन निउज एजेन्सी योन्हापवाट
https://www.tiktok.com/@koreaupdate.np/video/7271191943047105794...
८ भाद्र २०८०, शुक्रबार ०१:३४८ भाद्र २०८०, शुक्रबार ०१:३४८ भाद्र २०८०, शुक्रबार ०१:३४ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै ज...
७ भाद्र २०८०, बिहीबार १२:४५७ भाद्र २०८०, बिहीबार १२:४५७ भाद्र २०८०, बिहीबार १२:४५ by विशाल श्रेष्ठNo Comments
पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा
कमला केसि/विशाल आवाज:सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले यहि २०२३ सेप्टेम्बर १० तारिक आइतवारका दिन सउल स्थित नेपाल थाइ रेष्टुरेण्टमा चौथो वार्षिक साधारण सभा आयोजना गरिएको छ । सभामा समाजले आफ्नो आगामी वार्षिक कार्ययोजनाको बिषयमा छलफल तथा वितेका एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छ ।
विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै २००८ मा स्थापना भएर लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै पर्वते र समग्र नेपालीहरुको हितमा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । कोरिया भित्र होस वा नेपालमा परेका विभिन्न खालका समस्या हरुमा जुद्नको लागी सदैव हातेमालो गर्दै आएको छ।
सम्पुर्ण जानकारी अब बिशाल आवाजमा
समाज यस अवस्...
७ भाद्र २०८०, बिहीबार ०९:३३७ भाद्र २०८०, बिहीबार ०९:३३७ भाद्र २०८०, बिहीबार ०९:३३ by विशाल श्रेष्ठNo Comments
E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने !
गोविन्द वानिया/कोरिया अपडेट:E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने ! अब यो भिसा आवेदन गर्न, पछिल्लो १० बर्ष भित्रमा e9 E-10 वा H2 भिसामा ४ बर्ष भन्दा बढी बसेको अनुभव हुनुपर्ने छ !
त्यस्तै पछिल्लो २ बर्षमा हरेक बर्षको बार्षिक आम्दानी २६०० मान वन अर्थात २ करोड ६० लाख वन वा सो भन्दा माथि अनिवार्य हुनुपर्नेछ ।
पछिल्लो २ बर्षको औसत आम्दानी २ करोड ५० लाख भन्दा माथि हुनुपर्ने छ भने अब E-74 आवेदन गर्न KIIP वा टपिकमध्य कुनैमा २ लेभल भन्दा माथी पास गरेको वा लेभल टेस्टमा ४१ अंक भन्दा बढी प्राप्त गरेको हुनुपर्ने छ । यसअघि कोरियन भाषाको दक्षता नभएपनि आवेदन गर्न सकिन्थ्यो ।
यसका अतिरिक्त केन्द्र वा स्थानिय सरकारबाट प्राप्त हुने छुछन्स, एउटै कम्...