Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० पुस २५ गते (बुधबार)

आजको राशिफल : २०८० पुस २५ गते (बुधबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हेलच...
कोरियामा कुकुरको मासु खान प्रतिबन्ध

कोरियामा कुकुरको मासु खान प्रतिबन्ध

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
  गोविन्द बानिया :कुकुरको मासु खाने देश भनेर चिनिएको दक्षिण कोरियामा अब कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ । मंगलबार कोरियाली संसद बाट कुकुरको बध गर्ने तथा मासुको प्रयोजनका लागी किनबेच गर्न प्रतिबन्ध लगाउने कानुन पारित भएसंगै अब कोरियामा कुकुरको मासुमा आधिकारिक रुपमै प्रतिबन्ध लागेको हो । सन् २०२७ सम्म पूर्ण रुपमा कुकुरको मासु खाने पुरानो प्रचलन अन्त्य गर्ने कानुनमा उल्लेख छ । यो कानुन लागु भएपछि कुकुरको बध वा मासु बिक्रीवितरण गरेमा ३ वर्षसम्म जेल सजाय हुनेछ । अहिले कुकुरको मासुको व्यवसाय गरिरहेका तथा कुकुरको मासु बेच्ने रेष्टुरेण्ट चलाइरहेका व्यवसायिहरुलाइ अन्य व्यवसायमा परिवर्तन गर्न सरकारले सहुलियत पनि दिनेछ। कोरियामा अहिले ३ हजार ५ सय वटा कुकुर फार्म छन् । भने यो ३ हजार बढी रेष्टुरेण्ट छन् । मासु खाने प्रयोजनले पालिएका कुकुरको संख्या १५ लाख रहेको छ । कोरियामा सामान्य खा...
आजको राशिफल : २०८० पुस २४ गते (मंगलवार)

आजको राशिफल : २०८० पुस २४ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)मान सम्मान तथा इज्जत...
मासान सहरमा  नमस्ते नेपाल रेष्टुरेन्टको ओपनिङ जनवरी १४ मा 

मासान सहरमा नमस्ते नेपाल रेष्टुरेन्टको ओपनिङ जनवरी १४ मा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
  कोरियाको ख्यङ्साङ्नाम्दोस्थित मासान शहरमा पनि पहिलो नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा आउने भएको छ ! मासान तथा छाङ्वन वरपर रहेका नेपाली खानाका पारखीहरुको मागलाइ मध्यनजर गर्दै मासानमा नमस्ते नेपाल रेष्टुरेन्टको आरम्भ हुने भएको हो ।  अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि जनवरी १४ तारिक आइतवार बिहान ११ बजेदेखी हुने रेष्टुरेन्टकी संचालिका रशा लामाले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन मासान वरपर रहेका नेपालीहरुलाइ समेत निमन्त्रणा गर्नुभएको छ ।  रेष्टुरेन्टमा नेपाली खानाका साथै, ढिँडो तथा नानका परिकारहरु, पानीपुरी म:म चाउमिन र अन्य नेपाली परिकारु पनि उपलब्ध हुनेछन् !...
ओसानमा खुल्यो कामना रेष्टुरेन्टको तेश्रो शाखा 

ओसानमा खुल्यो कामना रेष्टुरेन्टको तेश्रो शाखा 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, व्यापार, समाचार
गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।  गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।...
आजको राशिफल : २०८० पुस २३ गते (सोमवार)

आजको राशिफल : २०८० पुस २३ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारिक पनि सुमधुर हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्नसक्छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सामाजिक कार्यम...
आजको राशिफल : २०८० पुस २२ गते (आइतवार)

आजको राशिफल : २०८० पुस २२ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ l कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । सांस्कृतिक कार्यमा सरिक पनि भइनेछ । कन्य...
युवाहरु कार्यस्थलमा ढलिरहेछन् – नेपाली राजदुतावास फेसवुकमा मोटिभेस्नल कार्यक्रम चलाइरहेछ !!

युवाहरु कार्यस्थलमा ढलिरहेछन् – नेपाली राजदुतावास फेसवुकमा मोटिभेस्नल कार्यक्रम चलाइरहेछ !!

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ
यतिखेर दक्षिण कोरियामा अत्याधिक चिसो छ,चिसोले जनजिवन कष्टकर बन्दै गएको हामी देख्न सक्छौ,यो चिसो मौसमको सुरुवात संगै हामिले ६ जना नेपाली दाजुभाइ दक्षिण कोरियामा गुमाइसकेका छौ,यी अकल्पनीय घटानाले हामिलाई अहिले पनि पिरोलिरहेको छ ,मर्न कसैलाई रहर हुदैन,त्यो पनि विदेशमा तर कहिलेकाही हामी जे चाहदैनौ,त्यहि नै भैदिन्छ,थुप्रै बाध्यता र अभावले पिरोलिएर यहाँ आएका हामी नचाहँदा नचाहँदै यतै हराउन पुग्छौ,यतै अस्ताउन पुग्छौ !! विभिन्न अस्वस्थ असहज र अप्ठारा काम,त्यसैमाथिको अव्यवस्थित वसाई तथा कतिपय आफ्नै लापरबाहीले पनि हामी मृत्युको नजिक पुगिरहेका हुन्छौ र साथै कतिपय कामको ज्ञान नहुनु, ब्यस्तता र समय अभावका कारण स्वस्थ्य चेकअप र त्यस सम्बन्धि अभिमुखिकरण तालिम नपाउदा पनि हामी दिनदिनै आफुलाई अस्वस्थ र मृत्युको नजिक पुराइरहेका छौ,तर हामि यो अवस्थामा पुग्नुमा रहर त हुँदै होइनन कैयौ बाध्यताका उपज हुन,जुन नच...
आजको राशिफल : २०८० पुस २१ गते (शनिवार)

आजको राशिफल : २०८० पुस २१ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चे, चो, ला, लि, लु, ले, लो, अ)आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाट पनि लाभ मिल्ला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज धैर्य एवं ...
२०२४ का लागी E7-4 कोटा ३५ हजार

२०२४ का लागी E7-4 कोटा ३५ हजार

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी
दक्षिण कोरियामा परिवार समेत ल्याएर लामो समय बस्न सकिने भिसा अर्थात (दक्ष कामदार भिसा E7-4) का लागी २०२४ का लागी ३५ हजार जनाका कोटा तोकिएको छ । कोरियाको न्याय मन्त्रालयको वेवसाइटमा बिहीबार प्रकाशित सूचना अनुसार हालसम्म (E7 अन्तर्गतका e7-1 2 3 र 4 गरी E-7 भिसामा ४० हजार ९ सय ३४ जना कार्यरत छन् ! तर नयाँ खुल्ने ३५ हजार कोटा E-74 को मात्रै हो । सन् २०२३ को शुरुमा ५ हजार जनाको कोटा तोकिएपनी बर्षको अन्तिममा कोटा थप गरी ३५ हजार जना पुर्याइएको थियो । यो भिसाका लागी २०२३ को अन्त्यतिर K Point भनिने नयाँ अंक प्रणाली शुरु भएको थियो । जसमा न्युनतम बार्षिक तलब २ करोड ६० लाख भन्दा माथी हुनुपर्ने र कोरियन भाषाको दक्षतामा KIIP वा टपिकमा ३ लेभल भन्दा माथी पास हुनुपर्ने वा केआइआइपीको लेभल टेस्टमा ३ भन्दा माथी ल्याउनुपर्ने शर्त थियो । अहिले प्रकाशित भएको सूचनामा २०२४ मा कुन अंकप्रणाली लागु हुने नखुलाइ...