Advertisement
Advertisement

भर्खरै

“ समर क्याम्प पिकनिक कार्यक्रम २०२४” को सम्पूर्ण तयारी पूरा

“ समर क्याम्प पिकनिक कार्यक्रम २०२४” को सम्पूर्ण तयारी पूरा

Breaking News, जानकारी, भर्खरै
बोम्जन गुरुङ/ विशाल आवाज :कोरियामा स्थापित स्याङ्जा भिर्कोट आर्थर तमु समाजले गर्मी विदाको अवसर पारेर वार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि यही जुलाई २७ र २८ तारिक दुई दिने "समर क्याम्प पिकनिक कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । खाङ्वन स्थित सुविधा सम्पन्न फेन्सन (망상비치펜션, 강원 강릉시 옥계면 도직길 7-12) मा उक्त कार्यक्रम अन्तर्गत विविध मनोरञ्जनात्मक साँस्कृतिक, खेलकुद कार्यक्रम सहित मिष्ठान्न नेपाली परिकारहरुको साथमा प्रवासमा भएपनि अपनत्वको अनुभूति दिलाउँदै संस्थालाई गतिशील र चलायमान गराउने र एक आपसको सम्बन्ध अझ मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजमा अध्यक्ष मनोज गुरुङले जानकारी गराएका छन् । "आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा" भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित समाजले धेरै उदाहरणीय कार्यमा अग्रसरता देख...
सेयर बजार : २९ महिनापछि परिसूचक २५ सय अङ्कको बिन्दुमा

सेयर बजार : २९ महिनापछि परिसूचक २५ सय अङ्कको बिन्दुमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  साताको तेस्रो कारोबार दिन मंगलबार दिन नेप्से परिसूचक ७५.३३ अंकले बढेर २ हजार ५६३.४३ विन्दुमा आइपुगेको छ । करिब १५ दिनको बीचमा ५०० अंकले बजार बढेको छ । विगत लामो समयसम्म ‘बियरिस ट्रेन्ड’मा रहेको नेप्से परिसूचकले आज २५ सय अङ्कको बिन्दु पार गरेको हो । यसअघि २०७८ चैत अन्तिममा २५ सय अङ्कको बिन्दुमाथि थियो । त्यसपछि निरन्तर घट्दै परिसूचक १८१९ अङ्कसम्म झरेको थियो ।   अघिल्लो कारोबार दिन सोमबार नेप्से २.१५ अंकले बढेको थियो । कारोबार रकम भने उक्त दिन १३ अर्ब ९१ करोड रुपैयाँ बराबर भएको थियो ।  बढेको बजारमा यो दिन ३१७ कम्पनीको ३ करोड ९७ लाख कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १०.४० अंकले बढेर ४१९.१९ विन्दुमा पुगेको छ । यो दिन आठ वटा अलग- अलग  कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। जसमा बो...
आजको राशिफल : २०८१ साउन ८ गते (मंगलवार)

आजको राशिफल : २०८१ साउन ८ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम पाउने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँक...
कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा प्रेम बहादुर लिम्बु रजत पदक जित्न सफल

कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा प्रेम बहादुर लिम्बु रजत पदक जित्न सफल

Breaking News, जानकारी, भर्खरै
  दक्षिण कोरियाको सङनाममा आयोजित खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो च्याम्पियनशिप-२०२४ मा अन्तरास्ट्रिय तेक्वान्दो(पुम्से) बिधामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै प्रेम बहादुर लिम्बुले रजत पदक जित्न सफल भएका छन्  । तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय खेलाडिको रुपमा रहेका परिचित नेपाल प्रहरीका जवान प्रेम बहादुर लिम्बुले विभिन्न देशका खेलाडीहरुलाई पछि पार्दै अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दोमा दोस्रो उपाधि जित्न सफल भएका हुन् । क्वान योङ दाल गुरुका चेला अनि अहिलेको बन्दप्रशिक्षणमा प्रशिक्षणमा सन्जिब कुमार ओझा बाट प्रशिक्षण लिएका प्रेम बहादुर लिम्बु धेरै अब्बल खेलाडी मानिन्छन्। नेपाल प्रहरीबाट (काठमाडौं ) २०७३/०६/१६ गते का दिन तेक्वान्दोको सुरुवात गरेका उनले , ८औं राष्ट्रिय -प्रथम, ९औं राष्ट्रिय -प्रथम, १३औं साग गेममा तेस्रो १९औं एसियन गेम -५औं, एसियाली तेक्वान्दो हनमाडाङ ...
गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

Breaking news 3, जानकारी, भर्खरै
मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ । ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।  ‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=RKOM9wvVZb0...
जुलाई २८ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको पोष्टर सार्वजनिक तथा बार्षिक साधारण सभा कार्यक्रम हुने

जुलाई २८ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको पोष्टर सार्वजनिक तथा बार्षिक साधारण सभा कार्यक्रम हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज : पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले जुलाई २८ मा दोङ्देमुनमा कार्यक्रमको पोष्टर सार्वजनिक तथा समाजको बार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको छ । “हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१४ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया स्थापना भएको थियो । समाजले जुलाई २८ तारिक आईतवार दोङदेमुनमा रहेको आफ्नो कार्यालयको हलमा विहान १०ः३० बजे कोरियन पर्व छुसकको अवसरमा पुर्वाञ्चल सरोकार समाज आबद्ध संस्थाहरू द्वारा आयोजना गरिएका साँस्कृतिक तथा डान्स पार्टी कार्यक्रमको पोष्टर सार्वजनिक तथा मध्यान्ह १२:००बजे समाजको बार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको हो । समाजमा पूर्वका १४ जिल्ला र २ जातिय संस्था गरि कूल १६ वटा सक्रिय संघसंस्थाहरू आबद्द रहेका छन्। समाजको साधारण सभामा विशेषगरि सांगठनिक प्रतिवेदन, आर्थिक प्रदिवे...
आजको राशिफल : २०८१ साउन ७ गते (सोमवार)

आजको राशिफल : २०८१ साउन ७ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्राको साइत भने जुर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्या...
कोरियामा “फोनमनी साथमा १ करोड हातमा”

कोरियामा “फोनमनी साथमा १ करोड हातमा”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा एक करोड कोरियन वन जित्ने अफर सार्वजनिक भएको छ । फोनमनीले आज “फोनमनी साथमा उपहार हातमा” योजना सार्वजनिक गरेको हो । आफ्नो ग्राहकहरुले बैंक खाता, नगद भुक्तानी , तथा ईसेवा वालेटमा कारोबार गर्नेलाई यो उपहार योजनामा समावेश गरिने बताइएको छ । यो संगै हरेक हप्ता पठाएको पैसा डबल हुने निश्चित योजनाको अफर डिसेम्बर २०२४ सम्मको लागि कम्पनीले सार्वजनिक गरेको छ । यसअघि ईसेवा मनी ट्रान्सफर संगको सहकार्यमा फोनमनी कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर कार्तिक ३० गते सम्म लाई निर्धारण गरेको छ । दक्षिण कोरियाको फोनमनी रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर भने वालेटको लागि रहेको फोनमनी रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ । भर्खरै मात्र फोनमनीले “फोनमनी साथमा उपहार हातमा” उपहार योजना अन्तर्गत ए...
अगस्ट ३ मा बुसानमा हुने “समर डान्स पार्टी २०२४” को प्रचारप्रसार व्यापक,फोटो फिचर सहित

अगस्ट ३ मा बुसानमा हुने “समर डान्स पार्टी २०२४” को प्रचारप्रसार व्यापक,फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको ठुलो शहर बुसानमा गर्मिको अवसर पारेर सेवारो इन्टरटेन्मेन्टको आयोजना तथा किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सहयोगमा अगस्ट ३ तारिख शनिबार हुने “समर डान्स पार्टी २०२४”को प्रचारप्रसार व्यापक रूपमा अघि बढिरहेको छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित युमा तरेबा हिम (सेल्टर) सञ्चालन सहयोगार्थ अगस्ट ३ तारिख शनिबारका दिन बुसानको 가야로 202. 태평포시즌 건물 1층 मा साझ ८ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा हुने “समर डान्स पार्टी २०२४” को व्यापक प्रचारप्रसारको लागि बुसान किम्हेमा रहेको नेपाली रेस्टुरेन्ट लगायत विभिन्न कार्यक्रमहरूमा आयोजकले पोस्टर लाँदै सार्वजनिक गरी प्रचारप्रसार गरिरहेको छ। DJ CMAN र र्यापर DORZ JOJO को साथमा हुने समर डान्स पार्टी २०२४ को प्रवेश शुल्क २०,००० वन तोकिएको साथै किम्हे सागरि बाट हलसम्म जानको लागि निःशुल्क गाडीको व्यवस्था ...
नेप्से आज पनि बढ्यो, एकै दिन १५ अर्ब बढीको कारोबार

नेप्से आज पनि बढ्यो, एकै दिन १५ अर्ब बढीको कारोबार

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६१ अङ्कले बढेको छ । निरन्तर बढी रहेको नेप्से परिसूचक आज ६१.६१ अङ्कले बढेर २४८५.९४ विन्दुमा अडिएको हो । आइतबार ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १८१ कम्पनीको शेयर मूल्य बढेको छ । भने, ५६ कम्पनीको शेयर मूल्य घटेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन बैंक लिमिटेडको शेयर सर्किट लेबलमा कारोबारका साथ सर्वाधिक नफा कमाएका छन् । कारोबारका आधारमा सोल्टी होटल्स लिमिटेड ३४ करोड १० लाख ९६ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । गत सातादेखि निरन्तर उछाल भइरहेको नेप्से गत बिहीबार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा अडिएको थियो । जहाँ करिब २८ महिनायताकै उच्च व...