Advertisement
Advertisement

“ समर क्याम्प पिकनिक कार्यक्रम २०२४” को सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

बोम्जन गुरुङ/ विशाल आवाज :कोरियामा स्थापित स्याङ्जा भिर्कोट आर्थर तमु समाजले गर्मी विदाको अवसर पारेर वार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि यही जुलाई २७ र २८ तारिक दुई दिने “समर क्याम्प पिकनिक कार्यक्रम २०२४” आयोजना गर्ने भएको छ ।

खाङ्वन स्थित सुविधा सम्पन्न फेन्सन (망상비치펜션, 강원 강릉시 옥계면 도직길 7-12) मा उक्त कार्यक्रम अन्तर्गत विविध मनोरञ्जनात्मक साँस्कृतिक, खेलकुद कार्यक्रम सहित मिष्ठान्न नेपाली परिकारहरुको साथमा प्रवासमा भएपनि अपनत्वको अनुभूति दिलाउँदै संस्थालाई गतिशील र चलायमान गराउने र एक आपसको सम्बन्ध अझ मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजमा अध्यक्ष मनोज गुरुङले जानकारी गराएका छन् ।

“आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित समाजले धेरै उदाहरणीय कार्यमा अग्रसरता देखाइरहेको सन्दर्भ उल्लेख गर्दै प्रवासको बसाईलाई अविष्मरणीय बनाउन सहभागिताको निम्ति ईच्छुक सम्पूर्णलाई सहभागिताको लागि समाजका संरक्षक नर कुमार गुरुङले आग्रह गरेका छन् ।

सउलको दोङ्देमुनबाट २७ तारिक साँझ ०७:३० बजे कार्यक्रम स्थलको प्रस्थानमा बस छुट्ने जानकारी दिँदै कार्यक्रमको मुख्य आकर्षणहरुमा विभिन्न सुन्दर मनोरम दृश्य अवलोकन र Over Sea Cycling समेत रहने समाजका सचिव सेकेन्द्र गुरुङले बताए । उक्त “समर क्याम्प पिकनिक२०२४” कार्यक्रममा सहभागी ईच्छुक महानुभावहरुले तयारी अन्तिम चरणमा पुगेको कारण छिटो पोष्टरमा उल्लेखित सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क गर्न समाजले अनुरोध गर्दै सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×