Advertisement
Advertisement

कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा प्रेम बहादुर लिम्बु रजत पदक जित्न सफल

Advertisement
Advertisement

 

दक्षिण कोरियाको सङनाममा आयोजित खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो च्याम्पियनशिप-२०२४ मा अन्तरास्ट्रिय तेक्वान्दो(पुम्से) बिधामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै प्रेम बहादुर लिम्बुले रजत पदक जित्न सफल भएका छन्  ।

तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय खेलाडिको रुपमा रहेका परिचित नेपाल प्रहरीका जवान प्रेम बहादुर लिम्बुले विभिन्न देशका खेलाडीहरुलाई पछि पार्दै अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दोमा दोस्रो उपाधि जित्न सफल भएका हुन् ।

क्वान योङ दाल गुरुका चेला अनि अहिलेको बन्दप्रशिक्षणमा प्रशिक्षणमा सन्जिब कुमार ओझा बाट प्रशिक्षण लिएका प्रेम बहादुर लिम्बु धेरै अब्बल खेलाडी मानिन्छन्।

नेपाल प्रहरीबाट (काठमाडौं ) २०७३/०६/१६ गते का दिन तेक्वान्दोको सुरुवात गरेका उनले , ८औं राष्ट्रिय -प्रथम, ९औं राष्ट्रिय -प्रथम, १३औं साग गेममा तेस्रो १९औं एसियन गेम -५औं, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसिया-तेस्रो, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्ड- पहिलो, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा प्रथम र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप-दोस्रो उपाधि जिती सकेका छन् ।अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा १ दर्जन भन्दा धेरै पदकहरु जितेका उनले रेफ्रि तथा प्रशिक्षको तालिमहरु समेत लिएका छन् ।

सङनाममा आयोजित खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो च्याम्पियनशिप-२०२४ मा पहिलो-दक्षिण कोरिया, दोस्रो – नेपाल र तेस्रो – चीन र दक्षिण कोरिया भएका हुन् !

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×