Advertisement
Advertisement

जुलाई २८ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको पोष्टर सार्वजनिक तथा बार्षिक साधारण सभा कार्यक्रम हुने

Advertisement
Advertisement

बिशाल आवाज : पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले जुलाई २८ मा दोङ्देमुनमा कार्यक्रमको पोष्टर सार्वजनिक तथा समाजको बार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको छ ।

“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारा लिएर सन् २०१४ मा पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरिया स्थापना भएको थियो । समाजले जुलाई २८ तारिक आईतवार दोङदेमुनमा रहेको आफ्नो कार्यालयको हलमा विहान १०ः३० बजे कोरियन पर्व छुसकको अवसरमा पुर्वाञ्चल सरोकार समाज आबद्ध संस्थाहरू द्वारा आयोजना गरिएका साँस्कृतिक तथा डान्स पार्टी कार्यक्रमको पोष्टर सार्वजनिक तथा मध्यान्ह १२:००बजे समाजको बार्षिक साधारण सभा कार्यक्रम आयोजना गर्ने भएको हो ।

समाजमा पूर्वका १४ जिल्ला र २ जातिय संस्था गरि कूल १६ वटा सक्रिय संघसंस्थाहरू आबद्द रहेका छन्। समाजको साधारण सभामा विशेषगरि सांगठनिक प्रतिवेदन, आर्थिक प्रदिवेदन र भावि कार्ययोजनाहरु प्रस्तुत हुने अध्यक्ष गजेन्द्र सेर्माले बिशाल आवाज लाई जानकारी गराएका छन्।

जुलाई २८ मा आयोजना हुने पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको पोष्टर सार्वजनिक तथा बार्षिक साधारण सभा कार्यक्रममा पूर्वाञ्चल एवम कोरिया बासि नेपालीलाई उपस्थितिको लागि महासचिब केदार निरौला मार्फत आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×