नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा सेप्टेम्बर १ तारिख फेन्थेकमा आयोजना हुन लागिरहेको हरितालिका तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष खिम छन्त्यालले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले फेन्थेक स्थित माउन्ट फिस्टेल रेस्टुरेन्टमा सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान ११ बजेदेखि हरितालिका तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम स्थल 평택역 exit gate no. 1 ,경기도 평택시 평택 1 로 9 번 길 8(2 충) रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि ३० हजार वन तोकिएको र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको सचिव विशाल थापाले बताउनुभएको छ ।
पछील्ल्लो समय कोरियामा...
१४ भाद्र २०८१, शुक्रबार ०९:३६१४ भाद्र २०८१, शुक्रबार ०९:३६१४ भाद्र २०८१, शुक्रबार ०९:३६ by विशाल श्रेष्ठNo Comments
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा सनातन साहित्य संगीत साधना समूह (पाँच-स) दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सउलमा आयोजना हुन लागिरहेको हरितालिका तीज दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक डा. कमला केसिले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
पाँच-स दक्षिण कोरियाले सउल स्थित नमस्ते रेस्टुरेन्टको सभा हलमा सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान ११ बजेदेखि हरितालिका तिज दर खाने कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा तीजको दर खानुका साथै दीप प्रज्वलन तथा शान्ति पाठ एवं तीज र पञ्चमी व्रत महिमा श्रवण कार्यक्रम समेत रहेको छ। कार्यक्रम स्थल 동묘앞역 station exit 5(Line1,6) ,서울특별시 종로구 숭인동 316 - 2,금강 빌딩 2F रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि २० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।
पछील्ल्लो समय कोरियामा पनि नेप...
१४ भाद्र २०८१, शुक्रबार ०१:१६१४ भाद्र २०८१, शुक्रबार ०१:१६१४ भाद्र २०८१, शुक्रबार ०१:१६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोर...
१३ भाद्र २०८१, बिहीबार १३:५४१३ भाद्र २०८१, बिहीबार १३:५४१३ भाद्र २०८१, बिहीबार १३:५४ by विशाल श्रेष्ठNo Comments
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाको आयोजनामा सेप्टेम्बर १ तारिकका दिन सुवनको आजु युनिभर्सिटी मा आयोजना हुन लागेको प्रतिस्पर्धात्मक पुरुष भलिबल प्रतियोगिता “सातौँ म्याग्दी कप२०२४ ” को सम्पूर्ण तयारी पूरा भई प्रतियोगिताको टाइसिट समेत सार्वजनिक भइसकेको छ।
"युवाहरूको मेल-स्वास्थ्य र खेल" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो प्रतिस्पर्धात्मक पुरुष भलिबल प्रतियोगिता सुवन स्थित आजु युनिभर्सिटी को भलिबल स्टेडियममा आइतबार बिहान ८ बजेबाट आयोजना हुँदैछ।
दक्षिण कोरियामा भलिबल प्रतियोगिताको शुरुवात गर्ने संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइ टाइसिट समेत सार्वजनिक भएको छ । सार्वजनिक भएको टाइसिट अनुसार कोरियाको इतिहासमै सर्वाधिक धेरै अर्थात् ३० टिम सहभागी भएका छन् ।
...
१३ भाद्र २०८१, बिहीबार १३:२०१३ भाद्र २०८१, बिहीबार १३:२०१३ भाद्र २०८१, बिहीबार १३:२० by विशाल श्रेष्ठNo Comments
यहि आउदो कोरियाली महान चाड छुसकको अबसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन गइरहेको “हिमालयन सांगीतिक धमाका २०२४” कार्यक्रम को बारे विस्तृत जानकारी दिन सेप्टेम्बर १ तारिख दोङ्गदेमुनमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम हुने भएको छ।
सेप्टेम्बर १७ तारिक दक्षिण कोरियाको राजधानी सौलमा हुने “हिमालयन सांगीतिक धमाका २०२४” को बारेमा सम्पूर्ण जानकारी दिन र कलाकारसहितको पोस्टर सार्वजनिक गर्न आयोजक शेर्पा सङ्घ दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १ तारिख आइतबारका दिन दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा १२:३० बजेदेखि ३:३० बजेसम्म पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा “हिमालयन सांगीतिक धमाका २०२४”कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने र कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका कार्यक्रमका बारेमा पुर्...
१३ भाद्र २०८१, बिहीबार ०१:५११३ भाद्र २०८१, बिहीबार ०१:५११३ भाद्र २०८१, बिहीबार ०१:५१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साह...
१२ भाद्र २०८१, बुधबार १२:५०१२ भाद्र २०८१, बुधबार १२:५०१२ भाद्र २०८१, बुधबार १२:५० by विशाल श्रेष्ठNo Comments
कोरियन महान चाड छुसकको अवसर पारि सेप्टेम्बर १७ तारिखको दिनमा कोरियामै पहिलोपटक “सेलो नाइट विथ विश्व दोङ” हुने भएको छ । साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको संयुक्त आयोजनामा छुसकको दोश्रो दिन सउलमा सेलो नाइटको आयोजना हुन लागिएको हो ।
‘पुस्तकालय निर्माण सहयोगार्थ’ आयोजना गर्न लागिएको कार्यक्रममा ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङको साथमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। सेलो नाइट कार्यक्रमको लागि नेपालबाट आमन्त्रित गायक विश्व दोङको भिसा लागिसकेको समेत आयोजकले विशाल आवाजलाई जनाएको छ ।
दक्षिण कोरियाको सौल दोङ्देमुन नजिक रहेको...
१२ भाद्र २०८१, बुधबार ०६:२११२ भाद्र २०८१, बुधबार ०६:२११२ भाद्र २०८१, बुधबार ०६:२१ by विशाल श्रेष्ठNo Comments
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा खिम्जे नेपाली समाज दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख खिम्जेमा आयोजना हुन लागिरहेको तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको सस्थाका अध्यक्ष रत्न क्षत्रिले ले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
दक्षिण कोरियाको खिम्जे मा सेप्टेम्बर १ तारिख आइतबारका दिन बिहान ११ बजेदेखि साझ ६ बजेसम्म खिम्जे नेपाली समाज दक्षिण कोरियाले तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल खिम्जे स्थित 김제시 갈공길 ३२ मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि १५ हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।
पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै खिम्जे नेपाली समाजले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो। विशेषगरी प्रवासम...
१२ भाद्र २०८१, बुधबार ०४:५०१२ भाद्र २०८१, बुधबार ०४:५०१२ भाद्र २०८१, बुधबार ०४:५० by विशाल श्रेष्ठNo Comments
अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।
केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।
मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन्।
प्रहरील...
१२ भाद्र २०८१, बुधबार ०१:४७१२ भाद्र २०८१, बुधबार ०१:४७१२ भाद्र २०८१, बुधबार ०१:४७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)
सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्...