Advertisement
Advertisement

सेप्टेम्बर १ तारिख “हिमालयन सांगीतिक धमाका २०२४” को ‌ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुदै

Advertisement
Advertisement

यहि आउदो कोरियाली महान चाड छुसकको अबसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन गइरहेको “हिमालयन सांगीतिक धमाका २०२४” कार्यक्रम को बारे विस्तृत जानकारी दिन  सेप्टेम्बर १ तारिख दोङ्गदेमुनमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम हुने भएको छ। 

सेप्टेम्बर १७ तारिक दक्षिण कोरियाको राजधानी सौलमा हुने “हिमालयन सांगीतिक धमाका २०२४” को बारेमा सम्पूर्ण जानकारी दिन र कलाकारसहितको पोस्टर सार्वजनिक गर्न आयोजक शेर्पा सङ्घ दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १ तारिख आइतबारका दिन दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा १२:३० बजेदेखि ३:३० बजेसम्म पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेको हो। 

कार्यक्रममा “हिमालयन सांगीतिक धमाका २०२४”कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने र कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका कार्यक्रमका बारेमा पुर्ण र आधिकारिक रुपमा जानकारी गराउनुका साथै प्रचार प्रसारका लागि पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरिएको शेर्पा संघ दक्षिण कोरियाका महासचिव दोर्ची शेर्पाले विशाल आवाजलाइ जानकारी दिनुभयो ।

सेप्टेम्बर १ तारिख हुने पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रममा सहभागिताका लागि कोरियामा रहनुहुने नेपाली संञ्चारकर्मी, कोरियामा रहेका सम्पूर्ण क्रियाशिल संघ संस्थामाका  पदाधिकारी र प्रतिनिधि, अग्रज एवं बुद्धीजीबी वर्ग , विभिन्न पेशा व्यवसायमा आवद्व व्यवसायी लगायत बिभिन्न उध्देश्यका साथ कोरिया रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई शेर्पा संघ दक्षिण कोरियाले आमन्त्रण समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×