Advertisement
Advertisement

Day: १३ भाद्र २०८१, बिहीबार १३:५४

सातौँ म्याग्दी कप २०२४ को सम्पूर्ण तयारी पूरा ,तिस टिम सहभागी हुदै टाइसिट सहित

सातौँ म्याग्दी कप २०२४ को सम्पूर्ण तयारी पूरा ,तिस टिम सहभागी हुदै टाइसिट सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाको आयोजनामा  सेप्टेम्बर १ तारिकका दिन सुवनको आजु युनिभर्सिटी मा आयोजना हुन लागेको प्रतिस्पर्धात्मक पुरुष भलिबल प्रतियोगिता  “सातौँ म्याग्दी कप२०२४ ‌” को सम्पूर्ण तयारी पूरा भई प्रतियोगिताको टाइसिट समेत सार्वजनिक भइसकेको छ।   "युवाहरूको मेल-स्वास्थ्य र खेल" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो प्रतिस्पर्धात्मक पुरुष भलिबल प्रतियोगिता सुवन स्थित आजु युनिभर्सिटी को भलिबल स्टेडियममा आइतबार बिहान ८ बजेबाट आयोजना हुँदैछ। दक्षिण कोरियामा भलिबल प्रतियोगिताको शुरुवात गर्ने संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइ टाइसिट समेत सार्वजनिक भएको छ । सार्वजनिक भएको टाइसिट अनुसार कोरियाको इतिहासमै सर्वाधिक धेरै अर्थात् ३० टिम सहभागी भएका छन् । ...
सेप्टेम्बर १ तारिख “हिमालयन सांगीतिक धमाका २०२४” को ‌ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुदै

सेप्टेम्बर १ तारिख “हिमालयन सांगीतिक धमाका २०२४” को ‌ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
यहि आउदो कोरियाली महान चाड छुसकको अबसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन गइरहेको “हिमालयन सांगीतिक धमाका २०२४” कार्यक्रम को बारे विस्तृत जानकारी दिन  सेप्टेम्बर १ तारिख दोङ्गदेमुनमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम हुने भएको छ।  सेप्टेम्बर १७ तारिक दक्षिण कोरियाको राजधानी सौलमा हुने “हिमालयन सांगीतिक धमाका २०२४” को बारेमा सम्पूर्ण जानकारी दिन र कलाकारसहितको पोस्टर सार्वजनिक गर्न आयोजक शेर्पा सङ्घ दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १ तारिख आइतबारका दिन दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा १२:३० बजेदेखि ३:३० बजेसम्म पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेको हो।  कार्यक्रममा “हिमालयन सांगीतिक धमाका २०२४”कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने र कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका कार्यक्रमका बारेमा पुर्...
आजको राशिफल : २०८१ भाद्र १३ गते (बिहीवार)

आजको राशिफल : २०८१ भाद्र १३ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साह...