Advertisement
Advertisement

सेप्टेम्बर १ मा पाँच-स दक्षिण कोरियाद्वारा सउलमा हुने हरितालिका तिज दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा सनातन साहित्य संगीत साधना समूह (पाँच-स)  दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सउलमा आयोजना हुन लागिरहेको हरितालिका तीज दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌ कार्यक्रम संयोजक डा. कमला केसिले विशाल आवाजलाई जानकारी दिनुभएको छ। 

पाँच-स दक्षिण कोरियाले   सउल स्थित नमस्ते रेस्टुरेन्टको सभा हलमा  सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान ११ बजेदेखि हरितालिका तिज दर खाने कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा तीजको दर खानुका साथै दीप प्रज्वलन तथा शान्ति पाठ एवं तीज र पञ्चमी व्रत महिमा श्रवण कार्यक्रम समेत रहेको छ। कार्यक्रम स्थल 동묘앞역  station exit 5(Line1,6) ,서울특별시 종로구 숭인동 316 – 2,금강 빌딩 2F रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि  २० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ। 

पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै  पाँच-स दक्षिण कोरियाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो। विशेषगरी प्रवासमा रहनुभएका महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन प्रवासमा रहनुभएका चेलीहरूलाई माइतीको झल्को मेटाउने एवं दाजुभाई दिदीबहिनी जम्मा भएर नाचगान रमाइलो गर्ने उद्देश्यका साथ तीज बिशेष कार्यक्रम  आयोजना गरिएको‌ आयोजकले जनाएको छ। 

कार्यक्रम सेप्टेम्बर १ तारिख आइतबार  का दिन सउल स्थित   नमस्ते रेस्टुरेन्टको सभा हलमा नेपाली नाचगानको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।

बिशेष गरी दक्षिण कोरियामा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको  कोरिया तीज बिशेष कार्यक्रमलाइ सभ्य र भव्य रुपमा सफल बनाउनको लागि कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।पाँच-स दक्षिण कोरियाले विगत लामो समयदेखि दक्षिण कोरियामा साहित्य र संगीतको माध्यमद्वारा आध्यात्मिक जागरण गराउने प्रयास गरिरहेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×