Advertisement
Advertisement

Day: १४ भाद्र २०८१, शुक्रबार १२:२४

भ्रष्टाचारविरुद्ध मैले चालेका कदमले कांग्रेस-एमाले आतंकित भए : प्रचण्ड

भ्रष्टाचारविरुद्ध मैले चालेका कदमले कांग्रेस-एमाले आतंकित भए : प्रचण्ड

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्याले सानो हुँदाहुँदै पनि माओवादी नेतृत्त्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा ठूलो अभियान चलाएको देखेर कांग्रेस-एमाले आतंकित भएको टिप्पणी गरेका छन्। पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उनले आफ्नो अभियानबाट कांग्रेस-एमाले आतंकित भएर गठबन्धन गरेको आरोप उनले लगाए।   ‘अभियानबाट जनता उत्साहित हुँदै थिए तर दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषहरुमा आतंक सिर्जना भयो‚’ उनले भने‚ ‘पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरि नेतृत्वमा छटपटी नै पैदा भयो । त्यसकै परिणामस्वरुप रातारात सहमति​ गरेर सरकार बनाइएको घामजत्तिकै छर्लंग छ।’ उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम नेपालको इतिहासमा अहिलेसम्मकै पहिलो भएको दावीस...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा फेन्थेकमा मा हुने  हरितालिका तीज विशेष कार्यक्रमको  तयारी पूरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा फेन्थेकमा मा हुने हरितालिका तीज विशेष कार्यक्रमको तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा सेप्टेम्बर १ तारिख फेन्थेकमा आयोजना हुन लागिरहेको हरितालिका तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌अध्यक्ष खिम छन्त्यालले  विशाल आवाजलाई जानकारी दिनुभएको छ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले फेन्थेक  स्थित माउन्ट फिस्टेल रेस्टुरेन्टमा  सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान ११ बजेदेखि हरितालिका तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको हो।  कार्यक्रम स्थल 평택역 exit gate no. 1 ,경기도 평택시 평택 1 로 9 번 길 8(2 충) रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि  ३० हजार वन तोकिएको  र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको  सचिव विशाल थापाले बताउनुभएको छ ‌।   पछील्ल्लो समय कोरियामा...
सेप्टेम्बर १ मा पाँच-स दक्षिण कोरियाद्वारा सउलमा हुने  हरितालिका तिज दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा

सेप्टेम्बर १ मा पाँच-स दक्षिण कोरियाद्वारा सउलमा हुने हरितालिका तिज दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा सनातन साहित्य संगीत साधना समूह (पाँच-स)  दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सउलमा आयोजना हुन लागिरहेको हरितालिका तीज दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌ कार्यक्रम संयोजक डा. कमला केसिले विशाल आवाजलाई जानकारी दिनुभएको छ।  पाँच-स दक्षिण कोरियाले   सउल स्थित नमस्ते रेस्टुरेन्टको सभा हलमा  सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान ११ बजेदेखि हरितालिका तिज दर खाने कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा तीजको दर खानुका साथै दीप प्रज्वलन तथा शान्ति पाठ एवं तीज र पञ्चमी व्रत महिमा श्रवण कार्यक्रम समेत रहेको छ। कार्यक्रम स्थल 동묘앞역  station exit 5(Line1,6) ,서울특별시 종로구 숭인동 316 - 2,금강 빌딩 2F रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि  २० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।  पछील्ल्लो समय कोरियामा पनि नेप...
आजको राशिफल : २०८१ भाद्र १४ गते (शुक्रवार)

आजको राशिफल : २०८१ भाद्र १४ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोर...