Advertisement
Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया द्वारा फेन्थेकमा मा हुने हरितालिका तीज विशेष कार्यक्रमको तयारी पूरा

Advertisement
Advertisement

नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा सेप्टेम्बर १ तारिख फेन्थेकमा आयोजना हुन लागिरहेको हरितालिका तीज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌अध्यक्ष खिम छन्त्यालले  विशाल आवाजलाई जानकारी दिनुभएको छ। 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले फेन्थेक  स्थित माउन्ट फिस्टेल रेस्टुरेन्टमा  सेप्टेम्बर १ तारिख आइतबारका दिन विहान ११ बजेदेखि हरितालिका तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गरेको हो।  कार्यक्रम स्थल 평택역 exit gate no. 1 ,경기도 평택시 평택 1 로 9 번 길 8(2 충) रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि  ३० हजार वन तोकिएको  र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको  सचिव विशाल थापाले बताउनुभएको छ ‌।

 

पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो। विशेषगरी प्रवासमा रहनुभएका महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन प्रवासमा रहनुभएका चेलीहरूलाई माइतीको झल्को मेटाउने एवं दाजुभाई दिदीबहिनी जम्मा भएर नाचगान रमाइलो गर्ने उद्देश्यका साथ तीज बिशेष कार्यक्रम  आयोजना गरिएको‌ आयोजकले जनाएको छ। 

कार्यक्रम सेप्टेम्बर १ तारिख आइतबार  का दिन फेन्थेक स्थित   माउन्ट फिस्टेल रेस्टुरेन्टमा नेपाली नाचगानको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।

बिशेष गरी दक्षिण कोरियामा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको  कोरिया तीज बिशेष कार्यक्रमलाइ सभ्य र भव्य रुपमा सफल बनाउनको लागि कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×