Advertisement
Advertisement

खिम्जे नेपाली समाजको खिम्जेमा हुने “तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा खिम्जे नेपाली समाज दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख खिम्जेमा आयोजना हुन लागिरहेको तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌ सस्थाका अध्यक्ष रत्न क्षत्रिले ले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

दक्षिण कोरियाको खिम्जे मा सेप्टेम्बर १ तारिख आइतबारका दिन बिहान ११ बजेदेखि साझ ६ बजेसम्म खिम्जे नेपाली समाज दक्षिण कोरियाले तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल खिम्जे स्थित 김제시 갈공길 ३२ मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि १५ हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।

पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै खिम्जे नेपाली समाजले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो। विशेषगरी प्रवासमा रहनुभएका महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन प्रवासमा रहनुभएका चेलीहरूलाई माइतीको झल्को मेटाउने एवं दाजुभाई दिदीबहिनी जम्मा भएर नाचगान रमाइलो गर्ने उद्देश्यका साथ तीज बिशेष कार्यक्रम आयोजना गरिएको‌ आयोजकले जनाएको छ। कार्यक्रम सेप्टेम्बर १ तारिख आइतबार का दिन खिम्जेमा नेपाली नाचगानको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।

बिशेष गरी दक्षिण कोरियामा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको कोरिया तीज बिशेष कार्यक्रमलाइ सभ्य र भव्य रुपमा सफल बनाउनको लागि कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×