Advertisement
Advertisement

भर्खरै

नवलपुर समाज दक्षिण कोरियाको अध्यक्क्षमा हरि कडेल

नवलपुर समाज दक्षिण कोरियाको अध्यक्क्षमा हरि कडेल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  नवलपुर समाज,दक्षिण कोरिया को चौथो अधिबेशन एवं पाचौं साधारण सभा सुवन स्थित लिङ्क एसिया ट्राभलको हलमा सम्पन भएको छ। अधिवेशन बाट हरि कडेलको अध्यक्षतामा १९ जना कार्यसमिति चयन भएको हो। का.अध्यक्ष श्री हरि प्रसाद कंडेलले अध्यक्षता गरेको कार्यक्रमना गण्डकी प्रदेश समाज द.कोरियाका अध्यक्ष श् प्रबिन गिरिको प्रमुख अतित्यथता रहेको थियो।सल्लाहकार आर.पि.देवकोटा ,कृष्ण डुम्रे ,मुकुन्द चालिसे,किसन पौडेल , पाँच स. का उपाध्यक्ष महेन्द्र सापकोटा , नवलपुर समाजका सस्थापक अध्यक्ष श्री हेम प्रसाद पाठक को विशेष आतिथ्यता,तथा कास्की स.द. कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ,लमजुङ बाट सन्तोष दुरा ,अर्घाखाँची स.स. का अध्यक्ष हिमाल खनाल , नेपाल तराई समाजका अध्यक्ष अबदेशराज चौरासीया , काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाईं नेपाली जनसम्पर्क समितिका महामन्त्री राम प्रसाद उप्रेती समितिका रुपन्देही बाट बि...
अब कास्की परिवार दक्षिण कोरियाको आफ्नै वेवसाइट

अब कास्की परिवार दक्षिण कोरियाको आफ्नै वेवसाइट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कास्की परिवार दक्षिण कोरियाले कोरियन हरूको महान् चाड सलनालको बिशेष अबसरमा बृहत आदरणीय कस्केली दाजु भाई दीदी बहिनीहरुको भेलाका विच कास्की परिवार दक्षिण कोरियालाई विधुतीय माध्यममा लानको लागी यसै सस्थाका संरक्षक परिषद प्रमुख आदरणीय श्री खोम प्रसाद गुरूङ ज्यू बाट website उद्घाटन कार्यक्रम सु सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्षता ग्रहण कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष श्री सन्तोष पौडेल ज्यूले गर्नु भएको थियो। सस्थाको बिगतको इतिहास , विभिन्न कार्यसमितिका देन कस्केलीको एकता र कास्की परिवारले अझ थप अबलम्बन गर्नु पर्ने कार्यदिशा , आगामी दिनका अवसर र चुनौती लगायत विषयमा बिचारका साथै website निर्माणको लागी क्रमशः संरक्षक परिषद प्रमुख आदरणीय खोम प्रसाद गुरुङ ज्यू , संरक्षक परिषद सदस्य आदरणीय प्रवीण गिरी ज्यू, संरक्षक परिषद सदस्य आदरणीय बुद्धी गुरूङ ज्यू, त्यसैगरी आदरणीय सल्लाहकार टेकना...
“धौलागिरी सांगितिक सौगात भाग -४”भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

“धौलागिरी सांगितिक सौगात भाग -४”भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना भएको “धौलागिरी सांगितिक सौगात भाग-४” भब्यताका साथ सम्पन्न‌ भएको छ। सउल दोङ्देमुन वाट कार्यक्रम स्थल टाढा भएतापनि दर्शक हरुको उल्लेख्य मात्रामा उत्साहजनक उपस्थिति रहेको थियो।एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाले दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख आयोजना गरेको “धौलागिरी सांगितिक सौगात भाग-४” मा चर्चीत राष्ट्रिय कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका मुख्य प्रस्तुति रहेको थियो। नेपालको राष्ट्रिय कलाकारहरुको साथम...
“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” भब्यताका साथ सम्पन्न 

“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” भब्यताका साथ सम्पन्न 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना गरेको “स्याङ्जा बुसान सांगितिक धमाका” भब्यताका साथ सम्पन्न भएको छ। नेपालका चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले कार्यक्रममा माहोल तताएको थियो । L सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख EUNSEOK CULTURAL & WELFARE CENTER को हलमा आयोजना भएको कार्यक्रमको प्रवेश शुल्क ३०००० वन तोकिएको थियो।यस अघि किम्हे लाइभ दोहोरी धमाका सफलतापुर्वक गरिसकेको आयोजकले यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पारेको हो। कार्यक्रममा बुसान आसपासका दर्शकहरुको बाक्लो उपस्थिती रह...
“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

“स्याङ्जा बुसान सांगितिक धमाका २०२४” भब्यताका साथ सम्पन्न फोटो फिचर सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मुल नारा लिएर स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे /बुसान शाखा द्दारा सलनालको दोश्रो दिन नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा आयोजना गरेको “स्याङ्जा बुसान सांगितिक धमाका” भब्यताका साथ सम्पन्न भएको छ। नेपालका चर्चित राष्ट्रिय कलाकार हरु पशुपति शर्माको साथ समिक्षा अधिकारी,शर्मिला गुरुङ,उर्गेन दोङ,प्रगति पुन लगायतले कार्यक्रममा माहोल तताएको थियो । सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख EUNSEOK CULTURAL & WELFARE CENTER को हलमा आयोजना भएको कार्यक्रमको प्रवेश शुल्क ३०००० वन तोकिएको थियो।यस अघि किम्हे लाइभ दोहोरी धमाका सफलतापुर्वक गरिसकेको आयोजकले यस पटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पारेको हो। कार्यक्रममा बुसान आसपासका दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो।...
दक्षिण कोरियामा सविन राई‌‌को क्रेज भिड थाम्न प्रहरी लाइ समेत हम्मे हम्मे फोटो फिचर सहित

दक्षिण कोरियामा सविन राई‌‌को क्रेज भिड थाम्न प्रहरी लाइ समेत हम्मे हम्मे फोटो फिचर सहित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया द्दारा राजधानी सउलमा आयोजित "चोमोलुङ्मा सांगितिक सौगात भाग-४" सविन राईको लाईभ ब्याण्ड म्युजिक कन्सर्टमा हाउसफुल भएर भिड थाम्न प्रहरी लाइ समेत हम्मे परेको थियों। प्रवासमा भैपरि आउने समस्या समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ फेब्रुअरी १० तारिख सलनालको दोश्रो दिन पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाको समन्वयमा सोलुखुम्बु सेवा समाजले “चोमोलोङ्मा सांगितिक सौगात भाग -४” भव्यताका साथ सम्पन्न गरेको हो। पप स्टार गायक सविन राईको SABIN RAI & PHAROH लाइभ ब्याण्ड संगै नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकार हरुको साथमा आयोजित कार्यक्रममा दर्शकहरुको उपस्थिती अपेक्षा गरेभन्दा पनि अत्याधिक धेरै भएपछि आयोजकले भिड व्यवस्थापन र नियन्त्रण गर्न नसकेर सम्भावित तथा कुनै अप्रिय घटना घट्न नदिन र रोक्नको निमित्त कोरियन प्रहरीहरुको कार्यक्रम स्थल ब...
बिश्वकर्मा समाज दक्षिणको अधिबेशन सम्पन्न,अध्यक्षमा ब्यबसायी मुकेश सेन्चुरी चयन ।

बिश्वकर्मा समाज दक्षिणको अधिबेशन सम्पन्न,अध्यक्षमा ब्यबसायी मुकेश सेन्चुरी चयन ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
मिन बि क सउल दक्षिण कोरिया,विभेद रहित समाजको परिकल्पना, समानता सहित समृद्व नेपालको हाम्रो चाहना भन्ने नाराका साथ बिश्वकर्मा समाज दक्षिण कोरियाको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । अध्यक्षमा होटल ब्यबसायी मुकेश सेन्चुरी सर्वसम्मत रुपमा चयन भएका छन्। अधिबेशनको उदघाटन गर्दै एनरआरएन अध्यक्ष बुद्धि गुरुङ ले संगठन नै बल हो समाज रुपान्तरणको लागी आफै अगाडि बढ्नु पर्ने बताउनु भयो ।कोरिया बसाइ सहज सरल गर्न, स्वस्थ र खानपान ,स्ट्र्स ब्यबस्थापन गर्न जान्नु पर्ने बताउदै नेपाल सम्पर्क समितिका अध्यक्ष हरी प्रसाद खनालले समाजसंग सदैब हातेमालो गर्न तयार रहेको बताउनु भयो । समाज अध्यक्ष भिम बराइलीको अध्यक्षतामा सम्पन्न उदघाट्न समारोहमा कास्की परीवारका संरक्षक खोम प्रसाद गुरुङ , गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिन गिरी, कास्की परिवारका अध्यक्ष सन्तोष पौडेल, संस्थाका संस्थापक अध्यक्ष सन्तोष बिश्वक...
आजको राशिफल : २०८० माघ २९ गते (सोमवार)

आजको राशिफल : २०८० माघ २९ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। नयाँ कामको योजना थाल्ने समय आएको छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवस...
आजको राशिफल : २०८० माघ २८ गते (आइतवार)

आजको राशिफल : २०८० माघ २८ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।...
आजको राशिफल : २०८० माघ २७ गते (शनिबार)

आजको राशिफल : २०८० माघ २७ गते (शनिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ। आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन।आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिला...