Advertisement
Advertisement

भर्खरै

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले खेलकुद महोत्सव र भेट्घाट तथा अभिनन्दन कार्यक्रम संगै चलचित्र “महाजात्रा” पनि प्रदर्शन गर्ने

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले खेलकुद महोत्सव र भेट्घाट तथा अभिनन्दन कार्यक्रम संगै चलचित्र “महाजात्रा” पनि प्रदर्शन गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको बिसौँ कार्यसमितिले अध्ययन, अध्यापन तथा अनुसन्धानका क्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्धभाव तथा आत्मीयतालाई थप प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्येश्यका साथ आउँदो अप्रिल ६ र ७ गतेका दिन विभिन्न खेलकुद, सांस्कृतिक साँझ र भेट्घाट तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ। दक्षिण कोरियाको छुङछङ्नाम-दो, आसान-सिमा अवस्थित सनमुन विश्वविद्यालयको प्राविधिक सहयोगमा हुन लागेको उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सोनसिकले सम्पूर्ण तयारीहरु पूरा भइसकेको जानकारी गराएको छ। सोनसिकले हालै मात्र शुरू गरेको "विद्यार्थीसँग सोनसिक" अभियानको औपचारिक शुरूवात अब हुने खेलकुद महोत्सवकै बेला गर्ने योजना बनाएको सोनसिकले विद्यार्थी तथा शैक्षिक क्षेत्रसंग आबद्ध सम्पूर्ण नेपालीहरुका शैक्षिक, सामाजिक, सांस्कृतिक, बाैद्धिक तथा अन्य विभिन्न आयमहरुसग...
‘महाजात्रा’ : हसाउँदै सन्देश दिने मनोरञ्जनको फूल डोज  पहिलो हाफले मनोरञ्जन दिन्छ भने दोस्रो हाफले समसामयिक राजनीतिक वेथितिको चित्रण गर्दै व्यंग्यसहितको मनोरञ्जन प्रदान गर्छ ।

‘महाजात्रा’ : हसाउँदै सन्देश दिने मनोरञ्जनको फूल डोज पहिलो हाफले मनोरञ्जन दिन्छ भने दोस्रो हाफले समसामयिक राजनीतिक वेथितिको चित्रण गर्दै व्यंग्यसहितको मनोरञ्जन प्रदान गर्छ ।

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  अधिकांश सिनेमा मेकरले भन्दै आएको एउटै कुरामा सहमत हुने हो भने सिनेमा भनेको इन्टरटेनमेन्ट (मनोरञ्जन) नै हो । सिनेमाको पहिलो धर्म इन्टरटेन्मेन्ट हो । सूचना, सन्देश, चेतना लगायत विषय वा मुद्दा तपसिलका कुरा हुन् । अथवा मनोरञ्जनसँगै यस बाहेकका अन्य कुरा आए सुनमा सुगन्ध, होइन मनोरञ्जन मात्रै छ भने पनि ठिकै छ । त्यो सिनेमालाई दर्शकले मन पराउनु पर्यो ।हलमा गएर हेरिदिनु पर्यो ।त्यही नै राम्रो सिनेमा हो । यस्तै सिनेमा मध्यको एक हो, ‘महाजात्रा’।जुन सिनेमा हेर्न अहिले देशभरका सिनेमा घरमा दर्शकको महाजात्रा नै लागिरहेको छ । सुरुमा लागौँ सिनेमा ‘महाजात्रा’को कथातर्फ ।सामान्य व्यक्तिलाई आकस्मिक रूपमा करोडौँ रुपैयाँ पैसा व्यवस्थापन गर भनेर कसैले परिबन्धमा पार्यो भने उसको हालत के हुन्छ ? एकारित आर्थिक अभाव, अर्कोतिर पारिवारिक दवाब । एकातिर सामाजिक प्रतिष्ठा अर्कोतर्फ ज्यान नै धरापमा परिरहेको...
आजको राशिफल : २०८० चैत १५ गते (बिहीवार)

आजको राशिफल : २०८० चैत १५ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जाने...
“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक (भिडीओ सहित

“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक (भिडीओ सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
लाबा मिडिया प्रालीको ब्यानरमा बनेको  “आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी गीतको भिडीओ सहित आइताबार सार्वजानिक भएको छ । गीतमा शुभराज भोम्जनको शब्द संगीत रहनुका साथै गायक प्रकाश तितुङ तामाङ र गायिका जीतु लोप्चनको स्वर रहेको छ । लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत आइताबार दिउसो सार्वजानिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छाँयांकन गरिएको भिडीओमा नवोदित कलाकारद्धय पासाङ शेर्पा र एञ्जिला शेर्पाले अभिनय गरेका छन् । जोगलाल लामाले एरेञ्ज गरेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् । त्यसैगरी भिडीओलाई शुभराज भोम्जन स्वयमले निर्देशन गर्नुका साथै इजोक मगरले छाँयांकन तथा सम्पादन गरेका छन् । त्यसैगरी भिडीओको कोरियाग्राफी देब दोर्जे लामाले गर्नुका साथै साहयक निर्देशकको रुपमा ठिलेन शेर्पाले काम गरेका छन् । हाल सम्म लाबा मिडियोका ब्यानरमा आधा दर्जन भन्दा बढी गीतहरु...
आजको राशिफल : २०८० चैत ११ गते (आइतवार)

आजको राशिफल : २०८० चैत ११ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)अरूको मुख ताक्ने बानीले आफ्नो काम ...
रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  रामबाबु गुरुङनिर्देशित ‘डिग्री माइला‘को ट्रेलर सार्वजनिक भएकोछ । शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलरसार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदाझण्डैखारेजीको संघारमा रहेको एउटा क्याम्पसजोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाईप्रस्तुत गरिएको छ । तर दयाले यी अपेक्षालाई उपेक्षागरेको ट्रेलरमा देखाइएको छ । सिनेमाको ट्रेलर क्याम्पसको मान्यता जोगाउनक्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरास्वाभावमा उभिएका दयाकोनोकझोकलाई कमेडीशैलीमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरलेवर्षको अन्तिममा रिलिज हुन लागेको यो सिनेमालेनेपाली सिनेउद्योगलाई सुखद् समापन दिने संकेतगरेको छ। दर्शक हसाउँने संवाद ट्रेलरमा सुन्न सकिन्छ भनेक्यामरा फ्रेमिङ यसपटक रामबाबुको सिनेमा धेरैराम्रो देखिएको छ। क्यामराको कामलेसिनेम्याटिकफिल दिन्छ । दयाहाङको केन्द्रीय भूमिकामा रहेकासिनेम...
‘महाजात्रा’को बम्पर ओपनिङ, पहिलो दिन नै कमायो १ करोड २३ लाख

‘महाजात्रा’को बम्पर ओपनिङ, पहिलो दिन नै कमायो १ करोड २३ लाख

Breaking News, जानकारी, भर्खरै
  काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबारबाट देशभर रिलिज भएको सिनेमाले पहिलो दिन १ करोड २३ लाख ग्रस कलेक्सन गरेको हो । देशभरका हलमा उच्च शोज पाएको सिनेमाले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो । निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए । काठमाडौं उपत्याकाभित्र मात्रै चलचित्रले करिब ७० लाख कलेक्सन गरेको छ । बाँकी उपत्यका बाहिरको कलेक्सन हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा हाउसफुलका साथ चलिरहेको छ । आज बिहानै देशभरका अधिकांश हलमा सिनेमाको बुकिङ हाउसफुल देखिसकेको छ । आज दर्शकले आफूले चाहेको हलमा चाहेको समयमा सिनेमा हेर्न पाउने अवस्था देखिएको छैन ।हाउसफुल भए...
आजको राशिफल : २०८० चैत १० गते (शनिवार)

आजको राशिफल : २०८० चैत १० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। तर आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। अप्ठ्...
प्रथम सान्दोङ्ग कप 2024 फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सी को पोल्टामा

प्रथम सान्दोङ्ग कप 2024 फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सी को पोल्टामा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट पहिलो प्रतियोगिता सान्दोङ्ग फुटबल क्लब किम्हे बुसानद्वारा आयोजना गरिएको प्रथम सान्दोङ्ग कप फुटसल प्रतियोगिताको उपाधि सुवन एफ सीले चुम्न सफल भएको छ l "आपतकालिन राहत कोष स्थापनार्थ " भन्ने उद्धेश्यका साथ 2024/03 मार्च / 17 तारिख आइतबार दक्षिण कोरियाको दक्षिणी भेग ख्यांङ्साङ्नाम्दो प्रान्तको किम्हे बुसान क्षेत्रमा आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा 32 फुटबल टिमको सहभागिता रहेको थियो l पहिलो सेमीफाइनलबाट याङ्सान फुटबल क्लब लाई हिमालयन स्टार फुटबल क्लबले 1 गोलको बिरुद्ध 3 गोल गरि फाइनल प्रबेश गरेको थियो भने दोस्रो सेमी फाइनलमा फारन यूनाइटेड फुटबल क्लबलाई पेनाल्टी सुटआउटबाट पराजित गरि सुवन फुटबल क्लबले फाइनलको भिड्न्त सुरक्षित गरेको थिय...
आजको राशिफल : २०८० चैत ८ गते (बिहीवार)

आजको राशिफल : २०८० चैत ८ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा...