Advertisement
Advertisement

“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक (भिडीओ सहित

Advertisement
Advertisement

लाबा मिडिया प्रालीको ब्यानरमा बनेको  “आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी गीतको भिडीओ सहित आइताबार सार्वजानिक भएको छ । गीतमा शुभराज भोम्जनको शब्द संगीत रहनुका साथै गायक प्रकाश तितुङ तामाङ र गायिका जीतु लोप्चनको स्वर रहेको छ ।

लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत आइताबार दिउसो सार्वजानिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छाँयांकन गरिएको भिडीओमा नवोदित कलाकारद्धय पासाङ शेर्पा र एञ्जिला शेर्पाले अभिनय गरेका छन् । जोगलाल लामाले एरेञ्ज गरेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।

त्यसैगरी भिडीओलाई शुभराज भोम्जन स्वयमले निर्देशन गर्नुका साथै इजोक मगरले छाँयांकन तथा सम्पादन गरेका छन् । त्यसैगरी भिडीओको कोरियाग्राफी देब दोर्जे लामाले गर्नुका साथै साहयक निर्देशकको रुपमा ठिलेन शेर्पाले काम गरेका छन् । हाल सम्म लाबा मिडियोका ब्यानरमा आधा दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

भिडीओ हेर्नुहोस …

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×