फिल्मप्रति दर्शकलाई आकर्षित गर्न गीत-संगीत जति महत्त्वपूर्ण मानिन्छ, संवादको पनि उस्तै ठूलो भूमिका हुन्छ । संवाद रुचाइँदा त्यसको फाइदा फिल्मको व्यापारमा परेको धेरै उदाहरण छन् । यसैले मेकरहरुले टिजर र ट्रेलरमा फिल्मभित्रका घतलाग्दा संवाद समावेश गर्ने गरेका छन् । यदि संवाद बोलीचालीको छ र त्यसलाई रोचक शैलीमा भनिएको छ भने त्यो बढी रुचाइने गरिएको छ ।
फिल्मको संवादमा विशेष ध्यान दिने निर्देशकहरुमा रामबाबु गुरुङ अग्रसूचीमा पर्छन् । चाहे ‘कबड्डी’का श्रृंखला होस् या ‘फूलबारी’, संवादमा उनको राम्रो दख्खल देखिन्छ । उनका फिल्मको विशेषता भनेकै रोचक संवाद र चोटिला पञ्चलाइन हुन् । उनको आगामी फिल्म ‘डिग्री माइला’को ट्रेलरमा पनि त्यो छनक छ । ट्रेलरमा समावेश केही संवादहरुले फिल्मप्रति नै दर्शकको ध्यान खिचेको छ ।
१. स्तर मिल्दैन के भाइ हो, बुझन् । तेरो आँगनमा आएर मेसीले फुटबल खेल्ला त ?
२. मैले चाहेँ...
१५ चैत्र २०८०, बिहीबार १२:४९१५ चैत्र २०८०, बिहीबार १२:४९१५ चैत्र २०८०, बिहीबार १२:४९ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।
‘उम्मेदवारका ५ जना आकांक्षीले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने, ‘मिलन लिम्बू रास्वपाबाट उम्मेदवार बन्नु भएको छ।’
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घो...
१५ चैत्र २०८०, बिहीबार १०:५६१५ चैत्र २०८०, बिहीबार १०:५६१५ चैत्र २०८०, बिहीबार १०:५६ by विशाल श्रेष्ठNo Comments
गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा उच्च अंक जोडेको छ । तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम राखेको छ । सोमबारबाट कामकाजी दिन सुरु हुँदा व्यापारमा केही गिरावट आए पनि प्राप्त शोजमा अकुपेन्सी राम्रो छ । पहिलो हप्तामा फिल्मको कमाई ६ करोड पुग्ने अनुमान छ ।
यस्तैमा, देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले ‘महाजात्रा’लाई सुपरहिट घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने फिल्मलाई ‘सुपरहिट’ भनेर उल्लेख गरिएको छ । सम्भवतः पहिलोपटक यो हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को ट्याग दिएको हो । क्यूएफएक्स चेनमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्ने देखिन्छ ।
क्यूएफएक्सबाट नेपाली निर्माताहरुले राम्रो सेयर पाउँदै आएका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता सिरिजले यही हलबाट ...
१५ चैत्र २०८०, बिहीबार १०:२७१५ चैत्र २०८०, बिहीबार १०:२७१५ चैत्र २०८०, बिहीबार १०:२७ by विशाल श्रेष्ठNo Comments
नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको बिसौँ कार्यसमितिले अध्ययन, अध्यापन तथा अनुसन्धानका क्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्धभाव तथा आत्मीयतालाई थप प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्येश्यका साथ आउँदो अप्रिल ६ र ७ गतेका दिन विभिन्न खेलकुद, सांस्कृतिक साँझ र भेट्घाट तथा अभिनन्दन कार्यक्रम गर्ने भएको छ।
दक्षिण कोरियाको छुङछङ्नाम-दो, आसान-सिमा अवस्थित सनमुन विश्वविद्यालयको प्राविधिक सहयोगमा हुन लागेको उक्त कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सोनसिकले सम्पूर्ण तयारीहरु पूरा भइसकेको जानकारी गराएको छ। सोनसिकले हालै मात्र शुरू गरेको "विद्यार्थीसँग सोनसिक" अभियानको औपचारिक शुरूवात अब हुने खेलकुद महोत्सवकै बेला गर्ने योजना बनाएको सोनसिकले विद्यार्थी तथा शैक्षिक क्षेत्रसंग आबद्ध सम्पूर्ण नेपालीहरुका शैक्षिक, सामाजिक, सांस्कृतिक, बाैद्धिक तथा अन्य विभिन्न आयमहरुसग...
१५ चैत्र २०८०, बिहीबार ०९:२४१५ चैत्र २०८०, बिहीबार ०९:२४१५ चैत्र २०८०, बिहीबार ०९:२४ by विशाल श्रेष्ठNo Comments
अधिकांश सिनेमा मेकरले भन्दै आएको एउटै कुरामा सहमत हुने हो भने सिनेमा भनेको इन्टरटेनमेन्ट (मनोरञ्जन) नै हो । सिनेमाको पहिलो धर्म इन्टरटेन्मेन्ट हो । सूचना, सन्देश, चेतना लगायत विषय वा मुद्दा तपसिलका कुरा हुन् । अथवा मनोरञ्जनसँगै यस बाहेकका अन्य कुरा आए सुनमा सुगन्ध, होइन मनोरञ्जन मात्रै छ भने पनि ठिकै छ । त्यो सिनेमालाई दर्शकले मन पराउनु पर्यो ।हलमा गएर हेरिदिनु पर्यो ।त्यही नै राम्रो सिनेमा हो ।
यस्तै सिनेमा मध्यको एक हो, ‘महाजात्रा’।जुन सिनेमा हेर्न अहिले देशभरका सिनेमा घरमा दर्शकको महाजात्रा नै लागिरहेको छ ।
सुरुमा लागौँ सिनेमा ‘महाजात्रा’को कथातर्फ ।सामान्य व्यक्तिलाई आकस्मिक रूपमा करोडौँ रुपैयाँ पैसा व्यवस्थापन गर भनेर कसैले परिबन्धमा पार्यो भने उसको हालत के हुन्छ ? एकारित आर्थिक अभाव, अर्कोतिर पारिवारिक दवाब । एकातिर सामाजिक प्रतिष्ठा अर्कोतर्फ ज्यान नै धरापमा परिरहेको...
१५ चैत्र २०८०, बिहीबार ०१:३६१५ चैत्र २०८०, बिहीबार ०१:३६१५ चैत्र २०८०, बिहीबार ०१:३६ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जाने...
१५ चैत्र २०८०, बिहीबार ००:१४१५ चैत्र २०८०, बिहीबार ००:१४१५ चैत्र २०८०, बिहीबार ००:१४ by विशाल श्रेष्ठNo Comments
लाबा मिडिया प्रालीको ब्यानरमा बनेको “आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी गीतको भिडीओ सहित आइताबार सार्वजानिक भएको छ । गीतमा शुभराज भोम्जनको शब्द संगीत रहनुका साथै गायक प्रकाश तितुङ तामाङ र गायिका जीतु लोप्चनको स्वर रहेको छ ।
लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत आइताबार दिउसो सार्वजानिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छाँयांकन गरिएको भिडीओमा नवोदित कलाकारद्धय पासाङ शेर्पा र एञ्जिला शेर्पाले अभिनय गरेका छन् । जोगलाल लामाले एरेञ्ज गरेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् ।
त्यसैगरी भिडीओलाई शुभराज भोम्जन स्वयमले निर्देशन गर्नुका साथै इजोक मगरले छाँयांकन तथा सम्पादन गरेका छन् । त्यसैगरी भिडीओको कोरियाग्राफी देब दोर्जे लामाले गर्नुका साथै साहयक निर्देशकको रुपमा ठिलेन शेर्पाले काम गरेका छन् । हाल सम्म लाबा मिडियोका ब्यानरमा आधा दर्जन भन्दा बढी गीतहरु...