Advertisement
Advertisement

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले गर्‍यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा

Advertisement
Advertisement

 

गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा उच्च अंक जोडेको छ । तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम राखेको छ । सोमबारबाट कामकाजी दिन सुरु हुँदा व्यापारमा केही गिरावट आए पनि प्राप्त शोजमा अकुपेन्सी राम्रो छ । पहिलो हप्तामा फिल्मको कमाई ६ करोड पुग्ने अनुमान छ ।

यस्तैमा, देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले ‘महाजात्रा’लाई सुपरहिट घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने फिल्मलाई ‘सुपरहिट’ भनेर उल्लेख गरिएको छ । सम्भवतः पहिलोपटक यो हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को ट्याग दिएको हो । क्यूएफएक्स चेनमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्ने देखिन्छ ।

क्यूएफएक्सबाट नेपाली निर्माताहरुले राम्रो सेयर पाउँदै आएका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता सिरिजले यही हलबाट करोडौं लगेका थिए । यसैले क्यूएफएक्समा उच्च शोजसहित फिल्म रिलिज गर्ने धेरै निर्माताको सपना हुने गर्छ । र, यो हलमा हुने व्यापारले फिल्मको देशभरको मोटामोटी आँकडा बताउँछ । यसकारण पनि क्यूएफएक्सले ‘महाजात्रा’लाई ‘सुपरहिट’ भन्नुको ठूलो अर्थ छ ।

भोलिबाट दोस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको यो फिल्मले १० करोडमाथि कमाउने प्रक्षेपण गरिएको छ । यो हुँदा यस वर्ष उच्च कमाई गर्ने फिल्मको दोस्रो स्थान ‘महाजात्रा’ले बनाउनेछ । ‘जारी’को १७ करोडको रेकर्ड छ भने ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’को कमाई ९ करोडमुनि छ । तर, १० करोड जोड्न आगामी दिनमा पनि ‘महाजात्रा’ले आकर्षक कमाई गर्नुपर्नेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×