Advertisement
Advertisement

‘महाजात्रा’को बम्पर ओपनिङ, पहिलो दिन नै कमायो १ करोड २३ लाख

Advertisement
Advertisement

 

काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबारबाट देशभर रिलिज भएको सिनेमाले पहिलो दिन १ करोड २३ लाख ग्रस कलेक्सन गरेको हो ।

देशभरका हलमा उच्च शोज पाएको सिनेमाले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो ।

निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए । काठमाडौं उपत्याकाभित्र मात्रै चलचित्रले करिब ७० लाख कलेक्सन गरेको छ । बाँकी उपत्यका बाहिरको कलेक्सन हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा हाउसफुलका साथ चलिरहेको छ ।

आज बिहानै देशभरका अधिकांश हलमा सिनेमाको बुकिङ हाउसफुल देखिसकेको छ । आज दर्शकले आफूले चाहेको हलमा चाहेको समयमा सिनेमा हेर्न पाउने अवस्था देखिएको छैन ।हाउसफुल भएपछि शोज थपिनेक्रम पनि सुरु भएको छ ।

‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ ।

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, दिव्य देब, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wildies Single-Deck Blackjack Strategy

ContentsUnderstanding the Single-Deck AdvantageBasic Strategy for the Single-Deck GameBankroll Management and Betting StrategiesLe...

Comment déposer une réclamation sur EmberBet inscription

Sommaire1. Identifier la Nature de Votre Problème2. Rassembler les Preuves et Informations Nécessaires3. Les Canaux de Contact pou...

Consejos prácticos para disfrutar del juego responsable mientras apuestas en el casino de Lamine Yamal

En este artículo, exploraremos una serie de consejos prácticos para garantizar que tu experiencia de juego en el Yamal casino ...

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×