Advertisement
Advertisement

Day: १० चैत्र २०८०, शनिबार ०३:४८

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  रामबाबु गुरुङनिर्देशित ‘डिग्री माइला‘को ट्रेलर सार्वजनिक भएकोछ । शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलरसार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदाझण्डैखारेजीको संघारमा रहेको एउटा क्याम्पसजोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाईप्रस्तुत गरिएको छ । तर दयाले यी अपेक्षालाई उपेक्षागरेको ट्रेलरमा देखाइएको छ । सिनेमाको ट्रेलर क्याम्पसको मान्यता जोगाउनक्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरास्वाभावमा उभिएका दयाकोनोकझोकलाई कमेडीशैलीमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरलेवर्षको अन्तिममा रिलिज हुन लागेको यो सिनेमालेनेपाली सिनेउद्योगलाई सुखद् समापन दिने संकेतगरेको छ। दर्शक हसाउँने संवाद ट्रेलरमा सुन्न सकिन्छ भनेक्यामरा फ्रेमिङ यसपटक रामबाबुको सिनेमा धेरैराम्रो देखिएको छ। क्यामराको कामलेसिनेम्याटिकफिल दिन्छ । दयाहाङको केन्द्रीय भूमिकामा रहेकासिनेम...
‘महाजात्रा’को बम्पर ओपनिङ, पहिलो दिन नै कमायो १ करोड २३ लाख

‘महाजात्रा’को बम्पर ओपनिङ, पहिलो दिन नै कमायो १ करोड २३ लाख

Breaking News, जानकारी, भर्खरै
  काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमा ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबारबाट देशभर रिलिज भएको सिनेमाले पहिलो दिन १ करोड २३ लाख ग्रस कलेक्सन गरेको हो । देशभरका हलमा उच्च शोज पाएको सिनेमाले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो । निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए । काठमाडौं उपत्याकाभित्र मात्रै चलचित्रले करिब ७० लाख कलेक्सन गरेको छ । बाँकी उपत्यका बाहिरको कलेक्सन हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । सिनेमा हाउसफुलका साथ चलिरहेको छ । आज बिहानै देशभरका अधिकांश हलमा सिनेमाको बुकिङ हाउसफुल देखिसकेको छ । आज दर्शकले आफूले चाहेको हलमा चाहेको समयमा सिनेमा हेर्न पाउने अवस्था देखिएको छैन ।हाउसफुल भए...
आजको राशिफल : २०८० चैत १० गते (शनिवार)

आजको राशिफल : २०८० चैत १० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। तर आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। अप्ठ्...