Advertisement
Advertisement

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक

Advertisement
Advertisement

 

रामबाबु गुरुङनिर्देशित ‘डिग्री माइलाको ट्रेलर सार्वजनिक भएकोछ । शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलरसार्वजनिक गरिएको हो ।

झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदाझण्डैखारेजीको संघारमा रहेको एउटा क्याम्पसजोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाईप्रस्तुत गरिएको छ । तर दयाले यी अपेक्षालाई उपेक्षागरेको ट्रेलरमा देखाइएको छ ।

सिनेमाको ट्रेलर क्याम्पसको मान्यता जोगाउनक्याम्पस व्यवस्थापनको जोडबल मरिच झैं पिरास्वाभावमा उभिएका दयाकोनोकझोकलाई कमेडीशैलीमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरलेवर्षको अन्तिममा रिलिज हुन लागेको यो सिनेमालेनेपाली सिनेउद्योगलाई सुखद् समापन दिने संकेतगरेको छ।

दर्शक हसाउँने संवाद ट्रेलरमा सुन्न सकिन्छ भनेक्यामरा फ्रेमिङ यसपटक रामबाबुको सिनेमा धेरैराम्रो देखिएको छ। क्यामराको कामलेसिनेम्याटिकफिल दिन्छ । दयाहाङको केन्द्रीय भूमिकामा रहेकासिनेमामा अभिनेत्री आँचल शर्मा उनको प्रेमीकाबनेकी छिन् ।

दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा योसिनेमा आधारित रहेको छ । सिनेमाले वेरोजगारीकोकथालाई सिनेमामा पस्किनेछ ।

सिनेमालाई बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथासुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो दयाहाङ आँचलका अलवा सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाशघिमिरेलगायतको अभिनय गर्नेछ यस्तै अभिनेत्रीऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।

किन चाउरिस मरिच आफ्नै रागलेभन्ने चर्चितनेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइनबनाएको सिनेमा आगामी चैत ३० गते रिलिजहुनेछ निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यकोब्याकग्राउण्ड म्यूजिक रहेको सिनेमालाई दुईक्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एसशिनलेखिचेका हुन्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×