Advertisement
Advertisement

भर्खरै

गगन थापाको प्रमुख आतिथ्यतामा दक्षिण कोरियामा  प्रशिक्षण कार्यक्रम हुँदै।

गगन थापाको प्रमुख आतिथ्यतामा दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुँदै।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
सउल/दक्षिण कोरिया:नेपाली जनसम्पर्क समिति दक्षिणले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक  घटनाक्रम,प्रबासमा नेपाली दाजुभाई दिदी-बहिनीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ। गत हप्ताको आईतबार मे महिनाको १९तारिक आईतबार जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले  जुलाई महिनाको २८तारिक आईतबार कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्। कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन र कार्यक्रमको सम्पूर्ण तयारी सहितको रूपरेखा निर्माण गर्दै नयाँ ढङ्गले सबै राजन...
GME Remittance ले अब आफ्नै GME मोबाइल नामको सिम कार्ड बिक्री गर्ने

GME Remittance ले अब आफ्नै GME मोबाइल नामको सिम कार्ड बिक्री गर्ने

Breaking News, जानकारी, भर्खरै
पछिल्लो समय दक्षिण कोरियामा रहेका आप्रवासीहरूको मन जित्न सफल रेमिटान्स कम्पनी ‌GME ले अब एलजी नेटवर्क सँगको सहकार्यमा सस्तो Altolphone (알뜰폰) MVNO कम्पनी GME Mobile को सुरुवात गरेको छ।। दक्षिण कोरियामा रहेको आनसान शहरमा आइतबारका दिन दिउसो ३ बजे रिबन काटेर‌ GME mobile को सुरुवात गरेको हो। ग्लोबल मनी एक्सप्रेस कम्पनी लिमिटेड GME का सीईओ जोनका साथमा एलजी युप्लस टेलिकम्युनिकेसन कम्पनीका उच्च अधिकारी ह्युङजु किम र अन्य मोबाइल पसल मालिकहरू विशेष अतिथिको रूपमा उद्घाटन समारोहमा उपस्थित भएका थिए। कार्यक्रममा, सीईओ जोन र ह्युङजु किमले जीएमई मोबाइल सिम कार्डको डिजाइन अनावरण गरेका थिए । जोनले ग्राहकको सुविधामा GME को प्रतिबद्धतालाई जोड दिँदै GME ले सधैं ग्राहकको सुविधाको लागि काम गर्दै आएको र अब सबै आधारभूत सेवाहरू GME को एकै ठाउँमा पाउने समेत बताए। आइतबारका दिन भएको लन्चिङ सेरेमोनीमा जीएमई रेम...
इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

इमर्जेन्सी अलर्ट मेसेज खासमा के हो त !! सेतो बेलुन?? उत्तर कोरियाले दक्षिण कोरिया तर्फ फालेको करिब १५० वटा फोहोर बेलुन फेला पारेका छन्

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्। दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो   अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्‍यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन उत्तर कोरियाक...
आजको राशिफल : २०८१ जेठ १६ गते (बुधवार)

आजको राशिफल : २०८१ जेठ १६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अ...
“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

“धौलागिरी सांगितिक सौगात भाग -४” को लगभग साढे दुइ करोड वचत ५ लाख वन सहयोग रकम उठ्नै बाकि

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा सलनालको दोश्रो दिन भएको “धौलागिरी सांगितिक सौगात भाग-४” को आय-व्यय सार्वजनिक भएको छ। बाग्लुङ समाज दक्षिण कोरियाद्वारा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा आइतबार धौलागिरी सांगीतिक सौगात भाग-४ को सम्मान,धन्यवाद ज्ञापन तथा आयव्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक संयोजक राजु नेपालीले धौलागिरी सांगीतिक सौगात भाग ४ को आय व्यय सार्वजनिक गर्दै सबै खर्च कटाएर लगभग साढे २ करोड वन बचत भएको जनाउनुभयो। आर्थिक सहयोग (फ्रेम सङ्कलन) वाट ४ करोड ९ लाख ८४ हजार ६४८ वन , टिकट बिक्री बाट २ करोड ६० लाख १० हजार वन, स्पोन्सर तथा खाजा बिक्रीबाट २६ लाख वन, संस्थागत सहयोगबाट १९ लाख ६५ हजार वन गरि जम्मा ७ करोड १५ लाख ५९ हजार...
डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

डम्बर सुब्बा दक्षिण कोरिया स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठनको प्रमुखमा चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको संगठन पुनर्गठन एवं पिकनिक कार्यक्रमबाट डम्बर सुब्बा (डम्बर कुमार लिम्बु) को प्रमुखत्व मा नयाँ कार्यसमिति पुनर्गठन भएको छ। “परिवर्तनमा तपाईँ हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने मूल नाराका साथ स्थापित प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको मे २५ र २६ तारिखका दिन गणेश तिमल्सिनाको संयोजकत्वमा छनान् मा सम्पन्न भएको पुनर्गठन तथा पिकनिक कार्यक्रम बाट डम्बर सुब्बाको प्रमुखत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। कविराज लिम्बु उपप्रमुख रहेको कार्यसमितिमा सचिवमा हरिप्रसाद भण्डारी, कोष नियन्त्रकमा रुक्माङ्गत पौडेल र सदस्यहरूमा राजकुमार घलान,बीरबल खड्का,अर्जुन बराली, सन्तोष डंगोल,रमा दुलाल ,वीरबहादुर तामाङ, जगदीश कुमार शाह रहेका छन्। दक्षिण कोरियामा विभिन्न पेश...
आजको राशिफल : २०८१ जेठ १३ गते (आइतवार)

आजको राशिफल : २०८१ जेठ १३ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शुभ कार्यमा सरिक भइनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी खालको समय छ । धार्मिक का...
आजको राशिफल : २०८१ जेठ १२ गते (शनिवार)

आजको राशिफल : २०८१ जेठ १२ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला ।   मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसाेदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमक...
शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक

शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक

Breaking news 1, जानकारी, भर्खरै
  काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र   दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ  । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।  https://www.youtube.com/embed/Kd7Q9oEy008?si=xbLxb86EYwfl6IsH...
आजको राशिफल : २०८१ जेठ ११ गते (शुक्रवार)

आजको राशिफल : २०८१ जेठ ११ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसर प्राप्त हुनेछन्। दिउँसोदेखि अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आम्दानी भए पनि खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)काममा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। साथीभाइकाे सहयाेग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानकाे आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमान...