Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ वैशाख २ गते मंगलबार

आजको राशिफल: २०८२ वैशाख २ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्यशैलिले अरुको मन सजिलै जित्न सकिनेछ कर्म गर्दा सोचेको फल प्राप्त हुनेछ, , मन प्रफुल्ल रहला । चोटपटकको भय पनि छ भगवान भोलेनाथको नाम जप्दै कार्य प्रारम्भ गर्दा राम्रो फल पाइनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिपरित लिङ्गप्रती आकर्षक बढ्नेछ भने पति पत्निमा सुमधुरता छाउनेछ । दिनको प्रारम्भमा गौमाताको दर्शन गर्दा दिनभरी नै शारीरिक शान्तिको आत्मानुभुती हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रोगको भय छ रिणमा पनि बृद्दी हुने देखिन्छ भने शत्रुहरु हावी हुनेछन सचेत रहनुहोला । समय मध्यम रहेको छ शत्रुहरु हावी भएतापनि अन्यमा जित आफ्नै हुनेछ। दिनको पुर्वार्धमा महाकाल भैरवको उपासना गर्दाले कठिनाइहरुको सामना गर्नुपर्ने छैन । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तानबाट सुख मिल्नेछ सन्तान पक्ष मजबुत हुनेछन आजको दिन अत्यन्तै शुभ रहेकोछ । आजको दिनमा नव...
दक्षिण कोरियामा गठन रसुवा समाज, अध्यक्षमा गोपीप्रसाद(गौरभ) न्यौपाने

दक्षिण कोरियामा गठन रसुवा समाज, अध्यक्षमा गोपीप्रसाद(गौरभ) न्यौपाने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा रहेका सम्पूर्ण रसुवाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्ने उद्देश्यका साथ दक्षिण कोरियामा पनि आइतबारका दिन रसुवा समाज दक्षिण कोरियाको गठन गरिएको छ। आइतबारका दिन दक्षिण कोरियाको राजधानी सौलको दोङ्गेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजित रसुवा समाज दक्षिण कोरियाको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट गोपीप्रसाद न्यौपाने (गौरभ न्यौपाने) को अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। बागमती प्रदेश एकता समाजको अध्यक्ष सरोज केसीको प्रमुख अतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरू लगायत पत्रकारहरूको रहोबरमा सम्पन्न समाजको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट नयाँ कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा फुर्पु दोर्जे तामाङ, उपाध्यक्षमा नुर्बु थोक्रा, अन्जली तामाङ (अन्जि ता...
“फाजु मिनि लिग कप टुर्नामेन्ट २०२५” सम्पन्न, रोयल एफसी कप उचाल्न सफल  

“फाजु मिनि लिग कप टुर्नामेन्ट २०२५” सम्पन्न, रोयल एफसी कप उचाल्न सफल  

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरिया: दक्षिण कोरियाको फाजुसिमा PAJU NEPAL FC को आयोजनामा आइतबारका दिन सम्पन्न “PAJU MINI LEAGUE CUP TOURNAMENT 2025” रोयल एफसीले चुम्न सफल भएको छ। दक्षिण कोरियामा रहेको आठ टिम भिडेकि प्रतियोगिताको विजेता ROYAL FC र उपविजेता हुने ANSAN FC टिमले क्रमश:१० लाख र ५ लाख कोरियन वोन प्राप्त गरे।  यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी ROYAL FC का दिपेश हुँदै उनलाई सेन्टवी रेमिट्यान्सको तर्फबाट युबिन श्रेष्ठले आकर्षक उपहार प्रदान गरेका थिए। टुर्नामेन्टमा PAJU NEPAL FC का तर्फ बाट सुमन राइ र विपिन गुरुङ अध्यक्ष रहेको NRNA कोरियाका कोषाध्यक्ष यज्ञमान नायक अनि बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA कोरियाका युवा संयोजक युबिन श्रेष्ठले संयुक्त रूपमा शुभकामना र पुरस्कार हस्तान्तरण गरेको थियो। “फाजु मिनि लिग कप टुर्नामेन्ट २०२५” सम्पन्न पार्नका लागि उपस्थित हुने सम्पूर्ण टिम खेलाडी दर्शक लगा...
आजको राशिफल: २०८२ वैशाख १ गते सोमबार

आजको राशिफल: २०८२ वैशाख १ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक सङ्कट्ले सताउन सक्दछ । चोटपटकको भय छ सावधान रहनुहोला । गुप्तज्ञानमा रुचि रहला । मन भ्रमित हुनेछ । भगवान भोलेनाथको स्मरण गरेर कार्यारम्भ गर्दा कष्टहरु हटेर जानेछन । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पति पत्नीबाट सुख मिल्नेछ । पार्टनरसिपबाट फाइदा पुग्नेछ । मुहारमा कान्ति छाउनेछ । दैनिक आम्दानी बढेर जानेछ । आज न्याय पाउने दिन रहेको छ । भगवान गणपति महाराजको दर्शन गरि कार्यको आरम्भ गर्नुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शत्रुहरु बढ्नेछन । पट गडबड भएर तनाबको शिर्जना हुन सक्दछ खानपानमा ध्यान दिनुहोला । मनमा चिन्ता बढ्न सक्छ । मानसम्मानमा गिरावट आउला । भैझगडा या विभिन्न झमेलामा फस्न सकिनेछ । सचेत रहनुहोला । देवि भगवतीको आराधना गरेर कार्यको थालनी गर्नुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भित्री ज्ञानमा निखारता आउनेछ । अचानक धन प्राप्त...
कोरियामा रास्ट्रपति को चुनाब 

कोरियामा रास्ट्रपति को चुनाब 

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
 सर्बेक्षणहरु मोबाइल भोटिंङ्ग डेमोक्रेटिक पार्टी ले ५०% पार्टी सदस्य, ५०%आम जनाताको मत सर्वेक्षण' गरि पार्टीको उमेद्वार छान्ने   पहिलो पटक १६-१८ वर्षका युवा पार्टी सदस्यहरुको सहभागिता  कोरियाको डेमोक्र्याटिक पार्टीले पार्टी सदस्यको मतदान र जनमत सर्वेक्षणको संयोजन मार्फत आफ्नो राष्ट्रपति उम्मेदवार छनोट गर्नेछ। पार्टीको इतिहासमा पहिलो पटक १६ देखि १८ वर्ष उमेर समूहका 'युवा पार्टी सदस्यहरू' पार्टीको सदस्य मतदानमा भाग लिनेछन्। २१ औं राष्ट्रपति चुनावको लागि विशेष पार्टी नियम तयारी समितिले १२ तारिखमा एक पत्रकार सम्मेलनमा घोषणा गर्‍यो कि यसले '२१ औं राष्ट्रपति चुनावको लागि उम्मेदवारहरूको छनोटमा विशेष पार्टी नियमहरू' स्थापना गर्ने निर्णय गरेको छ, जसले पार्टी सदस्यहरूबाट ५०% र जनमत सर्वेक्षणबाट ५०% मत प्राप्त गरी राष्ट्रपति पदको उम्मेदवारको छनोट गर्नेछ। डेमोक्र्याटिक पार्टीले आफ्ना सद...
स्याङ्जा परिवार बुसान किम्हे शाखा कोरियाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग

स्याङ्जा परिवार बुसान किम्हे शाखा कोरियाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा स्थापित स्याङ्जा परिवार किम्हे बुसान शाखाद्धारा आफ्नो गृह जिल्लाभित्र विभिन्न भेगका १६ वटा सरकारी तथा सामुदायिकविद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ । गत कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसरमा किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु आमन्त्रण गरी "स्याङ्जा बुसान सांगीतिक धमाका २०२४" आयोजना गरी परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो भन्ने कार्यक्रम नारा अनुसार नै प्राप्त मुनाफा रकमबाट कार्यक्रमको उद्धेश्य अनुरुप योजना कार्यान्वयन गरिएको संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए । "परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा स्थानीय कलाकारहरु र नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा सभ्...
आजको राशिफल: २०८१ चैत ३१ गते आईतबार

आजको राशिफल: २०८१ चैत ३१ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेहनतको फल मिल्नेछ । शैक्षिक छेत्रमा सफल भइनेछ । सन्तान प्रतिकोमाया बढेर जानेछ। आकाङ्क्षा गरेका कार्यहरुले तिब्रता पाउनेछन । दिन शुभ रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आत्मसम्मानमा गिरावट आउनाले मनमा दु:ख पैदा हुनेछ । आज कुनैपनि कुरामा सहकार्य नगरेकै राम्रो हुनेछ । स्वास्थमा पनि समस्या आउला । झरमा बैचारिक मद्भेद पनि बढ्ला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आज भाइचारा बढेर जानेछ । फसेको धन पुन: मिल्ने सम्भावना बढेको छ । पैतृक सम्पत्तिको हक लाग्ला । भौतिक सुख मिल्नेछ ।। पारिवारिक रमझममा दिन बित्नेछ । इष्टमित्रसङ्गको भेटघाटले मन प्रसन्न रहला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अत्याधिक धन आगमन हुने दिन रहेको छ ।। बोलिमा मधुरता छाउला । मीठो बोलिले सबैलाई प्रभावित पार्न सकिनेछ ।। प्रशम्सा बढेर जानेछ ।। आत्मसम्मानमा बढोत्तरी हुनेछ । सिह...
आजको राशिफल: २०८१ चैत ३० गते शनिबार

आजको राशिफल: २०८१ चैत ३० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज राम्रो दिन छ । सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आजको दिन त्यति राम्रो छैन । जु...
आजको राशिफल: २०८१ चैत २९ गते शुक्रबार

आजको राशिफल: २०८१ चैत २९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रिणमुक्त भइनेछ । भाइचारा बढ्नेछ । हरेक आशा आकाङ्क्षाले पुर्णता पाउलान । शत्रुहरु पराजित हुनेछन । रिणको बोझ कम हुनेछ । आजको दिन शुभ रहेको छ । रोगव्याधी निवारण हुनेछन । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सन्तान प्राप्त हुने योग रहेको छ । राज्यबाट मानसम्मान पाइनेछ । पदोन्नती हुन पाउँदा मन प्रशन्न हुनेछन । शैक्षिक क्षेत्रको परिणाम आश्चर्यजनक हुदा मन प्रफुल्ल रहला । दिन मध्यम रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मातृसुखमा कमि आउनेछ । मानसम्मान घट्नाले मन चिन्तित हुनेछ । हानी नोक्सानी हुन सक्दछ सचेत रहनुहोला।। इष्टमित्रबाट धोका हुन सक्दछ । टाढाको यात्रा होला । आजको दिन त्यति राम्रो देखिदैन । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाइचारा बढ्नेछ । सबै प्रकारका सम्बन्धमा निखारता छाउनेछ । निराशापन हटेर जानेछ । आर्थिक पक्ष मजबुत हुनाले मन प्रशन्न रहनेछ...
आजको राशिफल: २०८१ चैत २८ गते बिहीबार

आजको राशिफल: २०८१ चैत २८ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेहनतको फल मिल्नेछ । शैक्षिक छेत्रमा सफल भइनेछ । सन्तान प्रतिकोमाया बढेर जानेछ। आकाङ्क्षा गरेका कार्यहरुले तिब्रता पाउनेछन । दिन शुभ रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आत्मसम्मानमा गिरावट आउनाले मनमा दु:ख पैदा हुनेछ । आज कुनैपनि कुरामा सहकार्य नगरेकै राम्रो हुनेछ । स्वास्थमा पनि समस्या आउला । झरमा बैचारिक मद्भेद पनि बढ्ला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आज भाइचारा बढेर जानेछ । फसेको धन पुन: मिल्ने सम्भावना बढेको छ । पैतृक सम्पत्तिको हक लाग्ला । भौतिक सुख मिल्नेछ ।। पारिवारिक रमझममा दिन बित्नेछ । इष्टमित्रसङ्गको भेटघाटले मन प्रसन्न रहला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अत्याधिक धन आगमन हुने दिन रहेको छ ।। बोलिमा मधुरता छाउला । मीठो बोलिले सबैलाई प्रभावित पार्न सकिनेछ ।। प्रशम्सा बढेर जानेछ ।। आत्मसम्मानमा बढोत्तरी हुनेछ । सिह...