Advertisement
Advertisement

दक्षिण कोरियामा गठन रसुवा समाज, अध्यक्षमा गोपीप्रसाद(गौरभ) न्यौपाने

Advertisement
Advertisement

विशाल आवाज: दक्षिण कोरियामा रहेका सम्पूर्ण रसुवाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्ने उद्देश्यका साथ दक्षिण कोरियामा पनि आइतबारका दिन रसुवा समाज दक्षिण कोरियाको गठन गरिएको छ।

आइतबारका दिन दक्षिण कोरियाको राजधानी सौलको दोङ्गेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजित रसुवा समाज दक्षिण कोरियाको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट गोपीप्रसाद न्यौपाने (गौरभ न्यौपाने) को अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। बागमती प्रदेश एकता समाजको अध्यक्ष सरोज केसीको प्रमुख अतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरू लगायत पत्रकारहरूको रहोबरमा सम्पन्न समाजको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट नयाँ कार्यसमिति गठन गरिएको हो।


नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा फुर्पु दोर्जे तामाङ, उपाध्यक्षमा नुर्बु थोक्रा, अन्जली तामाङ (अन्जि तामाङ), सचिवमा निमा ब्लोन, सहसचिवमा सुमन तामाङ ( shirline tamang), कोषाध्यक्षमा दावा तामाङ, सह कोषाध्यक्षमा रमेश न्यौपाने र सदस्यहरूमा आकाश लामा,भुवन लामा, लाक्पा छेन्जोङ तामाङ, रुपेश आचार्य ,कुमार आचार्य, पासाङ नोर्बु तामाङ, राजेश न्यौपाने, पूर्ण तामाङ, पासंग तामाङ, मिङमार दोर्जे तामाङ, लाक्पा सोनाम तामाङ गरि १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×