Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत २९ गते शुक्रबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

रिणमुक्त भइनेछ । भाइचारा बढ्नेछ । हरेक आशा आकाङ्क्षाले पुर्णता पाउलान । शत्रुहरु पराजित हुनेछन । रिणको बोझ कम हुनेछ । आजको दिन शुभ रहेको छ । रोगव्याधी निवारण हुनेछन ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सन्तान प्राप्त हुने योग रहेको छ । राज्यबाट मानसम्मान पाइनेछ । पदोन्नती हुन पाउँदा मन प्रशन्न हुनेछन । शैक्षिक क्षेत्रको परिणाम आश्चर्यजनक हुदा मन प्रफुल्ल रहला । दिन मध्यम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

मातृसुखमा कमि आउनेछ । मानसम्मान घट्नाले मन चिन्तित हुनेछ । हानी नोक्सानी हुन सक्दछ सचेत रहनुहोला।। इष्टमित्रबाट धोका हुन सक्दछ । टाढाको यात्रा होला । आजको दिन त्यति राम्रो देखिदैन ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भाइचारा बढ्नेछ । सबै प्रकारका सम्बन्धमा निखारता छाउनेछ । निराशापन हटेर जानेछ । आर्थिक पक्ष मजबुत हुनाले मन प्रशन्न रहनेछ । आफन्तजनको सहयोगले मनमा प्रशन्नता छाउनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलिको प्रभावले गर्दा महत्वोपुर्ण कार्यहरु सम्पादन हुनेछन । साहित्य एबम साङ्गितिक छेत्रमा सफल भइनेछ । कार्यहरु मजबुत हुँदै जानेछन आजको दिन उल्लासपुर्ण तवरबाट बित्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सारिरिक स्फुर्ती बढ्नुका साथसाथै मनमा शान्तिको वातावरण पैदा हुनेछ । नसोचेका कार्यहरुले पनि आज पुर्णता पाउनेछ्न । मनमा रहेका कुण्ठाहरु हट्नाले शरिर हलुका रहेको भान हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खर्च बढ्नेछ । आम्दानी नहुदा मनमा नैराश्यता छाउनेछ । मन भारी होला । चिन्तित भइनेछ । गरेका कार्यहरुको जस नपाउनाले मन खिन्न रहनेछ ।। कष्टकर यात्रा होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आन्दानीका नया श्रोतहरु फेला पर्नेछन । सानो प्रयासले पनि महत्वपूर्ण लाभ प्राप्त गर्न सकिनेछ । आर्थिक एबम सामाजिक पक्ष मजबुत रहनेछ । सोचेअनुरुप फल पाउँदा दिन उल्लासपुर्ण तरिकाले बित्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पैतृक सम्पत्ति प्राप्त हुनेछ । गुरुजनहरुसङ्गको सहकार्यले महत्त्वपूर्ण कार्यहरु बन्लान । नया कार्यको थालनी हुने पनि समय रहेको छ । बुवाको वचन मानेर कार्यको थालनी गर्दा आजको दिन राम्रो तवरबाट बित्नेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मन शान्त रहनेछ । धर्म, अध्यात्म, कला, संगीतआदि कार्यहरुमा मन जानेछ । घरमा मङ्गल कार्य होला । मङ्गल कार्यमा सरिक हुन पाउँदा मन प्रशन्न रहनेछ आजको दिन यहाँहरुको शुभ रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

चोटपटकको भय छ।। सवारीसाथनबाट धोका हुन सक्दछ । आज कुनैपनि कुराको लेनदेन नगर्नुहोला घाटा हुन सक्दछ । नसोचेको ठाउबाट विभिन्न अपजस हरु पनि आउन सक्दछन । आजक्क दिन त्यति राम्रो छैन । आज भगवान पशुपतिनाथलाइ स्मरण गरेर यात्रा गर्नुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पारिवारिक जमघट हुनेछ । शैक्षिक एबम पारिवारिक भ्रमण हुनेछ । साथिभाइ इष्टमित्रहरुमा सम्बन्ध सुधारको समय रहेको छ । सबैको साथ सहयोग पाइनेछ । आजको दिन मङ्गलपुर्ण तवरबाट बित्नेछ ।

तपाईको दिन शुभ रहोस् । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×