Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत २८ गते बिहीबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मेहनतको फल मिल्नेछ । शैक्षिक छेत्रमा सफल भइनेछ । सन्तान प्रतिकोमाया बढेर जानेछ। आकाङ्क्षा गरेका कार्यहरुले तिब्रता पाउनेछन । दिन शुभ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आत्मसम्मानमा गिरावट आउनाले मनमा दु:ख पैदा हुनेछ । आज कुनैपनि कुरामा सहकार्य नगरेकै राम्रो हुनेछ । स्वास्थमा पनि समस्या आउला । झरमा बैचारिक मद्भेद पनि बढ्ला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज भाइचारा बढेर जानेछ । फसेको धन पुन: मिल्ने सम्भावना बढेको छ । पैतृक सम्पत्तिको हक लाग्ला । भौतिक सुख मिल्नेछ ।। पारिवारिक रमझममा दिन बित्नेछ । इष्टमित्रसङ्गको भेटघाटले मन प्रसन्न रहला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अत्याधिक धन आगमन हुने दिन रहेको छ ।। बोलिमा मधुरता छाउला । मीठो बोलिले सबैलाई प्रभावित पार्न सकिनेछ ।। प्रशम्सा बढेर जानेछ ।। आत्मसम्मानमा बढोत्तरी हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

मनमा शान्ति पैदा हुनेछ । शरिरमा भएको अनावश्यक बोझ हटेर जानेछ । मीठो बचनले सबैको मनमा छाइनेछ ।। सबैले मान सम्मान गर्नेछन । शत्रुहरु पराजित हुनेछन । मुहारमा एक किसिमको अनौठो चमक बडेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अत्याधिक खर्च होला । बिनाकारणको खैझमेलामा फसिनेछ । मन दुखी हुनेछ ।। आज यात्रामा कष्ट हुनेछ । यात्रा गर्दा आफ्नो कुलदेवको स्तुती गरेर मात्र यात्रा गर्नुहोला । आजको दिन त्यति उत्कृष्ट देखिदैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आयआर्जनमा वृद्धि हुनेछ । नया नया कार्यहरुको प्रस्ताव आउनेछ । मन प्रफुल्ल रहेर खुसिले सिमा नाघ्नेछ । अनपेक्षित धनार्जनले गर्दा अधुरा अपुरा सपनाहरु साकार बन्नेछन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पितासङ्गको सम्बन्धमा भने केही दुबिधा बढ्ने देखिन्छ । कार्यछेत्र मजबुत रहेको छ । मिष्ठान्न भोजनको प्राप्ती हुनेछ । करेको कामको सबैले प्रशम्सा गर्नेछन । पदोन्नतिको पनि योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धार्मिक कार्यमा मन जानेछ । असाहाय दुखी जनहरुको सेवामा तल्लिन हुन पाउँदा मन प्रशन्न रहनेछ । छोटो दुरिका यात्राहरु होलान । साथिभाइको सहयोगमा महत्वपूर्ण कामहरु बन्नेछन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राम्रो गर्दागर्दै पनि धोका हुन सक्दछ । अपजस खेप्नुपर्ला मन चिन्तित रहनेछ । चोटपटकको भय पनि रहेको छ । क्रोध बढ्नेछ सम्यम रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रेमी प्रेमिकाको प्रेममा बढोत्तरी हुनेछ । छोटो दुरिको पारिवारिक भ्रमण पनि हुनेछ । कृषि कार्यबाट आम्दानी बढ्नेछ धनार्जनका नया श्रोतहरु फेला पर्नेछन । मीठो भोजनको आनन्द प्राप्त होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रोगब्याधी हट्नेछ । शत्रुहरु मित्र बनेर सेवा सहयोगमा तल्लीन हुनेछन । मनमा रहेका सम्पुर्ण कुण्ठाहरु समाप्त हुनेछन । रिणको बोझ कम हुनेछ । आध्यात्मिक शान्तिको आभास होला ।

तपाईको दिन शुभ रहोस् । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×