Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ वैशाख १९ गते शुक्रबार

आजको राशिफल: २०८२ वैशाख १९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुखमा कमि आउनेछ । द्रुतगतिमा अगाडि बढिरहेका काम रोकिनेछन । सावारीसाधनले धोका दिन सक्नेछ कानुनी झमेलामा फसिनेछ । जग्गाजमिनको कारोबार नगर्नुहोला घाटा हुन सक्दछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वा...
अब कोरियाको CU बाटै विदेशीहरूको भिसा परिवर्तन र भिसा थप गर्न मिल्ने

अब कोरियाको CU बाटै विदेशीहरूको भिसा परिवर्तन र भिसा थप गर्न मिल्ने

जानकारी, भर्खरै, समाचार
  अब CU पसलहरूमा भिसा परिवर्तन र नवीकरण (extend) सेवा पाउन सकिने भएको छ। यो सेवा सियुले K-Visa भन्ने कम्पनी सँगको सहकार्यमा सुरू गरेको हो। CU पसलमा राखिएको QR कोड स्क्यान गरेर फारम भरेपछि भिसा सम्बन्धी विशेषज्ञसँग सिधा सम्पर्क गर्न सकिनेछ। हाललाई यो सेवा अङ्ग्रेजी, चिनियाँ, जापानी र भियतनामी भाषामा उपलब्ध गराईएको छ। भिसा नवीकरणको शुल्क केवल २०,००० वोन तोकिएको छ, जुन बजारमा चलेको तुलनामा करिब ५०% सस्तो हो। देइरिम, होङ्दे, इथेवोन, र दोङदेमुनजस्ता विदेशीहरू धेरै बसोबास गर्ने क्षेत्रमा पहिलो चरणमा सेवा सुरु गरिएको छ। यो संख्या यसै वर्ष १,००० पसलसम्म पुर्‍याउने योजना CU ले बनाएको छ। CU ले आगामी दिनमा मुद्रा सटहि र कर फिर्ताको सुविधा समेत ल्याउने योजना अघि सारेको छ।...
आजको राशिफल: २०८२ वैशाख १८ गते बिहीबार

आजको राशिफल: २०८२ वैशाख १८ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ ।...
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

Breaking News, जानकारी, भर्खरै, समाचार
प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ की ५१ वर्षीया मुना कार्कीलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी दक्षिण कोरिया पठाइदिन्छु भन्दै पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेकी थिइन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।...
आजको राशिफल: २०८२ वैशाख १७ गते बुधबार

आजको राशिफल: २०८२ वैशाख १७ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुर्ख्यौली थलोप्रती माया जाग्नेछ । साहस एबम पराक्रम बढेर जानेछ । कामकाज बन्नेछन । अचानक धनप्राप्तीको योग पनि रहेको छ । विभिन्न भौतिक निर्माणले गति लिनेछन । शुखको आत्मानुभुती हुनेछ। कालीमाताको दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ । सरस्वती माताको दर्शन गरेर काम अगाडि बढाउनुहोला बाणिमा अझै मधुरता छाउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना...
तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशन मे २५ मा हुने 

तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको चौथो अधिवेशन मे २५ मा हुने 

Breaking News, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन यही आउँदो मे २५ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो तेश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경남 김해시 서상동 27-3) New little india Resturent 2nd floor हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको शाखा अध्यक्ष गीतासिंह गुरुङले बताए । विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै कोरियामा आफ्नो जातीय अस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका...
गुल्मी सम्पर्क समिति “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” उचाल्न सफल

गुल्मी सम्पर्क समिति “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” उचाल्न सफल

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: पर्वत समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा भएको “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” भलिबल टुर्नामेन्टको कप बाग्लुङ समाजलाई पाखा लाउँदै गुल्मी सम्पर्क समितिले उचाल्न सफल भएको छ। दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले नेपाल भलिबल सङ्घ दक्षिण कोरियाको मातहतमा रही पर्वत समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न २० टिम सहभागी भएको भलिबल प्रतियोगिताको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बाग्लुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समितिले कप उचाल्न सफल भएको हो। प्रतियोगितामा विजेता र उपविजेता भएसँगै विजेता र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्राप्त गरे । यसैगरी सेमीफाइनलमा पुग्ने सुदूरपश्चिम समाज र आयोजक पर्वत समाज दुई टिमले पनि चार/चार लाख कोरियन वनसहित मेडल ...
राजेश सुवेदीको “अभिसार” उपन्यासको लोकार्पण तथा रचनावाचन यही मे ४ तारिक सुवनमा हुने

राजेश सुवेदीको “अभिसार” उपन्यासको लोकार्पण तथा रचनावाचन यही मे ४ तारिक सुवनमा हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ :नेपाली साहित्य जगत अन्तर्गत उपन्यासको क्षेत्रमा एउटा कृति थपिएको छ । पोखरा घर भई हाल दक्षिण कोरियामा कार्यरत राजेश सुवेदीले "अभिसार" नामक उपन्यास नेपाली साहित्य बजारमा ल्याएका छन् । उक्त उपन्यासको विमोचन यही आउँदो मे ४ तारिख आईतबार कोरिया सुवन स्थित उरी हिमालयन रेष्टुरेन्ट हलमा बिहान ११ बजे हुने भएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागेको उक्त विमोचन कार्यक्रममा आर एन अधिकारी वक्ता रहनेछन् भने रचनावाचनमा सरोज भण्डारी (कविता), शंकर नेपाल (गजल), रोदुङ यायावर (मुक्तक) रहने जनाईएको छ । भरतमुनिद्धारा रचित नाट्यशास्त्रमा उल्लिखित सप्तनायिकामध्ये सुन्दर अभिसारिकाले आफ्‌नो प्रियतमलाई भेट्न गरेको कठिन यात्रालाई अभिसार भनिएको छ । अभिसार आफैंमा ठूलो जोखिम हो । यो उपन्यास नायिकाले त्यस्तै दुर्लङ्घय जोखि...
आजको राशिफल: २०८२ वैशाख १६ गते मंगलबार

आजको राशिफल: २०८२ वैशाख १६ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अचानक धन प्राप्त होला । मीठो मीठो खानेकुरा खान पाइनेछ । मल प्रसन्न भएर अत्याधिक खुसिले सिमा नाघ्नेछ । मीठो बोलिको कारणले सबैले रुचाउनेछन । आफन्तीजनहरु, कुटुम्भजनहरु खुसिले हौसिने समय रहेको छ । आजको दिन शुभ छ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शारीरिक कष्ट हटेर जानेछ । रुप रङ्गमा निखारता छाउनेछ । अग्रजहरुको सहयोग प्राप्त हुनेछ । आत्मविश्वासमा बढोत्तरी हुनेछ । स्वाभिमानी बनिनेछ । नवदुर्गाको उपासना गरेर कार्यको प्रारम्भ गर्नुहोला अधिक सफलता प्रात हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,ड...
कोरियामा आत्महत्या गर्न बाध्य भएका तुलसी पुन मगरका मालिक पक्राउ

कोरियामा आत्महत्या गर्न बाध्य भएका तुलसी पुन मगरका मालिक पक्राउ

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाको प्रहरीले नेपाली श्रमिक तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिट गर्नुका साथै श्रमिकहरुको तलब भुक्तान नगरेको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख १५ गते) पक्राउ गरेको छ । प्रवासी श्रमिक युनियन (एमटियु) र छल्लानादो प्रवासी श्रमिक मानव अधिकार सस्थाको निरन्तर दबाबपछि प्रहरीले कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्मका मालिकलाई थप अनुसन्धान गर्न पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न एमटियु र मानव अधिकारवादी संस्थाले चैत २६ गते उजुरी दर्ता गराएका थिए । यो फर्म राजधानी सोलबाट झन्डै ३६० किलोमिटर टाढा छ । एमटियुका अध्यक्ष उदय राईले श्रमिकमाथि भएको कुटपिट र तुलसी पुनको आत्महत्याको विषय न्यायिक निरुपणको क्रममा प्रवेश गरेको बताए । उनका अनुसार श्रम कार्यालयको अनुसन्धानबाट बंगुर फर्मका मालिकबाट २५ करोड ९० लाख वान भुक्तान नभइ श्रमिकलाई पिटेर भगाएको खुलेको छ ।...