Advertisement
Advertisement

गुल्मी सम्पर्क समिति “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” उचाल्न सफल

Advertisement
Advertisement

विशाल आवाज: पर्वत समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा भएको “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” भलिबल टुर्नामेन्टको कप बाग्लुङ समाजलाई पाखा लाउँदै गुल्मी सम्पर्क समितिले उचाल्न सफल भएको छ।

दक्षिण कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले नेपाल भलिबल सङ्घ दक्षिण कोरियाको मातहतमा रही पर्वत समाज दक्षिण कोरियाको आयोजनामा सम्पन्न २० टिम सहभागी भएको भलिबल प्रतियोगिताको फाइनलमा चिरपरिचित प्रतिद्वन्दी बाग्लुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समितिले कप उचाल्न सफल भएको हो। प्रतियोगितामा विजेता र उपविजेता भएसँगै विजेता र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्राप्त गरे । यसैगरी सेमीफाइनलमा पुग्ने सुदूरपश्चिम समाज र आयोजक पर्वत समाज दुई टिमले पनि चार/चार लाख कोरियन वनसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी हुदै गुल्मीका शिशिर विश्वकर्माले १ लाख वन प्रमाण पत्र प्राप्त गरे भने गुल्मीकै कुमार दर्लामी मगर उत्कृष्ट डिफेन्डर, गुल्मीकै श्याम थापा उत्कृष्ट सेटर, बाग्लुङका गणेश नेपाली उत्कृष्ट ब्लकर र बागलुङका सूर्यजंग क्षेत्री उत्कृष्ट स्पाइकर हुँदै जनहि नगद ५० हजार वन सहित प्रमाण पत्र प्राप्त गरे ।


पर्वत शैक्षिक छात्रवृत्तिको स्थापना गर्नका लागि आयोजित “तेस्रो पर्वत कप भलिबल प्रतियोगिता २०२५” लाई सफल पार्नका लागि सहयोग गर्ने दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिम लगायत कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू , व्यापार व्यवसायी मिडियाकर्मी लगायत सम्पूर्णलाई आयोजकले धन्यवाद ज्ञापन समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×