Advertisement
Advertisement

राजेश सुवेदीको “अभिसार” उपन्यासको लोकार्पण तथा रचनावाचन यही मे ४ तारिक सुवनमा हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ :नेपाली साहित्य जगत अन्तर्गत उपन्यासको क्षेत्रमा एउटा कृति थपिएको छ । पोखरा घर भई हाल दक्षिण कोरियामा कार्यरत राजेश सुवेदीले “अभिसार” नामक उपन्यास नेपाली साहित्य बजारमा ल्याएका छन् । उक्त उपन्यासको विमोचन यही आउँदो मे ४ तारिख आईतबार कोरिया सुवन स्थित उरी हिमालयन रेष्टुरेन्ट हलमा बिहान ११ बजे हुने भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा हुन लागेको उक्त विमोचन कार्यक्रममा आर एन अधिकारी वक्ता रहनेछन् भने रचनावाचनमा सरोज भण्डारी (कविता), शंकर नेपाल (गजल), रोदुङ यायावर (मुक्तक) रहने जनाईएको छ ।

भरतमुनिद्धारा रचित नाट्यशास्त्रमा उल्लिखित सप्तनायिकामध्ये सुन्दर अभिसारिकाले आफ्‌नो प्रियतमलाई भेट्न गरेको कठिन यात्रालाई अभिसार भनिएको छ । अभिसार आफैंमा ठूलो जोखिम हो । यो उपन्यास नायिकाले त्यस्तै दुर्लङ्घय जोखिमहरूसँग जुधेर आफ्‌नो प्रियतमका खातिर गरेको सङ्घर्षको कथा दर्शाइएको यस पुस्तक प्रकाशकको रुपमा इन्डीगो इङ्क प्रकाशन, काठमाडौं रहेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×