Advertisement
Advertisement

भर्खरै

अनेसास कोरियाको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला डिसेम्बर १५ मा, को को छन् त स्रष्टाहरू!

अनेसास कोरियाको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला डिसेम्बर १५ मा, को को छन् त स्रष्टाहरू!

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, धर्म सस्कृति, भर्खरै, रचना, समाचार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको र च्याप्टरको काव्य-सुधा अन्तर्गत १६८ औ श्रृङ्खला यही डिसेम्बर १५ तारिख नेपाली समयअनुसार साँझ ६ बजेदेखि गजल मुशायरा भर्चुअल कार्यक्रम हुने भएको छ। अनेसास कोरिया च्याप्टर को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा यसपालि गजलकार सुमी पोखरेल, सुधाकर दाहाल तथा राजेश आचार्यले गजल प्रस्तुत गर्नुहुने आयोजकले जनाएको छ। अनेसास कोरिया च्याप्टरको उपाध्यक्ष सरोज भण्डारी संयोजक रहेको कार्यक्रमको सञ्चालन भने सचिव विजयता भण्डारीले गर्नुहुनेछ। डिसेम्बर १५ तारिख आइतबार नेपाली समय साँझ ६ बजे बाट सुरु हुने गजल मुशायरा प्रत्यक्ष सुन्न सम्पूर्ण साहित्य प्रेमी मनहरूमा फेसबुक लाइभ मार्फत कार्यक्रममा जोडिनु हुन आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।...
प्रवासी नेपाली मञ्च (onf) बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औं अधिवेशन डिसेम्वर १५ मा हुने

प्रवासी नेपाली मञ्च (onf) बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औं अधिवेशन डिसेम्वर १५ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
  विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको ७ औ अधिबेशन डिसेम्वर १५ मा गर्ने भएको छ ।  किम्हे बुसान समितिको बैठक ले डिसेम्वर १५ तारिक आइतबारका दिन ठिक १२ बजे  किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ । मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो। कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने लगायत सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,...
बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ

बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
घरमा काम गर्ने बालिकामाथि बलात्कारको अभियोगमा एमालेका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी पक्राउ एमाले नेता तथा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी घरमा काम गर्न राखेकी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा शिवाकोटीलाई पक्राउ गरिएको जनाएको छ । पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गर्दा घटना सार्वजनिक भएको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दए । सोधपुछका क्रममा बालिकाले आफूलाई शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी थिइन् । घटनाबारे बालिकाले खुलाएपछि उनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएकी बालिक...
आजको राशिफलः २०८१ मङ्सिर २५ गते मंगलबार

आजको राशिफलः २०८१ मङ्सिर २५ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लोकाचारले खर्च बढाए पनि विशेष उपहार प्राप्त हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने सम...
तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने

तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै
बोम्जन गुरुङ/कोरिया:दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष "तमू ल्होसार २०८१" मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा नेपालबाट चर्चित राष्ट्रिय कलाकार जालुमाया गुरुङलाई आमन्त्रण गरी सउल स्थित HW컨벤션센터 하림각, SEOUL, SOUTH KOREA (서울특별시종로구 지하문로 255 (부암동 162-3) आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै आफ्नो मौलिकमा आधारित रहेर उक्त ल्होसार मनाउने भएको हो । गुरुङ (तमू) हरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै विगतमा झैं यसपटक पनि ल्होसारलाई थप उत्साहजनक र संगीतमय बनाउन नेपाली लोक तथा तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित कलाकार जालुमाया गुरुङको विशेष सांगीतिक प्रस्तुति रहने बताउँदै दिवाभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङ...
आजको राशिफलः २०८१ मङ्सिर २४ गते सोमबार

आजको राशिफलः २०८१ मङ्सिर २४ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । ...
बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सम्पन्न अध्यक्षमा राजु नेपाली चयन

बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सम्पन्न अध्यक्षमा राजु नेपाली चयन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सुवनमा सम्पन्न भएको छ।  आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित कामना हलमा सम्पन्न भएको अधिवेशनबाट नेपालीको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरिएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा  कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको  समाजले  आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा सहयोग गर्दै आइरहेको छ।संस्थाले आफ्नो एघारौँ अधिवेशनको समारोहको अवसरमा दक्षिण कोरियामा विभिन्न सामाजिक कार्यमा योगदान पुर्‍याउने  समाजलगायत व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो।  आज सम्पन्न बाग्लुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट नवनिर्...
आजको राशिफलः २०८१ मङ्सिर २३ गते आईतबार

आजको राशिफलः २०८१ मङ्सिर २३ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्। कर...
आजको राशिफलः २०८१ मङ्सिर २२ गते शनिवार

आजको राशिफलः २०८१ मङ्सिर २२ गते शनिवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । कर...
आजको राशिफलः २०८१ मङ्सिर २१ गते शुक्रबार

आजको राशिफलः २०८१ मङ्सिर २१ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सोखले खर्चको मात्रा भने बढाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्तिने बानीले बोलीको गलत अर्थ ...