Advertisement
Advertisement

भर्खरै

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने 

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने  बोम्जन गुरुङ/विशाल आवाज:कोरियामा रहेको आदिवासी जनजाती महासंघ बुसान शाखाको चौथो अधिवेशन आउँदो अक्टोबर ०८ तारिक हुने भएको छ । बुसान स्थित एक सभाहल (경남 김해시 호게로503동상동,6층) मा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो अधिवेशन हुने भएको हो ।  "विश्वका आदिवासीहरु एक हौं" भन्ने आदिवासी जनजातीहरुको विश्वब्यापी नारालाई अनुशरण गर्दै सन् २०१७ मा स्थापित सो शाखाले आफ्नो मातहतमा ख्याङ्साङ्नाम्दो बुसान-किम्हे क्षेत्रभित्र शाखाको रुपमा रहेका नेपाल मगर संघ, तमू धीं, नेपाल तामाङ घेदुङ, किराँत यायोक्खा र किराँत याक्थुङ् चुम्लुङ् आदि जातीय संस्थाहरुको मियो संस्थाको रुपमा जिम्मेवारी निर्वाह गर्दै आईरहेको सन्दर्भ नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाकी अध्यक्ष परी गुरुङले उल्लेख गरिन् । कोरियाभरी विस्तारित दु...
आजको राशिफल : २०८० असोज ०६ गते (शनिवार)

आजको राशिफल : २०८० असोज ०६ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोक...
आजको राशिफल : २०८० असोज ०५ गते (शुक्रवार)

आजको राशिफल : २०८० असोज ०५ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजग रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ । आर्थिकस्तर माथि हुनेछ । छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । अधुरो काम पनि बन्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा ध...
आजको राशिफल : २०८० असोज ०४ गते (बिहीबार)

आजको राशिफल : २०८० असोज ०४ गते (बिहीबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान...
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए

नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा‌ १७ तारिख बसेको जुम भर्चुअल माध्यम बाट सम्पन्न पाचौँ पूर्ण बैठकवाट रिक्त पद पूर्ति गरेको छ।  सङ्गठनका प्रमुख सल्लाहकार दिलिप धिताल,सल्लाहकार श्रीप्रसाद श्रेष्ठ,सल्लाहकार सोम तामाङ सल्लाहकार हर्क केसीको उपस्थितीमा सङ्गठनका अध्यक्ष ईश्वर कठायतको अध्यक्षतामा मिति सेप्टेम्बर १७ तारिखका दिन जुम भर्चूअल माध्यमबाट सम्पन्न गरिएको वैठकबाट मञ्चमा लामो समय देखि रिक्त रहेको पद पूर्ति गरिएको हो। वैठकमा सङ्गठन सुधृढीकरण,सदस्यता वितरण,क्षेत्रीय कमिटी बिस्तार लगायत अन्य बिभित विषयमा घनिभूत छलफल गरी बिगत केही समय देखी केन्द्रीय कमिटिमा खाली रहेका पदहरुमा मनोनयन गरी कमिटीलाइ...
आजको राशिफल : २०८० असोज ०३ गते (बुधवार)

आजको राशिफल : २०८० असोज ०३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको सहयोग पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कत...
आजको राशिफल :२०८० असोज ०२ गते (मंगलवार)

आजको राशिफल :२०८० असोज ०२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । (more…)
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला गोबिन्द बानियाँ/कोरिया अपडेट:कोरियाको सबैभन्दा प्रतिष्ठित छात्रवृत्ती ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुला भएको छ । कोरियन सरकार र अन्तराष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान NIIED ले संयुक्त रुपमा यो कार्यक्रम संचालन गर्छन् । यस छात्रवृत्तिको मुख्य उद्धेश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ कोरियामा निशुल्क रुपमा उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्नु हो । यसका साथै कोरिया र छात्रवृत्ती प्राप्त गर्ने NIIED सम्मिलित मुलुकको आपसी सम्बन्ध बलियो बनाउनु पनि हो ।  ५-७ बर्ष सम्मको स्नातक डीग्री र ३-४ बर्ष सम्मको एसोसियट डिग्री गरी दुइ किसिमका विद्यार्थीले यो छात्रवृत्ती पाउँछन् । भने दुवै डिग्रीका लागी १ बर्ष अनिवार्य कोरियन भाषा पढ्नुपर्द्छ । जसका लागी पनि छात्रवृत्ती प्राप्त हुने गर...
काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र

काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र सुर्खेत समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । यही २८ तारिक १२ बजेदेखी कार्यक्रम शुरु हुँदैछ जसकी तयारी अन्तिम चरणमा पुगेको छ । सेल्टर व्यवस्थापन तथा आपतकालिन राहात कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी क्षत्रका सदाबहार गायक बद्रि पंगेनी आफ्नो प्रस्तुति दिन आउदैँ हुनुहुन्छ । पंगेनीका हजारौँ गितहरु नेपाली दर्शकले रुचाउनुभएको छ । मन थिएन जोगी बन्न लाइ, ससुरालीमा, रातो पच्छ्यौरी, पैसा सापटी लगायत थुप्रै चर्चित गीतहरुमा उहाँको आवाज छ ॥ त्यस्तै कार्यक्रममा पछिल्लो समयका थुप्रै चर्चित गीतहरुी गायिका एन्जिला रेग्मी पनी आउँदै हुनुहुन्छ । ओइ मेरो माया छ कि छैन होइ, दिलको भित्तामा, रेबन चश्मा लगायत थुप्रै गीत दर्शकले अत्याधिक ...
आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको धन पाइन सक्छ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । ...