Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ भदौ ११ गते बुधबार

आजको राशिफल: २०८२ भदौ ११ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह बढ्नेछ र नयाँ योजना सुरु गर्न मन लाग्नेछ। पुरानो अधुरो काम पूरा गर्ने मौका मिल्नेछ। परिवार र मित्रको साथ पाउँदा मन हल्का हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। आफ्नो विचारलाई अरूले महत्व दिनेछन्। सम्बन्धमा आत्मीयता र विश्वास बढ्नेछ, जसले दिनलाई सुखद बनाउनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उमङ्गले दिन विशेष बन्नेछ। नयाँ अवसर हात लाग्नेछ र काममा प्रगति हुनेछ। आफ्नो क्षमता देखाउने मौका मिल्नेछ र त्यसको मूल्यांकन हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा खुसीको समाचार सुन्न सकिनेछ। आफ्नो मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ सम्पर्क वा सम्बन्धबाट फाइदा पाउने सम्भावना छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व गर्ने अवसर आउनेछ। समाजमा सम्मान ...
काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको आठौँ अधिवेशन अक्टोबर ४ मा

काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको आठौँ अधिवेशन अक्टोबर ४ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका काभ्रेली समुदायलाई एक्यवद्ध गर्ने उद्देश्यले स्थापना भएको काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाले आफ्नो आठौँ अधिवेशन आगामी अक्टोबर ४, शनिबार भव्य रूपमा आयोजना गर्ने भएको छ। अधिवेशन कार्यक्रम सउलको दोङ्देमुनस्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा बिहान ११ बजे हुने तय भएको छ। २०११ सालमा स्थापना भएदेखि निरन्तर रूपमा कोरियामा सामाजिक गतिविधिमा सक्रिय यस संस्थाले काभ्रेली मात्र नभई अन्य नेपाली समुदायलाई पनि आवश्यक परेमा सहयोग गर्दै आएको छ। प्रवासी भूमिमा आइपर्ने समस्या समाधानका लागि हातेमालो गर्दै अघि बढ्ने यस समितिको यो अधिवेशनमा नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालको कार्यदिशा तय गरिनेछ। समितिका अध्यक्ष सुमन चौलागाईंले अधिवेशनमा उपस्थित भई अमूल्य सल्लाह सुझाव दिएर कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण काभ्रेली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्नुभएको छ। अधिवेशनमा ...
आजको राशिफल:२०८२ भदौ १० गते मंगलबार

आजको राशिफल:२०८२ भदौ १० गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नयाँ योजना सुरु गर्ने उत्साह बढ्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उत्साह र जोश उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर लाभ पाउन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थी र अध्ययनमा लागेकालाई राम्रो उपल...
छुसकमा हुने “नेपकोर नाइट २०२५ भोल–२” सौलमा नवाज अन्सारीले धमाका मच्चाउने

छुसकमा हुने “नेपकोर नाइट २०२५ भोल–२” सौलमा नवाज अन्सारीले धमाका मच्चाउने

Breaking News, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज:दक्षिण कोरियामा बस्ने नेपाली युवाहरूका लागि यसपालि छुसक पर्व विशेष हुने भएको छ। चर्चित कलाकार नवाज अन्सारी आफ्नो लाइभ प्रस्तुतिसहित सिओलमा हुने Nepkor Night 2025 Vol–II मा स्टेज तताउन आउँदैछन्। नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा अक्टोबर ५ (आइतबार) का दिन आयोजना हुने सो कार्यक्रममा अन्सारीले आफ्ना चर्चित गीत–संगीतका साथ कोरियाको माहोललाई झन् ताताउने अपेक्षा गरिएको छ। कार्यक्रमको घोषणासँगै युवामाझ उत्साह थपिएको छ भने आयोजकहरूले यसलाई यस वर्षको सबैभन्दा ठूलो मनोरञ्जनात्मक जमघट हुने दाबी गरेका छन्। गत संस्करणको सफलतापछि यसपालीको Nepkor Night लाई अझ भव्य बनाउन तयारी भइरहेको आयोजकहरूले बताएका छन्। सौलको मुख्य स्थानमा हुने कार्यक्रमले नेपाली मात्र नभई विविध देशका संगीतप्रेमीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। कलाकार अन्सारी आउने यो छुसक विशेष कार्यक्रममा ऊर्जा, संगी...
गजेदोमा हान्वा ओसन नेपाली एकता समाजद्वारा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न

गजेदोमा हान्वा ओसन नेपाली एकता समाजद्वारा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:गजेदोस्थित हान्वा ओसन नेपाली एकता समाजले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि भव्य तीज विशेष दर खाने तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना” भन्ने नाराका साथ स्थापित यस संस्थाले हिजो आइतबार का दिन ग्योङनाम, गजेदोस्थित 거제시노동복지회관मा आयोजना गरेको कार्यक्रममा ठूलो संख्यामा नेपालीहरू सहभागी भएका थिए। हान्वा ओसन क्षेत्रमा मात्रै आठ सयभन्दा बढी नेपाली कार्यरत रहेका कारण यसपटकको तीज कार्यक्रमलाई विशेष उत्साहका साथ मनाइएको थियो। कार्यक्रममा समाजका अध्यक्ष नारायण शाही ठकुरीले सबैलाई स्वागत गर्दै साझा संस्थाको महत्वमा जोड दिनुभयो र यस किसिमको सांस्कृतिक गतिविधिले प्रवासी नेपालीबीच एकता, सद्भाव र आपसी सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम दर खाने मात्र नभई गीत–...
आजको राशिफल: २०८२ भदौ ९ गते सोमबार

आजको राशिफल: २०८२ भदौ ९ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह र जोश उच्च रहनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर फाइदा लिन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्य...
छुसकमा हुने ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर सार्वजनिक

छुसकमा हुने ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गोलोव गाईज दक्षिण कोरियाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा छुसकमा आयोजना गर्न लागेको ‘TASHIDELEK NIGHT Dance Party 2025’ को आधिकारिक पोस्टर आइतबार (२०२५ अगस्ट २४) सार्वजनिक गरिएको छ। राजधानी सिओलको दोङदेमुनस्थित निक नेपाल ट्राभलको सभा हलमा संखुवासभा सम्पर्क परिवारको सहजकर्तामा, पुर्वी नेपाल समाज दक्षिण कोरियामा आवद्ध दुई वटा जातीय संस्था र १४ जिल्लाका प्रतिनिधिहरूको उपस्थितिमा पोस्टर सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पुर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष श्री केदार निरौला रहेका थिए भने सभाध्यक्षमा संस्थाका वरिष्ठ सल्लाहकार श्री निमा थिकेपा र सञ्चालन संस्थाका सचिव पेक्मा थिकेपा ले गर्नुभएको थियो। सो अवसरमा संस्थाका अध्यक्ष मिक्मा रिदार लामा ले संस्थाको स्थापना काल (२०१५) देखि हालसम्मका गतिविधिहरूको समीक्षा गर्दै सामाजिक क्षेत्रमा संस्थाले गरेको योगदानबा...
तमू धीं दक्षिण कोरियाको एघारौं महाधिवेशन सम्पन्न, तेज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति

तमू धीं दक्षिण कोरियाको एघारौं महाधिवेशन सम्पन्न, तेज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका गुरुङ (तमू) समुदायको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाले आफ्नो एघारौं केन्द्रीय महाधिवेशन सउल दोङ्देमुनस्थित सेमाउल बैंकको सभा हलमा भव्यतापूर्वक सम्पन्न गरेको छ। अगस्ट २४ तारिख सम्पन्न महाधिवेशनबाट तेज गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। कार्यक्रमको पहिलो चरण संस्थाका तत्कालीन अध्यक्ष रुपा गुरुङको सभाध्यक्षतामा र नेपाल जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा महासचिव वाईबि गुरुङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्र गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथि विशन राईले परदेशमा जातीय अस्तित्व संरक्षण गर्दै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै तमू धींको प्रशंसा गरेका थिए। समारोहमा कोरिया NRNA, विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, श...
जेछनमा नेपाली राजदूतावासको घुम्ती सेवा तथा राहदानी नवीकरण कार्यक्रम हुने

जेछनमा नेपाली राजदूतावासको घुम्ती सेवा तथा राहदानी नवीकरण कार्यक्रम हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूलाई लक्षित गर्दै जेछन नेपाली समाज, दक्षिण कोरिया को आयोजनामा आगामी सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन घुम्ती सेवा कार्यक्रम हुने भएको छ। यो कार्यक्रमअन्तर्गत नेपाली राजदूतावासले राहदानी नवीकरण तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ। बिहान ९ बजेपछि सुरु हुने उक्त कार्यक्रम चुङछोंगबुक्दो जेछनसी, विश्वविद्यालय रोड ३१६, सेमिनार हल (연구관 205호) मा आयोजना हुनेछ। राहदानी नवीकरणका लागि लाग्ने शुल्क  • नवीकरण शुल्क : २१०,००० कोरियन वोन  • हराएको, च्यातिएको वा ड्यामेज भएको अवस्थामा : ४२०,००० कोरियन वोन (हराएको अवस्थामा कोरियन पुलिस रिपोर्ट अनिवार्य, च्यातिएको वा ड्यामेज भएमा पुरानो पासपोर्ट अनिवार्य)  • कम्पनीमै पासपोर्ट पठाउन चाहेमा : ३,०४० कोरियन वोन (थेक्वे शुल्क) नोट: राहदानी नवीकरणको शुल्क तोकिएको खातामा अनिवार्य बैंक ट्रान्सफरमार्फत भुक्ता...
एनआरएन दक्षिण कोरियामा संरक्षक, सल्लाहकार तथा रिक्त पदमा पदपूर्ति

एनआरएन दक्षिण कोरियामा संरक्षक, सल्लाहकार तथा रिक्त पदमा पदपूर्ति

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सातौं पूर्ण बैठकमार्फत संरचना सुदृढ गर्दै आगामी २०२५–२७ कार्यकालका लागि संरक्षक, सल्लाहकार तथा कार्यसमितिका रिक्त पदहरूमा पदपूर्ति गरेको छ। संघको विधानअनुसार संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार र कार्यसमितिका महिला उपाध्यक्ष तथा सदस्य पदमा नयाँ नियुक्ति गरिएको हो। संरक्षकमा डा. प्रकाश धमाला र लक्ष्मी लामा गुरुङ, वरिष्ठ सल्लाहकारमा जीवन खतिवडा, गिरिराज कुवंर र डा. अग्नि राज कोइराला, सल्लाहकारमा गम्भिर श्रेष्ठ नियुक्त भएका छन्। त्यसैगरी कार्यसमितिको रिक्त पदमा महिला उपाध्यक्षमा हेमलता शर्मा र सदस्यमा ओम प्रकाश पुन चयन भएका छन्। संघले नियुक्तिहरूलाई समाज, समुदाय र एनआरएनए अभियानप्रतिको योगदानका आधारमा मूल्याङ्कन गरेर जिम्मेवारी तोकिएको जनाएको छ। महासचिव अजय सोडारीका अनुसार, “संघले विगतमा योगदान पुर्‍याएका...