Advertisement
Advertisement

एनआरएन दक्षिण कोरियामा संरक्षक, सल्लाहकार तथा रिक्त पदमा पदपूर्ति

Advertisement
Advertisement

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सातौं पूर्ण बैठकमार्फत संरचना सुदृढ गर्दै आगामी २०२५–२७ कार्यकालका लागि संरक्षक, सल्लाहकार तथा कार्यसमितिका रिक्त पदहरूमा पदपूर्ति गरेको छ।

संघको विधानअनुसार संरक्षक, वरिष्ठ सल्लाहकार, सल्लाहकार र कार्यसमितिका महिला उपाध्यक्ष तथा सदस्य पदमा नयाँ नियुक्ति गरिएको हो।

संरक्षकमा डा. प्रकाश धमाला र लक्ष्मी लामा गुरुङ, वरिष्ठ सल्लाहकारमा जीवन खतिवडा, गिरिराज कुवंर र डा. अग्नि राज कोइराला, सल्लाहकारमा गम्भिर श्रेष्ठ नियुक्त भएका छन्।

त्यसैगरी कार्यसमितिको रिक्त पदमा महिला उपाध्यक्षमा हेमलता शर्मा र सदस्यमा ओम प्रकाश पुन चयन भएका छन्।

संघले नियुक्तिहरूलाई समाज, समुदाय र एनआरएनए अभियानप्रतिको योगदानका आधारमा मूल्याङ्कन गरेर जिम्मेवारी तोकिएको जनाएको छ।

महासचिव अजय सोडारीका अनुसार, “संघले विगतमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई उच्च सम्मानका साथ नियुक्ति गरेको हो। नयाँ पदाधिकारीहरूले आगामी कार्यकालमा संघलाई नयाँ उचाइमा पुर्याउनेछन्।”

संघले नयाँ नेतृत्वको अनुभव र दृष्टिकोणले कार्यसञ्चालनलाई अझ प्रभावकारी, पारदर्शी, उत्तरदायी र सशक्त बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी कार्यकालमा दीर्घकालीन योजना तथा कार्यक्रमहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्दै गैरआवासीय नेपाली समुदायको हितमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×