Advertisement
Advertisement

जेछनमा नेपाली राजदूतावासको घुम्ती सेवा तथा राहदानी नवीकरण कार्यक्रम हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई लक्षित गर्दै जेछन नेपाली समाज, दक्षिण कोरिया को आयोजनामा आगामी सेप्टेम्बर १४, २०२५ (आइतबार) का दिन घुम्ती सेवा कार्यक्रम हुने भएको छ।

यो कार्यक्रमअन्तर्गत नेपाली राजदूतावासले राहदानी नवीकरण तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ। बिहान ९ बजेपछि सुरु हुने उक्त कार्यक्रम चुङछोंगबुक्दो जेछनसी, विश्वविद्यालय रोड ३१६, सेमिनार हल (연구관 205호) मा आयोजना हुनेछ।

राहदानी नवीकरणका लागि लाग्ने शुल्क

 • नवीकरण शुल्क : २१०,००० कोरियन वोन

 • हराएको, च्यातिएको वा ड्यामेज भएको अवस्थामा : ४२०,००० कोरियन वोन

(हराएको अवस्थामा कोरियन पुलिस रिपोर्ट अनिवार्य, च्यातिएको वा ड्यामेज भएमा पुरानो पासपोर्ट अनिवार्य)

 • कम्पनीमै पासपोर्ट पठाउन चाहेमा : ३,०४० कोरियन वोन (थेक्वे शुल्क)

नोट: राहदानी नवीकरणको शुल्क तोकिएको खातामा अनिवार्य बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्नुपर्नेछ। नगदमा भुक्तानी लिन नपाइनेछ।

सहभागीहरूले ल्याउनु पर्ने कागजात

 1. Appointment QR कोडको प्रिन्ट वा मोबाइलमा फोटो

 2. हालको राहदानी (सक्कल) र अगाडि–पछाडिको फोटोकपी

 3. 외국인등록증 (Residence Card) को सक्कल

यसअघि मात्र पूर्व–नामावली संकलन फाराम भर्ने व्यवस्था गरिएको छ। अन्तिम नामावली र appointment सम्बन्धी जानकारी आयोजक संस्थाको फेसबुक पेजमार्फत मात्र उपलब्ध गराइनेछ।

सम्पर्कका लागि:

ब्रो तमु 010-7583-1699

लाल साउद : ०१०-९९५४-९९३३ 

सुबिन्द्र मगर : 010-9501-0904

ललित अवाल : 010-5959-6636 

बिष्णु खत्री: 01059380430

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×