Advertisement
Advertisement

छुसकमा हुने “नेपकोर नाइट २०२५ भोल–२” सौलमा नवाज अन्सारीले धमाका मच्चाउने

Advertisement
Advertisement

 

विशाल आवाज:दक्षिण कोरियामा बस्ने नेपाली युवाहरूका लागि यसपालि छुसक पर्व विशेष हुने भएको छ। चर्चित कलाकार नवाज अन्सारी आफ्नो लाइभ प्रस्तुतिसहित सिओलमा हुने Nepkor Night 2025 Vol–II मा स्टेज तताउन आउँदैछन्।

नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा अक्टोबर ५ (आइतबार) का दिन आयोजना हुने सो कार्यक्रममा अन्सारीले आफ्ना चर्चित गीत–संगीतका साथ कोरियाको माहोललाई झन् ताताउने अपेक्षा गरिएको छ। कार्यक्रमको घोषणासँगै युवामाझ उत्साह थपिएको छ भने आयोजकहरूले यसलाई यस वर्षको सबैभन्दा ठूलो मनोरञ्जनात्मक जमघट हुने दाबी गरेका छन्।

गत संस्करणको सफलतापछि यसपालीको Nepkor Night लाई अझ भव्य बनाउन तयारी भइरहेको आयोजकहरूले बताएका छन्। सौलको मुख्य स्थानमा हुने कार्यक्रमले नेपाली मात्र नभई विविध देशका संगीतप्रेमीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

कलाकार अन्सारी आउने यो छुसक विशेष कार्यक्रममा ऊर्जा, संगीत र मनोरञ्जनको धमाका हुनेछ। स्टेजमा प्रस्तुत हुने उनको ‘पावर–प्याक्ट’ लाइभ परफर्मेन्सले सहभागीलाई झुमाउने आयोजकहरूको विश्वास छ।

नेपकोर इन्टरटेन्मेन्टले यसबारे थप जानकारी र टिकट व्यवस्थापन सम्बन्धी विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

झण्डै ३० जना युवाहरु रहेको नेपकोर इन्टरटेन्मेन्टले युवा हरुको चाहना अनुसारका मनोरञ्जनका विभिन्न कार्यक्रम हरु साथ-साथै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छन्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×