विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ।
नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएक...
१९ माघ २०८०, शुक्रबार १४:४२१९ माघ २०८०, शुक्रबार १४:४२१९ माघ २०८०, शुक्रबार १४:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजना हुने भनिएको जोन एण्ड दि लोकल लाइभ इन सउल अन्तिम समयमा आएर कलाकार हरुको भिषा समस्याको कारण छुसकमा गर्ने गरेर स्थगन गरिएको छ।
सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने भनेर तोकिएको कार्यक्रममा नेपालबाट कलाकारहरु को भिषा अप्लाइ गर्दा माल्भिका सुब्बाको भिषा लागेको र ब्याण्डको पाच जना कलाकारको भने केहि कारणबस यो पटकलाई भिषा डिनाइड भएको हो।
आयोजकले टिकट लिसक्नुभएको दर्शकहरु संग माफि माग्दै टिकटको रकम सबैको समयमै फिर्ता हुने कुरामा ढुक्क हुन जनाएको छ। जोन एण्ड दि लोकल ब्याण्ड पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित हुनाका साथै सबै कलाकार हरु भर्खरै यु.के,यु.ए.इ गएर आइसकेको र फेब्रुअरी १० मा हङकङको प्रख्यात एल.जि नाइटमा समेत जाँदैछ तर अन्तिम समयमा आएर कोरियाको यसरि केहि समस्या हुन्छ भन्ने सोच्दै ...
१९ माघ २०८०, शुक्रबार ११:३५१९ माघ २०८०, शुक्रबार ११:३५१९ माघ २०८०, शुक्रबार ११:३५ by विशाल श्रेष्ठNo Comments
इलाम । दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै इलाममा सीपमूलक तालिम सञ्चालन गरेको केन्द्रले तालिमका लागि युवाबाट लिएको रकम फिर्ता गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार इलामको एसिई स्किल ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो ।
‘तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको छ,’ प्रशासनले भनेको छ, ‘बाँकी तीन जनाको आधा रकम गरी जम्मा ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको छ ।’
इलाममा सेन्टरले करिब तीन सय जनाले यहाँ तालिम लिएका थिए । तर, छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिइएको थियो ।...
१९ माघ २०८०, शुक्रबार ०१:२५१९ माघ २०८०, शुक्रबार ०१:२५१९ माघ २०८०, शुक्रबार ०१:२५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुन...
१८ माघ २०८०, बिहीबार ०२:३९१८ माघ २०८०, बिहीबार ०२:३९१८ माघ २०८०, बिहीबार ०२:३९ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि अरूको विचारमा सहमत बन्न नसक्दा काम रोकिन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । जिम्मेवारीले खर्च बढाउन सक्छ। अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। नियमित काम सम्पादन हुनेछन्। तर परिणाम अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पुराना ऋण,रोग तथा शत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्तबाट हरेक...
१७ माघ २०८०, बुधबार ११:१७१७ माघ २०८०, बुधबार ११:१७१७ माघ २०८०, बुधबार ११:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: पाच वर्ष पछि फेरि सुप्रसिद्ध गायक राजु लामाको मङ्गोलियन हार्ट ब्याण्डले यहि सलनालको अवसरमा फेब्रुअरी ९ तारिखका दिन कोरियाको सउल तताउने पक्का भएको छ।
सन् १९९२ देखिको ३२ वर्ष लामो इतिहास बोकेको मङ्गोलियन हार्ट ब्याण्डले नेपाल कोरिया कल्चर एक्सचेन्ज एशोसिएसन दक्षिण कोरियाद्वारा सउल मा ९ तारिकका दिन आयोजित लाइभ कन्सर्टमा दिउसो ४ बजेदेखि बेलुकी ९ बजे सम्म प्रस्तुति दिनेछ भने कार्यक्रम स्थल सम्म जान दोङ्देमुन बाट बसको व्यवस्था समेत गरिएको छ। ब्याण्ड को सबै कलाकारहरुको भिषा लागेपश्चात कोरियाको माइनस डिग्री चिसो मौसममा पर्खाइमा,म माया लाउदिन, तिमिलाई देखेर, सायद तिम्रो बाटोमा,मेरो नेपाल,सुम्निमा,हल्ला चलेछ लगायत दर्जनौं नया पुराना चिरपरिचित नेपाली गीत संगीतको प्रस्तुति मार्फत ब्याण्ड ले माहोल तताउने छ।
प्रशंसा शर्माले सन्चालन गर्ने कार्यक्रममा ब्याण्ड संगै उता परेलि झिम झिम भ...
१७ माघ २०८०, बुधबार ०२:५०१७ माघ २०८०, बुधबार ०२:५०१७ माघ २०८०, बुधबार ०२:५० by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापारमा विशेष फाइदा हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्र...
१६ माघ २०८०, मंगलवार १२:४८१६ माघ २०८०, मंगलवार १२:४८१६ माघ २०८०, मंगलवार १२:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजित सलनाल नाइट २०२४ को जोन एण्ड दि लोकल लाइभ इन सउलमा सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने पक्का भएको छ।
पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित फर्कन्न होला अब म ,मनमा छौ तिमि मन मै बस्नु है(मुटु देखि) ,हावा जस्तै,समयले तिमि र मलाइ कहा पुर्यायो, रात कहिले कट्छ होला(निहित),साधना, जस्तो हिट गित सफल जोन चाम्लिङ को जोन एण्ड दि लोकलब्याण्डले कोरियामा पहिलो पटक धराने इभेन्ट्सको आयोजनामा फेब्रुअरी ९ तारिख बेलुकी ८ बजे क्लब G1,HONGDAE SEOUL मा प्रस्तुति दिनेछ। धरानमा जन्मेकि सन् २००२ कि मिस नेपाल, चर्चित मिडियाकर्मि तथा कलाकार माल्भिका सुब्बाले होस्ट गर्ने “सलनाल नाइट २०२४” मा फुल्याङ ब्याण्ड र नया द्रिश्य ब्याण्डले ओपनिङ पर्फर्मेन्स गर्नेछ भने जोन एण्ड दि लोकलको कन्सर्ट पश्चात पनि डिजे आरएक्स ले माहोल तताउने...
१६ माघ २०८०, मंगलवार ०९:५२१६ माघ २०८०, मंगलवार ०९:५२१६ माघ २०८०, मंगलवार ०९:५२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष सहयोगार्थ फेब्रुअरी ११ तारिख,जेजुदोको Astar Hotel मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ को तयारी तिब्र रुपमा अघि बढिरहेको छ।
कार्यक्रम स्थल Astar hotel
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा सबैको रोजाईमा पर्न सफल चर्चित गायक उर्गेन दोङको विशेष प्रस्तुति रहने छ। खगेन मोक्तानले सन्चालन गर्ने कार्यक्रममा नेपाल बाट आमन्त्रित कलाकार उर्गेन दोङको साथमा गायिका रिचा ब्लोन तामाङ, कलाकार प्रतिग्या लामा स्थानिय कलाकारहरु मनिस लिम्बु,प्रेम सङ्कर,आक्साङ शेर्पा, सागर,रुपक ...
१६ माघ २०८०, मंगलवार ०१:२११६ माघ २०८०, मंगलवार ०१:२११६ माघ २०८०, मंगलवार ०१:२१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । सफल यात्राको योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभ कार्यमा सरिक भइनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात व...