Advertisement
Advertisement

अन्ततः जोन एण्ड दि लोकल लाइभ इन सउल छुसक सम्मका लागि स्थगित

Advertisement
Advertisement

विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजना हुने भनिएको जोन एण्ड दि लोकल लाइभ इन सउल अन्तिम समयमा आएर  कलाकार हरुको भिषा समस्याको कारण छुसकमा गर्ने गरेर स्थगन गरिएको छ।

सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने भनेर तोकिएको कार्यक्रममा नेपालबाट कलाकारहरु को भिषा अप्लाइ गर्दा माल्भिका सुब्बाको भिषा लागेको र ब्याण्डको पाच जना कलाकारको भने केहि कारणबस यो पटकलाई भिषा डिनाइड भएको हो।

आयोजकले टिकट लिसक्नुभएको दर्शकहरु संग ‌माफि माग्दै टिकटको रकम सबैको समयमै फिर्ता हुने कुरामा ढुक्क हुन जनाएको छ। जोन एण्ड दि लोकल ब्याण्ड‌ पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित हुनाका साथै सबै कलाकार हरु भर्खरै यु.के,यु.ए.इ गएर आइसकेको र फेब्रुअरी १० मा हङकङको प्रख्यात एल.जि नाइटमा समेत जाँदैछ तर अन्तिम समयमा आएर कोरियाको यसरि केहि समस्या हुन्छ भन्ने सोच्दै नसोचेको आयोजकले जनाएको छ।

अहिलेको युवा पुस्ता माझ चिरपरिचित फर्कन्न होला अब म ,मनमा छौ तिमि मन मै बस्नु है(मुटु देखि) ,हावा जस्तै,समयले तिमि र मलाइ कहा पुर्यायो, रात कहिले कट्छ होला(निहित),साधना, जस्तो हिट गित सफल जोन चाम्लिङ को जोन एण्ड दि लोकलब्याण्डले कोरियामा पहिलो पटक धराने इभेन्ट्सको आयोजनामा अब २०२४ को छुसकमा माहोल तताउने कुरामा ढुक्क हुन अ‌नुरोध गर्दै यो सलनालमा कार्यक्रम गर्न नसकेकोमा आयोजकको तर्फबाट माफी समेत मागेकोछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×