Advertisement
Advertisement

५ वर्ष पछि मङ्गोलियन हार्ट ब्याण्डले कोरियाको सउल तताउने पक्का 

Advertisement
Advertisement

विशाल आवाज: पाच वर्ष पछि फेरि सुप्रसिद्ध गायक राजु लामाको मङ्गोलियन हार्ट ब्याण्डले यहि सलनालको अवसरमा फेब्रुअरी ९ तारिखका दिन कोरियाको सउल तताउने पक्का भएको छ।

सन् १९९२ देखिको ३२ वर्ष लामो इतिहास बोकेको मङ्गोलियन हार्ट ब्याण्डले नेपाल कोरिया कल्चर एक्सचेन्ज एशोसिएसन दक्षिण कोरियाद्वारा सउल मा ९ तारिकका दिन आयोजित लाइभ कन्सर्टमा दिउसो ४ बजेदेखि बेलुकी ९ बजे सम्म प्रस्तुति दिनेछ भने कार्यक्रम स्थल सम्म जान दोङ्देमुन बाट बसको व्यवस्था समेत गरिएको छ। ब्याण्ड को सबै कलाकारहरुको भिषा लागेपश्चात कोरियाको माइनस डिग्री चिसो मौसममा पर्खाइमा,म माया लाउदिन, तिमिलाई देखेर, सायद तिम्रो बाटोमा,मेरो नेपाल,सुम्निमा,हल्ला चलेछ लगायत दर्जनौं नया पुराना चिरपरिचित नेपाली गीत संगीतको प्रस्तुति मार्फत ब्याण्ड ले माहोल तताउने छ।

प्रशंसा शर्माले सन्चालन गर्ने कार्यक्रममा ब्याण्ड संगै उता परेलि झिम झिम भो,काले केटाले,को होला त्यो, तिम्रो मायाले बाधेर राख,फूलै फूल दिन्छौ कि,टाढा भएपनि लगायतका हिट गीत दिन सफल अहिलेको युवा पुस्ताको लोकप्रिय गायीका अस्मिता अधिकारी र पानी है पर्यो,डाडा बजार,पा:लाम निङ्वा किसिङ,सुनौलो एकदिन जस्ता गीत गाइसकेकी‌‌द भोइस अफ नेपाल सिजन ५ मा सहभागि नव गायीका सुनिता सन्याक लिम्बुले आ-आफ्नो प्रस्तुति दिने भएको छ।

पैसाको अभावमा स्वास्थ्य उपचारमा समस्या परेका दक्षिण कोरियामा रहेका नेपालीहरुलाइ सहयोग गर्ने पवित्र उद्देश्यका साथ आयोजना गरिएको मङ्गोलियन हार्ट लाइभ कन्सर्ट मा अस्मिता अधिकारी र सुनिता सन्याक लिम्बु सगै द भोइस अफ नेपाल सिजन ४ मा सहभागि जनाइ हाल दक्षिण कोरियामै रहनुभएका मुस्कान मुकारुङ राइको पनि प्रस्तुति रहने छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×