Advertisement
Advertisement

Day: १७ माघ २०८०, बुधबार ११:१७

५ वर्ष पछि मङ्गोलियन हार्ट ब्याण्डले कोरियाको सउल तताउने पक्का 

५ वर्ष पछि मङ्गोलियन हार्ट ब्याण्डले कोरियाको सउल तताउने पक्का 

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: पाच वर्ष पछि फेरि सुप्रसिद्ध गायक राजु लामाको मङ्गोलियन हार्ट ब्याण्डले यहि सलनालको अवसरमा फेब्रुअरी ९ तारिखका दिन कोरियाको सउल तताउने पक्का भएको छ। सन् १९९२ देखिको ३२ वर्ष लामो इतिहास बोकेको मङ्गोलियन हार्ट ब्याण्डले नेपाल कोरिया कल्चर एक्सचेन्ज एशोसिएसन दक्षिण कोरियाद्वारा सउल मा ९ तारिकका दिन आयोजित लाइभ कन्सर्टमा दिउसो ४ बजेदेखि बेलुकी ९ बजे सम्म प्रस्तुति दिनेछ भने कार्यक्रम स्थल सम्म जान दोङ्देमुन बाट बसको व्यवस्था समेत गरिएको छ। ब्याण्ड को सबै कलाकारहरुको भिषा लागेपश्चात कोरियाको माइनस डिग्री चिसो मौसममा पर्खाइमा,म माया लाउदिन, तिमिलाई देखेर, सायद तिम्रो बाटोमा,मेरो नेपाल,सुम्निमा,हल्ला चलेछ लगायत दर्जनौं नया पुराना चिरपरिचित नेपाली गीत संगीतको प्रस्तुति मार्फत ब्याण्ड ले माहोल तताउने छ। प्रशंसा शर्माले सन्चालन गर्ने कार्यक्रममा ब्याण्ड संगै उता परेलि झिम झिम भ...
आजको राशिफल : २०८० माघ १७ गते (बुधवार)

आजको राशिफल : २०८० माघ १७ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । व्यापारमा विशेष फाइदा हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्र...