Advertisement
Advertisement

Breaking News

सेप्टेम्बर १ तारिख “हिमालयन सांगीतिक धमाका २०२४” को ‌ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुदै

सेप्टेम्बर १ तारिख “हिमालयन सांगीतिक धमाका २०२४” को ‌ पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन हुदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
यहि आउदो कोरियाली महान चाड छुसकको अबसरमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा हुन गइरहेको “हिमालयन सांगीतिक धमाका २०२४” कार्यक्रम को बारे विस्तृत जानकारी दिन  सेप्टेम्बर १ तारिख दोङ्गदेमुनमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम हुने भएको छ।  सेप्टेम्बर १७ तारिक दक्षिण कोरियाको राजधानी सौलमा हुने “हिमालयन सांगीतिक धमाका २०२४” को बारेमा सम्पूर्ण जानकारी दिन र कलाकारसहितको पोस्टर सार्वजनिक गर्न आयोजक शेर्पा सङ्घ दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १ तारिख आइतबारका दिन दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा १२:३० बजेदेखि ३:३० बजेसम्म पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेको हो।  कार्यक्रममा “हिमालयन सांगीतिक धमाका २०२४”कार्यक्रमको जिम्मेवारी बाँडफाँड गर्ने र कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका कार्यक्रमका बारेमा पुर्...
कोरियामै पहिलोपटक विश्व दोङको साथमा सेलो नाइट  हुँदै

कोरियामै पहिलोपटक विश्व दोङको साथमा सेलो नाइट हुँदै

Breaking News, जानकारी, भर्खरै
कोरियन महान चाड छुसकको अवसर‌ पारि  सेप्टेम्बर १७ तारिखको दिनमा कोरियामै पहिलोपटक “सेलो नाइट विथ विश्व दोङ”  हुने भएको छ । साइनो ग्रुप दक्षिण कोरिया र लाबा ग्रुपको संयुक्त आयोजनामा छुसकको दोश्रो दिन सउलमा सेलो नाइटको आयोजना हुन लागिएको हो ।  ‘पुस्तकालय निर्माण सहयोगार्थ’  आयोजना गर्न लागिएको कार्यक्रममा ख्यातिप्राप्त सेलो गायक तथा संगीतकार विश्व दोङको मुख्य प्रस्तुती रहने छ । सेलो गायक विश्व दोङको साथमा डिजे सि मन, सेलो गायक मिलन दोङ, आशिष मोक्तान, गायक सुर्य रुम्बा, र्‍यापर इच्टुपा, नृत्याङ्गना प्रतिज्ञा लामा, सरस्वती तामाङ, अञ्जि तामाङ, स्यार्लिन तामाङ र नृत्यकार सन्नी थापा मगरको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। सेलो नाइट कार्यक्रमको लागि नेपालबाट आमन्त्रित गायक विश्व दोङको भिसा लागिसकेको समेत आयोजकले विशाल आवाजलाई जनाएको छ । दक्षिण कोरियाको सौल दोङ्देमुन नजिक रहेको...
खिम्जे नेपाली समाजको खिम्जेमा हुने “तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

खिम्जे नेपाली समाजको खिम्जेमा हुने “तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

Breaking News, जानकारी, भर्खरै
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा खिम्जे नेपाली समाज दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख खिम्जेमा आयोजना हुन लागिरहेको तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌ सस्थाका अध्यक्ष रत्न क्षत्रिले ले विशाल आवाजलाई जानकारी दिनुभएको छ। दक्षिण कोरियाको खिम्जे मा सेप्टेम्बर १ तारिख आइतबारका दिन बिहान ११ बजेदेखि साझ ६ बजेसम्म खिम्जे नेपाली समाज दक्षिण कोरियाले तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल खिम्जे स्थित 김제시 갈공길 ३२ मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि १५ हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ। पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै खिम्जे नेपाली समाजले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो। विशेषगरी प्रवासम...
अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। ​ वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन्।  केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ। मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन्।  प्रहरील...
अर्घाखाँची सम्पर्क मञ्चको सुवनमा हुने  “भेटघाट तथा तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

अर्घाखाँची सम्पर्क मञ्चको सुवनमा हुने “भेटघाट तथा तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सुवनमा आयोजना हुन लागिरहेको भेटघाट तथा तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌ कार्यक्रम संयोजक मनोज पौडेलले विशाल आवाजलाई जानकारी दिनुभएको छ।  दक्षिण कोरियाको  सुवन स्थित दिल्ली ढावा इन्डियन रेस्टुरेन्टको चौथो तल्लामा रहेको सभा हलमा सेप्टेम्बर १ तारिख आइतबारका दिन दिनको १२ बजेदेखि अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले भेटघाट तथा तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल सुवन स्टेशन लर्ड नम्बर गेटबाट ३० मिटर अगाडि 경기 수원시 팔달구 매산로 6-2 मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि  ३० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।   पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै अर्घाखाँची सम्पर्...
सुशीलको ‘आउटलः दफा २१९’ पोष्टपोन्ड

सुशीलको ‘आउटलः दफा २१९’ पोष्टपोन्ड

Breaking News, जानकारी, भर्खरै
असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ति जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।  निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतीक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ । फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित रहेको भन्दै निर्माणपक्षले चाँडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।  फिल्ममा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास...
सामसङ जिवन बिमा कम्पनिद्वारा  HARMONY DAY(삼성생명 하모니 데이)सम्पन्न ।

सामसङ जिवन बिमा कम्पनिद्वारा HARMONY DAY(삼성생명 하모니 데이)सम्पन्न ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
गत बर्सझै यो बर्स पनि सामसङ जिवन बिमा कम्पनिले आफ्नो भाबी योजना,आफ्नो बिमा पोलिसि,life Insurance(생명보험) र   Non-Life Insurance (손해보험)को अन्तर लगायतको विषयमा १ दिने “HARMONY DAY”कार्यक्रम सम्पन्न गरेको छ।  경기도 용인 को 삼성생명 휴먼센터 ( SAMAUNG LIFE INSURAANCE HUMAN CENTER)को हलमा सम्पन्न गरेको कार्यक्रममा सामसङ जिवन बिमा कम्पनिको बिमा अभिकर्ताहरुको उलेख्य सहभागी रहेको थियो भने नेपालको तर्फबाट बिमा अभिकर्ता ज्ञानु तामाङले सहभागी जनाउनुभएको थियो ।   कार्यक्रममा  बिदेशी डिपार्ट इन्चार्ज 오종철 र 최만성 प्रो ले सामसङ जिवन बिमा कम्पनी स्थापना कालदेखिनै अग्र पङ्तिमा रहेको जानकारी दिनुको साथै  आफ्नो भाबी योजनाको बारे यसरी प्रस्ट पारेका थिए।  कोरियामा दिनप्रतिदिन बिदेशिको सङ्ख्या बड्दो छ र सामसङ जिवन बिमा कम्पनिमा बिमा गर्ने बिदेशिको सङ्ख्या पनि त्यसरि नै बड्दो छ ।त्यसैले आगामी दि...
माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

Breaking News, Breaking news 1, जानकारी, समाचार
माडीको बरुवामा गोल्डेन ईमिनेन्ट २९ औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्टार स्पोर्टस क्लब बरुवाको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए ।   त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले उद्घाटन गरे । सो क्रममा श्रेष्ठले माडी आफ्नो जन्मथलो भएको बताउँदै यस्ता प्रतियोगितामा निरन्तर सहयोग रहने बताए । कार्यक्रमका विशिष्ट अतिथि तथा मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश रिजालले प्रतियोगिताको सफलताको कामना गरे । उनले माडी क्षेत्रको फुटबल बिकासका लाग...
श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ भन्दै गूगल सर्च गरेका थिए ममताका श्रीमानले

श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ भन्दै गूगल सर्च गरेका थिए ममताका श्रीमानले

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट वेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ । काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो । भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन्...
प्रकाशलाई कसरी भेट्यो ? अहिले प्रकाश कहाँ छन् ? हेर्ने कथा बाट

प्रकाशलाई कसरी भेट्यो ? अहिले प्रकाश कहाँ छन् ? हेर्ने कथा बाट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
हेर्ने कथा/बिद्या चापागाइ :हामी सन् २०२३ को अप्रिल महिनाको अन्तिम साता चुम भ्याली गएका थियौं - फुन्जोको कथा गर्न । छेकम्पारमा फुन्जोको वाल्यकालका सम्झनाहरु पछ्याउने क्रममा हामी गाउँ मास्तिरको चौंरी गोठमा पुगेका थियौं । यो हिउँदे गोठ थियो । त्यहिँ भेटिएका थिए प्रकाश । प्रकाश फुन्जोका वाल्यकालका सम्झनाहरुसँग पनि जोडिन्छन् । प्रकाशको बारेमा बुझ्दै जाँदा थाहा भयो उनी काठमाडौंमा गलैंचा बुन्न भनी आएका रहेछन् । गलैंचा कारखानाबाट वालमजदूरहरु निकालिए । प्रकाश अर्का सूर्य भनिने साथीसँग जोरपाटीतिर भौंतारिरहेका थिए । छेकम्पारकै एक जना मानिसले प्रकाश र सूर्यलाई गोठालो काम गर्न भनी लिएर गए । प्रकाशलाई ठ्याक्कै तिथिमिति थाहा छैन । तर उनले भने अनुसार सन् १९९० को दशकको मध्यतिर हुनुपर्छ । सँगै आएका साथी केही समयमै भागेर फर्किए । तर प्रकाश भाग्न सकेनन् । प्रकाशका मिल्ने साथी सूर्यले नै ‘काले’को न...