Advertisement
Advertisement

माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

Advertisement
Advertisement

माडीको बरुवामा गोल्डेन ईमिनेन्ट २९ औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्टार स्पोर्टस क्लब बरुवाको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।

 

प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए ।  

त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले उद्घाटन गरे । सो क्रममा श्रेष्ठले माडी आफ्नो जन्मथलो भएको बताउँदै यस्ता प्रतियोगितामा निरन्तर सहयोग रहने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश रिजालले प्रतियोगिताको सफलताको कामना गरे । उनले माडी क्षेत्रको फुटबल बिकासका लागि निरन्तर सहयोग रहने बताए । यस्तै उनले स्थानीय स्तरबाट नै खेलाडी उत्पादनका लागि पनि आफ्नो संस्था सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

भाद्र २१ गतेसम्म चल्ने प्रतियोगितामा आज ग्रीनल्याण्ड युवा क्लब कृष्णनगर माडी र सूर्यपुर फुटबल क्लब कालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । १२ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×