Advertisement
Advertisement

Day: ११ भाद्र २०८१, मंगलवार १४:०७

अर्घाखाँची सम्पर्क मञ्चको सुवनमा हुने  “भेटघाट तथा तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

अर्घाखाँची सम्पर्क मञ्चको सुवनमा हुने “भेटघाट तथा तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सुवनमा आयोजना हुन लागिरहेको भेटघाट तथा तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌ कार्यक्रम संयोजक मनोज पौडेलले विशाल आवाजलाई जानकारी दिनुभएको छ।  दक्षिण कोरियाको  सुवन स्थित दिल्ली ढावा इन्डियन रेस्टुरेन्टको चौथो तल्लामा रहेको सभा हलमा सेप्टेम्बर १ तारिख आइतबारका दिन दिनको १२ बजेदेखि अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले भेटघाट तथा तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल सुवन स्टेशन लर्ड नम्बर गेटबाट ३० मिटर अगाडि 경기 수원시 팔달구 매산로 6-2 मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि  ३० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।   पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै अर्घाखाँची सम्पर्...
सुशीलको ‘आउटलः दफा २१९’ पोष्टपोन्ड

सुशीलको ‘आउटलः दफा २१९’ पोष्टपोन्ड

Breaking News, जानकारी, भर्खरै
असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यसको निर्माणपक्षले आज एक विज्ञप्ति जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।  निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतीक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लागेको बताएको छ । फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित रहेको भन्दै निर्माणपक्षले चाँडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।  फिल्ममा अमित अग्रहरिको लगानी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास...
सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” हुदै

सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” हुदै

जानकारी, भर्खरै
यही आउँदो कोरियन महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिख बुसानमा “छुसक नाइट डान्स पार्टी” आयोजना हुने भएको छ। बिगत ५ वर्ष देखी नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले बुसान किम्हेमा  संचालन गर्दै आइरहेको महिला सेल्टर " नाना  आङा धिम " सहयोगार्थ ख्यङ्बु गाइजले हरेक नयाँ वर्ष आयोजना गर्ने नाइट डान्स पार्टी यस पालि छुसक को पहिलो दीन अर्थात सप्टेम्बर १६ मा DJ SABIR र DJ SBD को साथ मा हुने भएको हो।  ख्यङसाङ बुसान क्षेत्र मा रहेको विभिन्न १५ ओटा संघ संस्थाहरु को सहयोग मा आयोजना हुने उक्त कार्यक्रमको प्रवेश शुल्क २०००० वन  तोकिएको छ।किम्हे 시장 NH BANK अगाडि वाट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको कार्यक्रम 김해시 가야로 202 मा  हुने तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको अध्यक्ष सोम योन्जनले विशाल आवाजसँगको कुराकानीमा बताउनुभयो। बिशेष गरी दक्षिण कोरियाको किम्हे बु...
सामसङ जिवन बिमा कम्पनिद्वारा  HARMONY DAY(삼성생명 하모니 데이)सम्पन्न ।

सामसङ जिवन बिमा कम्पनिद्वारा HARMONY DAY(삼성생명 하모니 데이)सम्पन्न ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
गत बर्सझै यो बर्स पनि सामसङ जिवन बिमा कम्पनिले आफ्नो भाबी योजना,आफ्नो बिमा पोलिसि,life Insurance(생명보험) र   Non-Life Insurance (손해보험)को अन्तर लगायतको विषयमा १ दिने “HARMONY DAY”कार्यक्रम सम्पन्न गरेको छ।  경기도 용인 को 삼성생명 휴먼센터 ( SAMAUNG LIFE INSURAANCE HUMAN CENTER)को हलमा सम्पन्न गरेको कार्यक्रममा सामसङ जिवन बिमा कम्पनिको बिमा अभिकर्ताहरुको उलेख्य सहभागी रहेको थियो भने नेपालको तर्फबाट बिमा अभिकर्ता ज्ञानु तामाङले सहभागी जनाउनुभएको थियो ।   कार्यक्रममा  बिदेशी डिपार्ट इन्चार्ज 오종철 र 최만성 प्रो ले सामसङ जिवन बिमा कम्पनी स्थापना कालदेखिनै अग्र पङ्तिमा रहेको जानकारी दिनुको साथै  आफ्नो भाबी योजनाको बारे यसरी प्रस्ट पारेका थिए।  कोरियामा दिनप्रतिदिन बिदेशिको सङ्ख्या बड्दो छ र सामसङ जिवन बिमा कम्पनिमा बिमा गर्ने बिदेशिको सङ्ख्या पनि त्यसरि नै बड्दो छ ।त्यसैले आगामी दि...
माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

Breaking News, Breaking news 1, जानकारी, समाचार
माडीको बरुवामा गोल्डेन ईमिनेन्ट २९ औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्टार स्पोर्टस क्लब बरुवाको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए ।   त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले उद्घाटन गरे । सो क्रममा श्रेष्ठले माडी आफ्नो जन्मथलो भएको बताउँदै यस्ता प्रतियोगितामा निरन्तर सहयोग रहने बताए । कार्यक्रमका विशिष्ट अतिथि तथा मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश रिजालले प्रतियोगिताको सफलताको कामना गरे । उनले माडी क्षेत्रको फुटबल बिकासका लाग...
श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ भन्दै गूगल सर्च गरेका थिए ममताका श्रीमानले

श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ भन्दै गूगल सर्च गरेका थिए ममताका श्रीमानले

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट वेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ । काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो । भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन्...
आजको राशिफल : २०८१ भाद्र ११ गते (मंगलवार)

आजको राशिफल : २०८१ भाद्र ११ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलि...