Advertisement
Advertisement

सामसङ जिवन बिमा कम्पनिद्वारा HARMONY DAY(삼성생명 하모니 데이)सम्पन्न ।

Advertisement
Advertisement

गत बर्सझै यो बर्स पनि सामसङ जिवन बिमा कम्पनिले आफ्नो भाबी योजना,आफ्नो बिमा पोलिसि,life Insurance(생명보험) र   Non-Life Insurance (손해보험)को अन्तर लगायतको विषयमा १ दिने “HARMONY DAY”कार्यक्रम सम्पन्न गरेको छ। 

경기도 용인 को 삼성생명 휴먼센터 ( SAMAUNG LIFE INSURAANCE HUMAN CENTER)को हलमा सम्पन्न गरेको कार्यक्रममा सामसङ जिवन बिमा कम्पनिको बिमा अभिकर्ताहरुको उलेख्य सहभागी रहेको थियो भने नेपालको तर्फबाट बिमा अभिकर्ता ज्ञानु तामाङले सहभागी जनाउनुभएको थियो ।

 

कार्यक्रममा  बिदेशी डिपार्ट इन्चार्ज 오종철 र 최만성 प्रो ले सामसङ जिवन बिमा कम्पनी स्थापना कालदेखिनै अग्र पङ्तिमा रहेको जानकारी दिनुको साथै  आफ्नो भाबी योजनाको बारे यसरी प्रस्ट पारेका थिए। 

कोरियामा दिनप्रतिदिन बिदेशिको सङ्ख्या बड्दो छ र सामसङ जिवन बिमा कम्पनिमा बिमा गर्ने बिदेशिको सङ्ख्या पनि त्यसरि नै बड्दो छ ।त्यसैले आगामी दिनमा सामसङ क्रेडिट कार्ड बनाउन अझै सहजता बनाउने, शनिबार आइतबार पनि 관리자 को एप्रोभ बिना नै बिमा अभिकर्ता आफैले बिमा शुल्क अटो बिमा गरेको ठाउंबाटनै पेमेन्ट गर्न सहज बनाउने,हाल कोरियनले मात्रै गर्न मिल्ने 미니보험 बिदेशिले पनि गर्न मिल्ने बनाउने र बिदेशिको लागी बिदेशिको आबश्यक्तमा मिल्ने खाले छोटो समयमै परिपक्क हुने जिवन बिमा पोलिसी बनाउने लगाएत भाबी योजनाको बारेमा समेत बिदेशी डिपार्ट इन्चार्ज 오종철 र 최만성 प्रो ले प्रकाश पारेका थिए।

  

बिहान १० बजेबाट ४ बजे सम्म सञ्चालन भएको कार्यक्रमको ‌बिच्-बिच मा गोलाप्रथा गेम ,팝페라 ग्रुपको प्रस्तुतिले बिमा अभिकर्तालाई मनोरन्जन दिलाईरहेको कुरा बिमा अभिकर्ता ज्ञानु तामाङ्ले विशाल आवाजलाई बताउनुभयो । 

साथै सामसङ जिवन बिमा कम्पनिको बिमा पोलिसी सम्बन्धी बुझ्न र बिमा गर्न चाहानुहुने दाजुभाई तथा दिदी बैनिहरुले आफुलाई सम्पर्क गर्न सक्ने समेत ज्ञानु तामाङ्ले बताएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×