Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मञ्चको सुवनमा हुने “भेटघाट तथा तीज विशेष कार्यक्रमको” सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

नेपाली नारी हरूको महान पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा सेप्टेम्बर १ तारिख सुवनमा आयोजना हुन लागिरहेको भेटघाट तथा तीज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ‌ कार्यक्रम संयोजक मनोज पौडेलले विशाल आवाजलाई जानकारी दिनुभएको छ। 

दक्षिण कोरियाको  सुवन स्थित दिल्ली ढावा इन्डियन रेस्टुरेन्टको चौथो तल्लामा रहेको सभा हलमा सेप्टेम्बर १ तारिख आइतबारका दिन दिनको १२ बजेदेखि अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले भेटघाट तथा तीज विशेष कार्यक्रम २०२४ आयोजना गरेको हो। कार्यक्रम स्थल सुवन स्टेशन लर्ड नम्बर गेटबाट ३० मिटर अगाडि 경기 수원시 팔달구 매산로 6-2 मा रहेको छ भने प्रवेश शुल्क पुरुषको लागि  ३० हजार वन तोकिएको छ र महिलाहरूको लागि प्रवेश निःशुल्क गरिएको छ।  

पछील्ल्लो समय कोरियामा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै अर्घाखाँची सम्पर्क मञ्चले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान दर खाने कार्यक्रम गरेको हो। विशेषगरी प्रवासमा रहनुभएका महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला,सस्कृती जोगाउन प्रवासमा रहनुभएका चेलीहरूलाई माइतीको झल्को मेटाउने एवं दाजुभाई दिदीबहिनी जम्मा भएर नाचगान रमाइलो गर्ने उद्देश्यका साथ तीज बिशेष कार्यक्रम  आयोजना गरिएको‌ आयोजकले जनाएको छ।  कार्यक्रम सेप्टेम्बर १ तारिख आइतबार  का दिन सुवन स्थित दिल्ली ढावा इन्डियन रेस्टुरेन्टको चौथो तल्लामा  नेपाली नाचगानको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकारका साथमा सन्चालन हुनेछ ।


बिशेष गरी दक्षिण कोरियामा रहनुभएको नेपाली चेलीबेटीको लागि नेपालीलेनै आयोजना गर्न लागेको  कोरिया तीज बिशेष कार्यक्रमलाइ सभ्य र भव्य रुपमा सफल बनाउनको लागि कोरियावासी सम्पूर्ण नेपाली महानुभावहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×