Advertisement
Advertisement

Breaking News

अपडेट : फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

अपडेट : फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
काठमाडौँ । फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो । तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जामार्फत तीव्र चासो व्यक्त गरेका थिए । डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै राति सवा ९ बजेको आसपासमा फेसबुक र थ्रेड्सहरू लोड भइरहेको देखिएको थिएन ।  यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन, मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा स...
सेन्ट-वी रेमिट्यान्स बाट पैसा पठाउदा , नेपाली विधार्थी हरुलाई सहयोग हुने

सेन्ट-वी रेमिट्यान्स बाट पैसा पठाउदा , नेपाली विधार्थी हरुलाई सहयोग हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले नेपाल स्थित विधार्थीको लागि सहयोग अनुदान स्वरुप मार्च महिनाको लागि नया स्किम सार्वजनिक गरेको छ। नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा SentBe ले मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु.५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विधार्थी हरुको शैक्षिक अवस्था सुधारको लागि जम्मा गरिने सेन्ट-वी रेमिट्यान्सले जनाएको छ।सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै सामाजिक कार्यमा पनि सहभागी हुनका लागि दक्षिण कोरियामा रहनुहुने हरुले मार्च १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। कोरियाबाट गर्ने प्रत्येक कारोवारको ५०० वन सिधै विधार्थीको लागि जाने हुदा जति धेरै कारोबार त्यति नै धेरै सामाजिक कार्यमा सहयोग पुग्ने सेन्ट-वीका लागि नेपाली म्...
तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक रजत जयन्ती मनाउने

तमू धीं दक्षिण कोरियाले आउँदो अगष्ट ३ र ४ तारिक रजत जयन्ती मनाउने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
बोम्जन गुरुङ/विशाल आवाजःकोरियास्थित जातीय संस्था तमू धींले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो अगष्ट ३ र ४ तारिकमा मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै रजत जयन्तीको निमित्त आवश्यक तयारीमा जुटेको हो । सो रजत जयन्तीलाई सु-सम्पन्न गर्न मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । सन् १९९९ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, तमू जातिको संक्षिप्त परिचय, परम्परा, भेषभूषा तथा जीवनशैली, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिने संस्थाका निवर्तमान अध्य...
कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियामा एकताका राम्रो मार्केट‌ लिन सफल क्रोस रेमिट्यान्स केहि वर्ष ग्राहक सेवा बन्द भएपनि फेरि सेवा निरन्तर दिने उद्धेश्यका साथ सन्चालनमा आएको छ। रेमिट्यान्सले आन्तरिक कारणले बिचमा सेवा अवरुद्ध गरेतापनि पछिल्लो समय ग्राहकहरुलाई सहज बनाउनको लागि थप नंया सेवा र सुबिधाको साथमा क्रोस फेरि संचालनमा आएको हो।फेरि संचालन भएको अवसरमा CROSS बाट डोमेस्टिक स्थानान्तरण गर्दा कुनै पनि शुल्क नलाग्ने,पैसा पठाउदा छिटो, सस्तो र छरितो हुने, ३ चोटि भन्दा धेरै पैसा पठाउदा १०,००० पोइन्ट प्राप्त गर्न सकिने, नंया दर्ता गर्दा १३,००० पोइन्ट पाईने जुन नेपाल पैसा पठाउदा प्रयोग गर्न सकिनेछ साथै उक्त पोइन्ट क्रोस शप मा पनि सामान किन्नको लागि प्रयोग गर्न सकिनेछ यसैगरी पुरानो ग्राहकहरुले पनि ५००० पोइन्ट प्राप्त गर्न सकिने,साथिलाइ इन्भाइट गर्दा दुवै जनाले १०,००० पोइन्ट पाउनेजस्ता आकर्षक योजना हरुमा भाग लिन सकिन...
तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द

तेस्रो पटक सर्किट लागेर आजको लागि बजार बन्द

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  सत्ताको समीकरण फेरिएसँगै सेयर बजारमा भने उछाल आएको छ। सरकारबाट कांग्रेस बाहिरिएसँगै सेयर बजारमा उच्च वृद्धि देखिएको हो। प्रमुख दल माओवादी र एमालेसहितको नयाँ गठबन्धन सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्। सेयरबजार मैत्री मानिने विष्णु पौडेलको अर्थमन्त्रीमा चर्चा चलेसँगै सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन्।  सोमबार नेप्से परिसूचक ६ प्रतिशतले बढेर २०७८ विन्दुमा बन्द भएको छ। त्यस्तै, ३७ करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।...
नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्...
नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

नेवा:पुच दक्षिण कोरियाको अध्यक्षमा सकिन श्रेष्ठ

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: नेवा:पुच दक्षिण कोरियाको जेबुदोमा सम्पन सामूहिक वनभोज कार्यक्रम तथा १३ औ अधिवेशन वाट सकिन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्धता भन्ने मुल नारा का साथ स्थापित नेवा:पुच दक्षिण कोरियाको सस्थापक सदस्य तथा भुतपुर्व अध्यक्ष सानु प्रजापतिको संयोजकत्वमा सल्लाहकार गम्भीर श्रेष्ठ, राजकुमार डङ्गोल को निर्वाचन मण्डलले सकिन श्रेष्ठको अध्यक्षतामा १६ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। १३ औ अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा नविन्द्रराज नापित, उपाध्यक्षमा अस्मिता श्रेष्ठ, प्रकाश महर्जन, नबिन श्रेष्ठ, महासचिव मा अनन्त महर्जन,सचिवमा अमन महर्जन र रजनी श्रेष्ठ, कोषाध्यक्षमा राधे करञ्जित, सह-कोषाध्यक्षमा मिलन शाहि र सदस्य हरुमा राजेन्द्र श्रेष्ठ,इसान श्रेष्ठ,अमित श्रेष्ठ,राज शाक्य,सुबि मानन्धर,हसिना डङ्गोल यसैगरी मिडिय...
दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् । देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ । दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाक...
युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

Breaking News, जानकारी, भर्खरै
  १६ फागुन, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।...
दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
सोल । दक्षिण कोरियामा यति बेला सुनी र सात राजकुमारी 𝐒𝐔𝐍𝐈 𝐀𝐍𝐃 𝐓𝐇𝐄 𝐒𝐄𝐕𝐄𝐍 𝐏𝐑𝐈𝐍𝐂𝐄𝐒𝐒𝐄𝐒 नाम गरेको एउटा र्‍याप समूह निकै चर्चित बनेको छ । रमाइलो कुरा चाहिँ के भने यो समूहका सबै सदस्य ७० र ८० वर्ष उमेर समूहका हजुरआमा हुन् । यो र्‍याप समूहले त्यहाँको मनोरञ्जन उद्योगमा तहल्का मच्चाइरहेको छ । यो समूहका सदस्यहरू दक्षिण कोरियाको उत्तरी प्रान्त ग्येओङसाङको ग्रामीण चिलगोक काउन्टीका हुन् । यो समूहले गएको वर्ष अगस्टमा मात्रै डेब्यू गरेको थियो । तर ६/७ महिनामै समूहको चर्चाले आकाश छोएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यो समूह बारम्बार छाइरहेका छन् । नक्कली कपाल लगाएर गलामा लामा सिक्री झुन्ड्याएर ग्रामीण जीवनशैलीबारे र्‍याप हान्दै हिँड्ने वयोवृद्धाहरु विरलै देख्न पाइन्छ । त्यसैले पनि यो समूह यति चर्चित बनेको हो । यो समूहमा ८ जना छन् । सबै सदस्यले किशोर हुँदा देखि नै एक अर्कालाई  चिनेका छन् । ...